Advertisement

काठमाडौं । नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुट हुँदा एक जनाको हात भाँचिएको छ । प्रतिनिधि मनोनयमा विवाद बढ्दै गएर कुटाकुटको स्थिति बनेको हो ।  कुटाकुट हुँदा सन्तोष खनालको हात भाँचिएको सो पार्टीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । एमाले धादिङको नव...

नवलपरासी । बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।  सुस्ता गाउँपालिका–१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात सम...

काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटपिटबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको बताइएको छ ।  जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा त...

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला हुँदै छ । परीक्षा आगामी चैत ३ गते हुने छ । पिसिएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ । नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गत...

काठमाडौँ । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, एक सय मेगावाटभन्दा कम क्षमताका विभ...

बागलुङ । १५ वर्षअगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका-२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो । मध्यपह...

तनहुँ । व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन हस्तान्तरण गरेको छ । नगरपालिकाले व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो ।  करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अ...

काठमाडौं । लक्ष्मी लघुवित्तले २ करोड १५ लाख २२ हजार रुपियाँ खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले सोबराबर नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा कम्पनी २ करोड ४० लाख ९ हजार रुपियाँ नोक्सानमा थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दान...

काठमाडौं । आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी ‘विश्व क्यान्सर दिवस’ मनाइँदैछ । यो दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी...

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २८ देखि आगामी फागुन ३ गतेसम्म १८औँ संस्करणको महोत्सव हुन लाग...

कर्णाली । कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा रु चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशसभाका पदाध...

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार...

काठमाडौं । आज २०८० माघ २१ गते, ४ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.३८ रुपियाँ र बिक्री दर १३२.९८ रुपियाँ तोकिएको छ । जुन अघिल्लो क...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर साधारण...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने बताएका छन् । शनिवार प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताएका हुन् ।  ...

काठमाडौं । ताइवानमा शुक्रबार सम्पन्न भएको अन्तर्राष्ट्रिय विज्ञान मेलामा नेपालले ईन्जिनियरिङ तर्फको विधामा चौथो  स्थान हासिल गर्न सफल भएको मेलामा सहभागीले बताएका छ्न् ।  माघ १४ देखि सुरु भएको यस मेलामा नेपालको तर्फबाट प्रतिष्पर्धा गरेका कक्षा १२ मा अध्ययनरत ह...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् । शनिवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा उनले देश लथालिङ्ग भएको बताएका हुन् ।  पौडेलले अहिले देशको राजनीति बिग्रिरहेको बताउँदै राजनीति संग्लो नभएसम्म ...

काठमाडौं । राजधानीमा पहिलो पटक ‘मुस्ताङ फेस्ट’ आयोजना भएको छ । कार्यक्रम शनिबारसम्म चल्ने छ । तारागाउँ संग्रहालयमा ‘मुस्ताङ फेष्ट’को मुस्ताङका नेपाली कांग्रेसका नेता नामदु गुरुङ र अमेरिकी दूतावासका प्रतिनिधिले उद्घाटन गरेका हुन् ।  &l...

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ माघ २९ गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको यो १४औं संस्करण हो । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १४औं ‘खुम्बु ल्ह...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखाना बन्द गरी त्यसको जग्गा व्यक्तिलाई बिक्री गर्ने कायमा संलग्न नेता र प्रशासकहरुमाथि भने छानविन नहुने संकेत गरेको छ ।  उक्त उद्योगको १० रोपनी जग्गा चौधरी समूहले बदनियतपूर्ण त...

काठमाडौँ । प्रदर्शनी मार्गको पैदल ट्र्याकमा प्रति स्क्वायर मिटर ३५ मेट्रिक टनका मल्टिकलर ब्लक विछ्याइँदैछ । पद्मोदय मोडदेखि टुँडिखेलसम्मको सडक खण्ड दुवैतिर (करिब ११ सय मिटर) मार्ग विस्तार तथा पुननिर्माण हुँदैछ ।  महानगरपालिकाको योजना तथा मूल्याङ्कन समितिले निर्माण ...

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले संघीय प्रणालीलाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने बताएका छन् ।  ऊर्जा मन्त्रालयमा आज संघ, प्रदेश र स्थानीय तहबीचमा ऊर्जा जलस्रोत र सिँचाइ क्षेत्रको विषयगत समित...

काठमडौं । राजधानीको भृकुटीमण्डपमा जारी “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा एचआर गोयर ग्रुपले आफ्ना विभिन्न उत्पादन तथा सामग्रीहरु प्रदर्शनका लागि राखेको छ ।  निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिँदै नवीन निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने...

काठमाडौँ । प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँ...

काठमाडौं । नवौं संस्करणको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ माघ १८ देखि २१ गतेसम्म काठमाडौं स्थित भृकुटी मण्डपमा प्रदर्शनी भईरहेको छ । उक्त प्रदर्शनीमा एचआर गोयल ग्रुपको विटुमिन स्टल नं. ०-०२३ रहेको छ । उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको ल...