काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९–८० मा महानगरअन्तर्गत रहेका सामुदायिक विद्यालयका छात्राहरुलाई एक करोड ६४ लाख ६५ हजार आठ सय रुपियाँ मूल्यबराबरको सेनिटरी प्याड निःशुल्क वितरण गरेको छ । महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले...
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले‘इन्जिनियिरङ एप्रिसियसन अवार्ड अफ बेस्ट म्यानेजमेन्ट’बाट सम्मानित भएका छन् । नेपाल ईन्जिनियर्स एसोसियसन्सले बुधबार आयोजना गरेको ६१औं इन्जिनियर दिवसको कार्यक्रममा थानीलाई उक्त अवार्ड प्रदान गरि...
काठमाडौं । व्यवसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरियो । भण्डारी इजरायलको क्लव हापोएल रानानाबाट युरोपम...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको गौरवशाली संस्था नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै आापत्ति जनाएको छ । सो पार्टीले बुधबार विज्ञप्ति जारी गरेर योजनाबद्ध ढंगबाट स्...
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन स्थलका आन्दोलनरत बासिन्दा र सरकारबीचको बुधबारको वार्ता बिना निष्कर्ष टुंगिएको छ । फोहोर र मानिसलाई छुट्टाउनुपर्ने भन्दै आन्दोलन सुरु गरेको फोहोर व्यवस्थापन स्थल (ल्याण्डफिल्ड साइट) क्षेत्रका स्थानीयवासी र शहरी विकास मन्...
काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन सुरु गरेको छ । महानगरपालिकाले बुधबार बिहानबाट अनधिकृत रुपमा बनाइएको संरचना भत्काउन सुरु गरेको हो । अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुका लागि भन्दै बनाइएको से...
काठमाडौं । विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको छ । सरकारले सिफारिस गरिएका छ जना राजदूतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको हो । बुधबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारद्वारा सिफारिस अमे...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् । बुधवार ६१ औं इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ...
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको बहुर्राष्ट्रिय संस्था एईसीसी नेपालले अर्को साता ‘इन–हाउस अष्ट्रेलियन एजुकेशन फेयर’ आयोजना गर्ने भएको छ । एईसीसी शैक्षिक परामर्श क्षेत्रमा नेपालको सबैभन्दा ठूलो मध्येको एक र सबैभन्दा धेरै ‘सक्सेस रेकर्ड’ भएक...
काठमाडौं । काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको हो । पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीको निर्ण...
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपा...
काठमाडौं । नक्सालस्थित होटल मेरियट काठमाडौंले रात्रीकालिन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गर्ने भएको छ । यही साता शुक्रबार आयोजना हुन लागेको पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्ने होटलको भनाई छ । सह...
काठमाडौं । नयाँ चलचित्र ‘पञ्चामृत’मा मुख्य नायिका आँचल शर्मा फाइनल भएकी छन् । चलचित्र ‘पञ्चामृत’ मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको हो । ढकालका अनुसार चलचित्रको विषय वस्तुअनुरुप आँचल शर्मा ...
काठमाडौं । ठूला र पूराना पार्टीहरुप्रति जनताको बितृष्णा तीब्ररुपमा बढिरहेको बेला नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सात लाखसम्म नयाँ सदस्य लक्ष्य अघि सारेको छ । यतिबेला मुलुकमा आर्थिक मन्दीको अवस्था छ । उद्योग व्यवसाय गर्ने वातावरण नहुँ...
काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७ र ०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । मंगलवार काठमाडौंमा नेपाल जन–प्रशासन संघ र साल्ट टेनिङ कर्पोरेशनले संयुक्त रुपमा पत्रकार सम्मेलनमार्फत सम्मान घोषणा गरेको हो । स...
काठमाडौं । युनिलिभर नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको छ । युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा प...
काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको ११ औं अग्लो हिमाल गासरब्रम–१ (८,०८० मिटर) आरोहण गरेका छन् । उनी गासरब्रम–१ आरोहण गर्ने विश्वमै सबैभन्दा कान्छो आरोही पनि बनेका छन् । शेर्पाले मगलबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान ६ः१० मिनेटमा यो...
काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल ‘सुपरहिट’ नेपाली चलचित्र, डिशहोममा प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले डिशहोममार्फत सपरिवार यस्ता फिल्महरु हेर्नसक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । &nb...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग उनकै घरमा पुगेर भेटेर आएको दावी गरेका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रम...
काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग गाशरब्रम–२ (८,०३४ मि.) को सफल आरोहणपछि गाशरब्रम–१ (८०८०मि.) को सफल आरोहण गरेकी छन् । पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले आज बिहान पाकिस्तान समयअनुस...
काठमाडौं । ठमेलस्थित ओमनिया क्लबका सञ्चालक तथा सुरक्षामा खटिएका कर्मचारीहरूमाथि कुटपिट गरी फरार रहेका गुण्डाहरु पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरी कारवाही अघि बढाएको छ । कुटपिटमा संलग्न सानु भाई भन्ने युवराज गुरुङको समूह हो । उक्त...
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कामको प्रारम्भिक विवर...
रसुवा । नेपालको उत्तरी नाका रसुवागढी हुँदै मालसामग्री आयात एवं निर्यात हुने क्रम बढ्न थालेको छ । गत वर्षको फागुनसम्म प्रायः शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गई रु एक अर्ब ४३ करोड दुई लाख बराबरको नेपाली मालवस्तु चीनतर्फ निर्यात भएको छ । चीनतर्फ निर्यात...
काठमाडौं । अध्यागमन विभागले अधिकार क्षेत्र मिचेर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरुलाई रोकेको वैदेशिक रोजगार विभागले आरोप लगाएको छ । अध्यागमनले एकै प्रकृतिको कागजाज बोकेका केहीलाई स्वीकृति दिने, केहीलाई नदिने गर्नु शंकास्पद रहेको बताएको छ । विज्ञप्ति जारी ...