Advertisement

काठमाडौं । उद्योगी तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अंकमा कायम गर्न सरकारलाई आग्रह गरेका छन् ।  नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघको १०औं वार्षिक साधारणसभा एवं पाँचौ महाधिवेशनको उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी म...

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा लगातार हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू&nda...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन् । शनिवार आफ्नो पार्टीको कार्यालयमा आयोजित बैठकमा उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गर...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालय थप्ने तयारी भइरहेको बताएका छन् । आज शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभामा उनले मन्त्रालय थप्न तयारी भइरहेको खुलासा गरेका हुन् ।  यद्यपि श्रेष्ठले मन्त्रालय थप्ने होइन्, घटाउनुपर्ने पक्षमा आफू रहेक...

काठमाडौं । विश्वका प्राकृतिक भ्रमण गन्तव्य (नेचर डेष्टिनेसन)हरुको सुचीमा नेपालको राजधानी काठमाडौं सबैभन्दा अगाडि परेको छ ।  ट्राभल गाइड प्लेटफर्म ‘ट्रिप इडभाजर’ले यस बर्ष सार्वजनिक गरेको यस्तो सुचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । ट्रिप एडभाइजरल...

बाँके । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।  दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनक...

काठमाडौं । पृथ्वीजयन्तीको दिन शुक्रबार आफूलाई भेट्न शितल निवास आएका प्रमुख तीन नेतालाई राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता बलियो बनाउन सुझाव दिएका छन् ।  पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन् ।  शुक्रवार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग ...

कैलाली । झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताएका छन् ।  पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरुबीचको ब...

मकवानपुर । बागमती प्रदेशमा एक वर्षे अवधिमा दुई सय ७२ किलोमिटर पक्की सडक निर्माण गरिएको छ भने एक सय ५९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको छ ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले एक वर्षको अवधिमा सङ्घ...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६१ अर्ब ७५ करोड ८० लाख रुपियाँ जीवन बीमा शुल्क संकलन भएको छ । गत वर्ष समीक्षा अवधिमा ५९ अर्ब ५१ करोड रुपियाँ मात्रै जीवन बीमा शुल्क संकलन भएको थियो । यसरी तुलना गर्दा दुई अर्ब २५ करोड रुपियाँले बीमाशुल्क बढेको छ ।&n...

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा गत बुधबार सम्पन्न भएको छ ।  उक्त साधारण सभाले  आव २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । कम्पनीका अध्यक्ष दीपक प...

काठमाडौं । पुस महिनाको प्रेसरका वाबजुद शेयर बजार समग्रमा ३९.७१ अंकले उचालिएको छ । साताका पाँच दिन मध्ये ३ दिन बजार उकालो चढ्यो भने २ दिन अर्थात पहिलो र अन्तिम दिन ओरालो झर्यो ।  गत साताको अन्तिम दिन २०४९.२८ अंकमा रहेको नेप्से यो साताको अन्तिम दिन पुस २६ ...

काठमाडौँ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ ।  यही पुस ३ गते मेलम्ची खानेपान...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।  शुक्रवार राजधानीमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उ...

बेइजिङ । चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँगको व्यापारमा चार वर्षमा पहिलो पटक गिरावट आएको छ । चीन र रूसबीचको व्यापार २४० अर्ब अमेरिकी डलरभ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् ।   सो अवसरमा नेपाली सेनाको...

बाँके । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जना...

बागलुङ । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र  भेडाबाख्रा र गाईभैंसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए । तर, पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्...

काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल नियुक्त भएका छन् । बिहीबार बसेको साधारणसभाले सञ्चालक समितिमा सदस्य चयन गरेको थियो । गोयलसहित चयन भएका अन्य सञ्चालकले उनलाई अध्यक्ष बनाएका हुन् ।  गोयलसँगै अन्य सञ्चालकमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमा...

काठमाडौंं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।   पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई नि...

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  गत महिना प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्यीय...

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । प्रतिष्ठानको निर्देशक पद रिक्त रहेको भन्दै समितिले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले...

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिने...