Advertisement

पेरिस । ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ ।   डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले  भङ्ग गरेको छ । ...

काठमाडौं । ‘चितवनको खसीको तास’का कारण लोकप्रिय बनको भेटघाट रेष्टुरेन्टको नयाँ शाखा राजधानीको नक्सालस्थित गैरीधारामा पनि सञ्चालनमा आएको छ । सोमबार उक्त शाखाको शुभारम्भ गरिएको हो ।  ब्राण्डको रुपमा आफूलाई स्थापित गरिसकेको भेटघाट रेष्टरेन्टका सञ्चाल...

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपाल...

काठमाडौं । प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी साधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । यसरी सवारी साधान चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको छ ।  कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालमा नैतिकताका आधारमा राजीनामा दिन सल्लाह दिएका छन् ।  भारतीय व्यापारी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक नयाँ दिल्ली पुगेको सार्वजनिक अभिव्यक्ति दिएपछि ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् । संसदमा सोमबार बोल्दै उनले प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यही नै आफ्नो पार्टीको भाष्य हो भन्ने ढंगले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको गुनासो गरे...

काठमाडौँ । आफ्नो विवादास्पद अभिव्यक्तिको चर्को विरोध भइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले गोलमटोल जवाफ दिएका छन् । उक्त अभिव्यक्ति स्वर्गीय भइसकेकी जेठी छोरीसँग जोड्दै आफू बढी भावनात्मक भएकाले उक्त कुरा बोलेको तर्क गरेका छन् ।  भारतीय व्यापारी प्रितम सिंह आफू...

काठमाडौं । नेकपा एमालेका साँसद गोकुल बाँस्कोटाले तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्य ? भनेर प्रधानमन्त्री पु्ष्पकमल दाहाललाई प्रश्न गरेका छन् । सोमबार संसदमा उनले दाहालको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘तिरंगा झण्डा उठाउने कि चन्द्र सूर्यको झण्डा उठाउने ?&rs...

काठमाडौं । हिमालयन बैंकले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत १० लाख रुपियाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ ।  बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको प...

काठमाडौं । यहि असार २७ गतेदेखि साउन १ गतेसम्म थाईल्याण्डको पटैयामा संचालन हुन लागको २५औं एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ ।  यसअघि पनि शिवम् सिमेन्टले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिक...

काठमाडौं । सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले केही हाँस्य कलाकारहरुविरुद्ध करोडौं रुपियाँको मुद्दा दर्ता गरेको छ । अनलाइन जुवा खेलाउने वानएक्स बेटको प्रचार गरेको अभियोगमा प्रहरीले मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अद...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स र सारथी एजेन्सी प्रालिबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।  आज आयोजिक एक समारोहका बीच उक्त सहमती पत्रमा हस्ताक्षर भएको हो ।   उक्त सहमति पत्रमा हिमालयतन एभरेष्टका प्रमुख कार्यकारी अधिकृत सीईओ विजयबहादुर शाह तथा ...

काठमाडौं । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् ।  आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यूूआर र नेपाल पे क्यूआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् । ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् ।  उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ ।  जोर्डन जान लागेकामा एक पुरुष र १४ जना...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको छ ।  कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वि...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतको साँस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजबाट सर्वोच्च अदालतले आफूलाई अपराधि बनाएको गुनासो गरेका छन् ।  सर्वोच्चले आइतबार दिएको तारेखको पर्चा देखाउँदै बालेनले आफूलाई अपराधि बनाउने र भारतले यो देशको प्र...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले भने, ‘मर्जरपछि यसको क्षमता र सेवा दिने...

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका सीईओ डा. शिवरामप्रसाद कोइरालाले क्रमशः सबै स्थानीय तहमा साना किसान उद्यम कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।  साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार शुभारम्भका अवसरमा सीईओ कोइरालाले उक्त कु...

काठमाडौं । राजानधी काठमाडौंमै सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्नहरु सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा रामेछापका रविन दमाई, सुनसरीका रव...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ पठाएका छन् ।  पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणका महानिर्देशक अधिकारीले गत शुक्रबार मन्त्रालयमा जवाफ पठाएका हुन् ।&nbs...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीले राउतलाई आइतबार पक्राउ गरेको हो । ललिता निवास जग्गा प्रकरणमा सचिव राउत प्रकाउ परेका प्रहरीले जानकारी दिएको छ । हाल प्रहरीले यो प्रकरणमा धमाधम पक्राउ गरिरहेको छ । सचि...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ  कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३...

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रतिशेयर १०० रूपियाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा सिं...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै  छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर...

काठमाडौं । बचतकर्ताको रकम अपचलन भएको भन्दै प्रहरीले सिन्धु विकास बैंकका कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उक्त बैंकको बाह्रबिसे शाखाका प्रमुख रुक्सा श्रेष्ठसहितलाई पक्राउ गरेको हो ।  बाह्रबिसे शाखा सिन्धु विकास बैंकको एक मात्रै शाख...