काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षाको आज बिहीबार नतिजा सार्वजनिक भएको हो । परीक्षामा कूल चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी...
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले तीन करोड रुपियाँ खर्च गरेर बनाइदिएको विद्यालय भवन बिहीबार सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । बि एण्ड सी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका लगानीकर्तासमेत रहेका प्रसाईले झापाको विर्तामोड –२ स्थित मोहनमाया मा...
काठमाडौं । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोद चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्न...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय व्यापारी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोलेको विवादास्पद अभिव्यक्ति ‘भावनात्मक’ भएको तर्क गरेका छन् । दाहालको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई स्पष्टीकरणको समेत मौका नदिई ए...
काठमाडौं । सत्ताधारी गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई संरक्षण गरेको छ । दाहालको भनाईको संसददेखि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको बेला सत्ताधारी दलहरुको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले संरक्षण गरेको हो । नेपालको प्र...
काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले थ्रेड्स नामक नयाँ एप सञ्चालनमा ल्याएको छ । ट्विटरले आफ्ना सुविधा कटौती गरेको बेला सोही प्रकृतिको सेवा दिन फेसबुकले थ्रेड्स ल्याएको हो । थ्रेड्समा ट्विटरको भन्दा धेरै सुविधा प्राप्त हुन्छ । ट्विटरले सुविधा कटौती गर्दै थप सुवि...
काठमाडौं । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले मुलुकमा बढ्दो आयातलाई न्यूनीकरण गर्न विभिन्न यन्त्र विकास गर्न लागेको छ । कृषि क्षेत्रमा कोदोको दाना र मकैको दाना झार्ने यन्त्र, दाँतमा प्रयोग गरिने सिन्का तथा पूजापाठमा प्रयोग हुने धूप र अगरबत्ती बनाउने, बाँ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताएका छन् । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको बेला संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दाहालको राजीनामा माग गरे पनि ...
काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी हुनुभए...
काठमाडौं । संसदीय समितिले वागमती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी किरार खाली गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ...
काठमाडौं । नेपालको प्रधानमन्त्री नयाँ दिल्लीले बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिको संसदमा पनि चर्को विरोध भएको छ । नेकपा एमालेसहितका दलहरुले संसदमा नाराबाजी गर्दैै अवरोध गरेपछि बैठक स्थगित गर्न सभामुख देवराज घिमिरे बाध्य भएका थिए । स...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको तर्क गरेका छन् । बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रममा उनले सोमवार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘र...
काठमाडौं । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाड...
काठमाडौं । गृहमन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका बस्नेतलाई काठमाडौँको सिडिओमा स...
गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन । कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पा...
काठमाडौं । महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलावार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् । उनको अहि...
काठमाडौं । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डकी सूचना अधिकारी देवी पराजुलीले शुक्रबारसम्म नतिजा प्रकाशन हुने बताइन् । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै ...
काठमाडौं । राजधानीबाट नजिकै रहेको रानीकोटमा बाघभैरवको प्राकृतिक शिला छ । पन्द्र फिट जति अग्लो यो शिला भएको ठाउँमा वर्षमा दुई पटक मेला लाग्ने गर्छ । बाघभैरवको प्रकृतिक शिलाको विशेष महत्व रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्न लागेको स्थानीय एक पर्यटन व्यवस...
काठमाडौं । संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ)ले एक्सपेडिशन अपरेटर एशोसियशन अफ नेपालमा माग पत्र पेश गर्दै न्यूनतम ज्याला बढाउन आग्रह गरेको छ । एक्सिपेडिशन क्षेत्रका श्रमिकहरुले हरेक दुई वर्षमा सामुहिक सौदावाजीमार्फत न्युनतम् ज्याला वृद्धिका लागि माग गर्न पाउ...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका विद्यालय, शिक्षण संस्था, कार्यालय पार्टीको संगठनमुक्त घोषणा गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिपछि उक्त घोषणा गर्दै बालेनले आफूले बोलेका कुरा पूरा गर्न पनि चुनौति दिए...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएपछि हवाई भाडा पनि घटेको हो । प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपियाँदेखि अधिकतम ७५० र...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्न ढिलो भएको बताएका छन् । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको उनले बताएका छन् । मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा ओ...
काठमाडौं । सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सुचना तथा सञ्...
काठमाडौं । निर्वाचनमा उम्मेदवार बन्नेहरुले मनोनयन पत्र पेश गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ । निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा यस्तो प्रावधान राखिएको हो । मंगलवार नानसँग कुरा गर्द...
काठमाडौं । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ । महावाणिज्य दूतावास, हङ्कङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत ...