Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गभन्दा पूर्वपट्टि दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजबाट १५ जनाको शब निकालिएको छ ।  आफ्नै कर्मचारीहरु लिएर मर्मतका लागि पोखरा जान लागेको उक्त जहाज बिहान करिव ११ बजे दुर्घटना हुँदा पाइलट मनिषरत्न शाक्यसहित चार भने जिवितै...

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरणले काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज (नाइनएन–एएमई÷सीआरजी२०० धावनमार्गको पूर्वपट्टि दुर्घटना भएको पुष्टि गरेको छ ।  प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले प्राविधिक मर्मतका लागि पोखरा जाने क्र...

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा।लि। ले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ ।  देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको छ ।अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।  जहाज ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा आगो लागेको विराटनगर जान लागेका एक यात्री कर्जा तथा निक्षेप सुरक्षण कोषका सीईओ रमेश घिमिरेले जानकारी दिए । दुर्घटनाम...

भोजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् ।  दश वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका छन् ।  स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उनले भोजपुर न...

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ) को शपथ ग्रहण आज बुधबार हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालय परिसरमा आज १०ः४५ बजेबाट सुरु हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडे...

नेपालगन्ज । बाँके पश्चिम नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुवै बढ्दै गए पनि भारतबाट हुँदै आएको आलुको आयात भने घट्नुको साटो बर्सेनि बढ्दै गएको पाइएको छ ।  नेपालगन्ज नाकाबाट मात्रै गत आव ०८०/८१ मा एक अर्ब ११ करोड बढीको आलु भारतबाट आय...

काठमाडौं । आज २०८१ साउन ९, जुलाई २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने अस्ट्रेलियन डलरको घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.६१ रुपियाँ र बिक्री दर १३४.२१ रु...

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली रहेको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकाध स्थानम...

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । यस राइड टिभिएसको पोखरा स्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । उक्त राइडको क्...

काठमाडौं । सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् ।  उनले केवल ११ दिनमा ५०००ं किलोमिटर भन्दा बढी यात्रा गरेका थिए । ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्...

काठमाडौं । शिक्षा मन्त्रालयले समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, लाग्ने दस्तुर लगायतका बि...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको...

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको बताएका छन् ।   आज मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहितको टोलीले गरेको भेटमा उहाँले आफू निर्माण व्यवसायीका समस्या...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाएका छन् ।  मंगलवारको प्रतिनिधि सभा बैठकमा उनले झुटो विवरण पेस गरेर भवन र गाडी खरीद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानी...

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ । पाटा हेडक्वाट...

काठमाडौं । भारतले नेपालकै कारण आफ्नो देशको बिहार राज्य बाढीको चपेटामा परेको आरोप लगाएको छ । भारतले बजेट भाषणबाटै नेपाललाई यस्तो आरोप लगाएको हो ।  भारतीय अर्थमन्त्री निर्मला सिथारमणले मंगलबार नयाँ बजेट सार्वजनिक गरेकी थिइन् । त्यसमा नेपालमा बाढी नियन्त्रण स...

काठमाडौं । भारतले आव २०२४–२५ मा नेपाललाई ७ अर्ब भारु अनुदान दिने भएको छ ।  भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलबार चालु आवको लागि बजेट ल्याएकी छिन् । त्यसमा नेपाललाई सात अर्ब भारु अनुदान दिने घोषणा गरिएको हो ।  त्यो नेपाली रुपियाँ...

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।  सम्झौतामा  टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैँकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्रबाब...

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् । कपन प्रहरी प्रभागले बुढानीलकण्ठ–१० बाट घलेसहित १० जनालाई शनिबार बेलुको खालबाट पक्राउ गरेको मंगलबार खुलेको हो ।  प्रहरीले जुवाडेहरूबाट छ बु...

ढाका । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलकाबीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू  ‘द रेजिष्टेन्स’ नामक समूहद्वारा ह्याक गरिएको छ ।  तिनवटै वेबसाइटहरूमा , 'अपरेसन हन्टडाउन , विद्यार्थीहरू...

वासिङ्टन डिसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताएकी छिन् ।  ‘आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा ...

मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।  राती नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्र...

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ अवार्डबाट सम्मानित भएको छ ।  इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १०औं वार्षिक परिषदमा डिस्टिलरीलाई सम्मान गरिएको हो ।  उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागी...

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी  छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोज...