Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रीत रहेको बताएका छन् ।  शुक्रवार आयोजित लगानी बोर्डको कार्यक्रममा उनले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रीत गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने ब...

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने मायापुरी र गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनम...

काठमाडौं । कृषि विज्ञको रुपमा परिचित मदन राईलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । उनले बालबालिकाहरुलाई यौन दुर्व्यवहार गरेको कुरा बाहिर आएपछि खोटाङ प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।  राईले शुभम् फाउन्डेसन सञ्चालन गर्दै आएका थिए । सोह...

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र गैरकानुनीरुपमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जना कारबाहीमा परेका छन् । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको हो ।  महानगरभित्र विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहर...

काठमाडौं। सर्वोच्च अदालतको आदेशअनुसार अघि बढेको नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् ।  उनले मन्त्रिपरिषदमार्फत निर्णय गराएर अदालतलाई नै चुनौति दिनेगरी लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । बुधब...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आधिकारिक युनियनको निर्वाचनमा नेपाली कांग्रेसनिकट कर्मचारी संघ विजयी भएको छ ।  बिहीबार भएको निर्वाचनमा नेविप्रा कर्मचारी संघको पक्षमा सबैभन्दा धेरै मत प्राप्त भएसँगै उक्त संघलाई आधिकारिक युनियन घोषित गरिएको हो ।  ...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल बिजनेस समिट, २०८० सम्पन्न भएको छ ।   नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र ...

काठमाडौं । सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ ।  संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा,...

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्वको रू. १० लाख रकम बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ ।  कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्ष अगाडि रू. ३० लाख बीमाङ्कको बीमा गरेकी बीमित रन्जु गौचनलाई करिब केही समय अगाडि क्यान्सर ...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरको राधेराधेमा नयाँ शोरुमको सुभारम्भ गरेको छ ।  सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन् ।  बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको पार्टीको केन्द्रीय कमिटिको बैठकम...

काठमाडौं । गत बर्ष वैशाख ३० गते सगरमाथा आरोहण गर्ने युवन्तिका राई झुठ्ठा विवरण दिई नेपाली नागरिकता लिएको भन्दै जिल्ला अदालत चितवनले ठहर गरेको पाइएको छ ।  राईले झुट्ठा विवरश पेश गरी वंशजको नागरिकता लिएको भन्दै जाहेरी परेपछि सो आधारमा अघि बढेको मुद्दामा ज...

काठमाडौं । सगरमाथा क्षेत्रमा अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकी ड्यारेन जोनलाई पर्यटन विभागले सगरमाथा आरोहणको अनुमति रद्द गरेको छ ।  विभागका निर्देशक युवराज खतिवडाले आज बिहीबार जोनको आरोहण अनुमति रद्द गरेको बताए । उनले भने, ‘उनले सगरमाथा आरोहणको अनु...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ६० हजार भुटानी शरणार्थीैलाई आफूले अमेरिका पठाइदिएको खुलासा गरेका छन् । आज बुधबारबाट सुरु भएको एमालेको केन्द्रीय समिति बैठकमा उनले नेपालमा राखेर शरणर्थीका बालबच्चाको बिचल्ली बनाउनुभन्दा अमेरिका गए भने उनीहरुको जीवनयापन ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी गुप्तचर संस्था एफबीआईको धम्कीपूर्ण दबाब नदिएको भए नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलका नेताहरु पक्राउ पर्थेथिएनन् भनी प्रतिक्रिया दिएका छन् ।  कांग्रेस सांसद आरजु देउवा र म...

काठमाडौं । सासमङले ए–सिरिजमा ग्यालेक्सी ए२४ एलटीई नेपाली बजारमा ल्याएको छ ।  जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर रहेको कम्पनीले जनाएको छ । यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ पूँजीबजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाईं चयन भएका छन् ।  महासंघ कार्यसमिति सदस्य गुरागाईंले बुधबार फोरम सभापतिको जिम्मेवारी पाएका हुन् ।    गुरागाईँ स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका पूर्वअध्यक्ष प...

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् ।  विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरक...

काठमाडौं । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा ...

कुमार दाहाल अहिले भ्रष्टाचारविरुद्ध राजनीति र बजार तातेको छ । नक्कली भुटानी शरणार्थी भ्रष्टाचारविरुद्ध राजनीति–समाज र सरकार सबै एकजुट देखिएका छन् । हुन त आजसम्मका सबै सरकारहरू भ्रष्टाचारको विरुद्धमा नै थिए । तर नेपालमा भ्रष्टाचार कहिल्यै घटेन् । भ्रष्टाचारविरुद्ध आ...

एजेन्सी । लोकप्रिय नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि पाकिस्तानमा हिंसा भडकिएको छ । राजनीतिक पूर्वाग्रह राखेर खानको पक्राउ गरिएको भन्दै विरोध देशव्यापी प्रदर्शन भएको छ ।  खानको मंगलवार त्यहाँको सरकारले इस्लामवादबाट पक्राउ गरेको हो । यता खानल...

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु ...

टोकियो । सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ । कम्पनीले आगामी आर्थिक वर्षका लागिसमेत राम्रो बिक्री र राजस्व सङ्कलनमा थप योगदानको प्रक्षेपण गरेको छ । जापानी फर्मले गत आर्थिक वर्षक...

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या भएको छ । तीव्र हावा चलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको थियो अहिले बिस्तारै अवतरण भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । जहाज अव...

काठमाडौं । सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा २८ गते विहीबार आवेदन दिन अन्तिम दिन हो ।  विहीबार कार्यालय समयसम्म इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् ।   कम्पनीले  ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोष र क...