Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।  बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गौरा पर्वमा टुँडिखेल...

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव वृद्धि गरी दुई हजार अमेरिकी डलर कायम गर्ने निर्णय एन्फा कार्यसमिति बैठकले गरेको छ ।  अध्यक्ष पञ्कज नेम्वाङले कर्मचारीको सेवा सुविधाबारे एजेण्डा राख्दै महसचिवको तलव दुई हजार अमेरिकी डलर अर्थ...

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ ।  पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न क...

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले मध्यपूर्वमा हालको बढ्दो तनावले यस क्षेत्रलाई सम्भावित क्षेत्रीय युद्धको जोखिममा पारेको बताएका छन् ।  सिसीले बुल्गेरियाका राष्ट्रपति रुमेन राडेभसँगको टेलिफोन वार्ताको क्रममा उक्त टिप्पणी गर्नुभएको हो । टेलिफो...

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस  ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ...

बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट रु एक करोड ४४ लाख...

–चाँदनी श्रेष्ठ रिटेल बैंकिङ प्रमुख, नबिल बैंक मानिसहरुको जीवनशैलीमा आएको परिवर्तनसँगै नेपालमासवारी साधनको प्रयोग पनि बढ्दै गएको छ । विगतमा बिलासिताको वस्तुको रुपमा हेरिने सवारी साधन अहिले अत्यावश्यक जस्तै भइसकेको छ । अटोमोवाइल क्षेत्रमा नयाँ नयाँ प्रविधि र...

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ । ...

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्ग...

काठमाडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले बोर्ड कार्यकारी समितिले आफैले जारी गरेको आर्थिक तथा खरीद विनियमावली पालना नगरेको भन्दै आपत्ति जनाएको छ ।  मंगलबार उक्त संगठनले विज्ञप्ति जारी गर्दै बोर्डको आर्थिक तथा खरीद विनियमावली अनुसार बोर्डको वार्षिक बजेट तथ...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिएका थिए । महिला उपाध्यक्षतर्फ जयन्ती राई १८९ मत ल्याएर निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रा...

काठमाडौं । आज २०८१ भदौ १२, अगस्ट २८, २०२४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  आज अमेरिकी डलरको भाउ उकालो लागेको छ । हिजो १ डलरको खरिद मूल्य १३३.९५ रुपियाँ र बिक्री मूल्य १३४.५५ रुपियाँ रहेकामा आज भने बढ...

 काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले​ हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी,बाग्मती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ​आज दिउँसो देशभर आंशिकदेखि...

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये आज एकजनाको शव फेलापरेको छ । अन्नपूर्णको उल्लेरी हुँदै घोरेपानी जाने क्रममा पर्यटकद्वय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए । खोजीका...

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको नाडा अटो शो मा नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर सार्वजनिक गरेको छ ।   उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको &n...

काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ ।  बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण ग...

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोज...

काठमाडौं । भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी  प्रख्यात चिनियाँ विधुत्तीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ ।  काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपा...

काठमाडौँ । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता हस्ताक्षर गरेको छ ।  यो हस्ताक्षर समारोह चीनको हाङ...

काठमाडौं । ‘नाडा अटो शो’ मा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी सार्वजनिक गरेको छ । नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुने छ । मूल्य कति ?  पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार...

टोकियो । दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् ।  ‘टाइफुन सानसान’ प्रति घण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम...

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले  रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गरेका छन् ।    रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टंकप्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् ।  प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।  विकास, आर्थिक मामिला तथा सुशासन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो ।  विकास, आर्थिक मामिला तथा सुशासन ...

कास्की । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास ज...