शारदाप्रसाद त्रिताल सपना पनि कस्तो देखेको ! हिजो राति सपनामा चर्चित पात्र प्रितम सिंहसँग भेट भएछ । उहाँलाई देख्नासाथ मैले सोधें– तपाईंको यत्रो चर्चाको रहस्य के हो ? उहाँले भन्नु भएको घटनाको सार यस्तो थियो– प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतीय सिन...
काठमाडौं । मनसुन सुरु भएसँगै सडकहरुमा पहिलो खस्ने क्रम बढेसँगै विशेषगरी भारतीय पर्यटकहरुको आगमन प्रभावित भएको छ । बर्षाका कारण राजमार्गहरुमा पहिलो खसेर घण्टौंसम्म यातायात रोक्किएका समाचार आउन थालेपछि सर्वसाधारण यात्रुमात्रै नभएर अन्तरिक तथा विदेशी पर्यटकहरु...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् । उनले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क समेत गरे । एमाले रामेछाप&nda...
–भीष्मराज ओझा काठमाडौँ । पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले...
झापा । हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ । छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उहाँ हात्तीको आक्रमणमा घाइत...
हेटौंडा । हेटौँडा उपमहानगरपालिका नगरक्षेत्रमा दुई वटा गार्मेन्ट उद्योग स्थापना गरिएको छ । उपमहानगरले रू २० लाखको लगानीमा वडा नं ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ । वडा नं ५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग&r...
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि काँग्रेसले निर्वाचन एक सिट पनि जित्न नसक्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अहिले काँग्रेस सरकारमा भएको ठाउँमा राम्र...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । ...
वासिङ्टन (एएफपी) । संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक रिपोर्टमा उल्लेख छ । अमेरिकामा नयाँ रोजगारीका अवसर धेरैले अपेक्षा गरेभन्दा कम सिर्जना भएको र यसले अर्थ...
म्याड्रिड (सिन्ह्वा) । निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् । सिन्ह्वासँगको विशेष अन्...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको ब...
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको दावी गरेका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए । कुँवर...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन् । प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराज...
काठमाडौं । जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ । शुक्रवार बिहान नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके प...
काठमाडौं । जजिरा एअरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ । पटक पटक उडान गर्दै स्थगित गर्दै आएको उक्त एयरलाइन्सले फेरि उडान गर्न लागेको हो । जजिराले आउँदो अक्टोबर २ बाट उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको...
ढोरपाटन । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् । पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र ब...
काठमाडौं । राजश्व लक्ष्यअनुसार नउठेको भन्दै मन्त्रिपरिषद बैठकले नै स्थानीय तहमा कटौति गरेको वित्तीय सम्मानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गर्ने अर्को निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गत वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९...
काठमाडौं । राष्ट्रियसभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ । शुक्रबार पनि बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आईतबार बिहान ११ बजेर ३१ मिनेटमा ब...
काठमाडौं । ललितपुरमा बसोबास गर्दै आएकी रुपा अर्यालकी आमा छोरीले ‘आमा छोरी अचार उद्योग’ सञ्चालन गर्न थालेको दुई वर्ष भयो । रुपाकी आमा घरमा अचार उत्पादन गर्नेगर्छिन भने रुपाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिक्री गर्छिन् । रुपा अर्याल फरक...
काठमाडौं । वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ । उक्त खेलमार्फत उनले रु ३१ करोडभन्दा बढी रकमको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जन...
आज वि.सं.२०८० साल असार महिनाको २२ गते शुक्रबार, श्रावण कृष्णपक्षको चौथी तिथि । मेष अल्पभाषी स्वाभाव देखिने छ । मनमा लागेका उदासिताका विषयहरु पनि अरुलाई साझा गर्ने भन्दा मन भित्र भित्रै गम्साएर बस्ने व्यक्तित्व हुने छ । जीवनसाथिको साथमा काम गरेमा सकारात्मक नत...
झापा । व्यवसायी दुर्गा प्रसाईँले पुष्पकमल दाहाल प्रचण्डलाई भारतले नै प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । नेपालमा कि त चीनले, कि त अमेरिकाले कि त भारतले नै प्रधामन्त्री बनाउने हुन्, व्यवसायी प्रसाईँले विहीबार झापामा आयोजित एक कार्यक्रममा भने–‘प्रचण्ड...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासयनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् । बिहीवार संसदको अर्थ समितिको बैठकमा उनले रासयनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? भन्...
काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप ‘डिशहोम गो सञ्चालन गरिरहेको छ । हाल सेटटप बक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो । एक सय ५० भन्दा बढि लाईभ टिभी च्यानल...
काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको संवेदनशील अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारकी प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्रीले स्पष्ट पारेकी छन् । बिहीवार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्...