चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सोभन्द...
काठमाडौं । दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्त...
सर्लाही । चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु ९मिटरब्याजी० ले जबर्जस्ती हड्पेको सर्वसाधारणको करिब चार बिघा जमिन यहाँ सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोग र सहायक प्रमुख जिल्ला अधिकारीको...
काठमाडौं । ‘भन्सार जाँचपासको काम कति जोखिमपूर्ण छ ? त्यो ड्युटीमा बस्नेलाई मात्रै थाहा हुन्छ’ त्रिभुवन विमानस्थल कार्यालयको प्राङ्गणमा बसेर सुनाउँदै थिए कर्मचारीहरु । हरेक दिन सामान जाँचपास गर्दा केही सेकेन्डमै निर्णय लिइसक्नुपर्छ । यदि समयमै निर्णय लिन सक...
वीरगञ्ज । पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकी आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । आव २०७९/८० मा नयाँ उद्योग द...
काठमाडौं । ओरेन्टल को–अपरेटिभ लिमिटेडमा रु एक लाखभन्दा कम बचत गरेका बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका रु एक लाखभन्दा कम बचत भएकालाई साउन १५ गतेसम्म प्रमाणसहित निवेदन पेस गर्न म्याद दिएको...
काठमाडौँ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरे...
एक्सरेमा ‘ब्रेक प्याड’ स्क्यान गर्दा सुन देखिएन्, ‘हामी आफै चेकजाँच गछौं’– राजश्व अनुसन्धान काठमाडौं । बुधबार ठूलो परिमाणमा सुन बरामद भएको भोलिपल्ट त्रिभुवन विमानस्थलमा चेकजाँच गर्न बाँकी रहेको एक हजार २० पिस ब्रेक प्याडमा समेत सु...
काठमाडौं । पूरानो बानेश्वरमा रहेको सार्वजनिक विद्यालय रत्नराज्य माविको जग्गा विवाद बढेर गएको छ । यसअघि विद्यालयको व्यवस्थापन समितिमा समेत रहेका स्थानीय राजेन्द्र मरहट्ठाले पदबाट राजीनामा दिएसँगै विद्यालयले भोगचलन गर्दै आएको जग्गामा मुद्दा हालेपछि सुरु भएको विवाद लामो स...
झेङझाउ । बिग्रदै गएो आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खु...
सिन्धुपाल्चोक । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच अर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व सङ्कलन गर्दै आइरहेको छ ।&nbs...
झापा । गत आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजारभन्दा बढी छ ।&...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरिएको भोलिपल्ट थप सुन लुकाएर ल्याइएको आशंकमा सवारी साधनको पार्टपुर्जा (ब्रेक प्याड) एक हजार २० पिस जफत गरिएको छ । राजश्व अनुसन्धान विभागले यसअघि सुन तस्करी भएको भनेर सुचना दिने स्र...
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विदेशी साझेदार नपाएमा आफूहरु हकप्रद शेयर जारी गर्न तयार रहेको जनाएको छ । अहिले उक्त कम्पनीले छिमेकी मुलुक भारतका कम्पनीहरुलाई आफ्नो साझेदार बनाउन लागि परेको हो । तर कम्पनीले आफूहरुले कुनै पनि विदेशी साझेदार नपाएमा हपक्रद शेयर ...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट...
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरभित्र थप सुन हुन सक्ने अनुमान गरिएको छ । यतिबेला राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज मैनाली त्रिभुवन विमानस्थल परिसरमै छन् । एउटै कन्साइनमेन्टमा आएको थप सामान भित्रै रहेको प्रज्ञापनमा देखिएको छ । थप अध्ययन भैरहे...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २ गते देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकिकृत कारोबार पछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । झापाको बिर्तामोड...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन गर्ने भएको छ । भन्सार विभागका अनुसार विमानस्थलको भन्सार जाँचपासमा संलग्न सबैलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको हो । ...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्व गर्न तीन वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । यस पटक पनि विगतमा जस्तै नेपालका ठूला दलसँग निकट समूहहरु प्यानल बनाएर अगाडि सरेका हुन् । एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि कांग्रेसबाट दुई वटा...
काठमाडौं । बुधबार ठूलो परिमाणमा सुन पक्रिएपछि अनुसन्धान विभागले छानबीनलाई तीब्र बनाएको छ । पटक–पटक सुन तस्करी भएको भेटिएपछि विभागले राजधानीसहित देशभरका सीसी टिभी फुटेज चेकजाँच गर्न लागेको छ । यो प्रकरणमा सहभागी ५ जना भन्दा बढी व्यक्तिलाई प्रह...
काठमाडौं । अर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले रु १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन । गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए । त्यसबाट रु १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको चिडियाखानाल...
काठमाडौं । पर्साको वरिगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेनन् । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६० प्रतिशत र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेका छन् ।&nb...
काठमाडौं । सुन तस्करीलाई साथ दिएको आशंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको छ । त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएपछि चन्दलाई निलम्बन गरिएको र अन्यमाथि पनि छानविन र कारवाहीको तयार...
काठमाडौं। राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको हालसम्मकै ठूलो अवैध सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभागका कर्मचारीको समेत संलग्नता हुनसक्ने देखिएको छ । राजश्व अनुसन्धानको टोलीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा सुन पक्रिएपछि ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बुधबार विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको हो । बरामद भएको सुनको मूल्य एक अर्बभन्दा बढी पर्ने विभागको प्रारम्भिक अनुमान...