Advertisement

धुलिखेल। काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।  ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महा...

काठमाडौँ । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार,...

काठमाडौँ । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अ...

काठमाडौं । इण्डोनेसियाको सुमात्रामा ज्वालामुखी बिस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिस्फोटमा परी मृत्यु हुने आरोहीहरुको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो ।  बीस जनाक...

काठमाडौं । राजधानीको कमलपोखरीस्थित आईआईएमएस कलेजले यही आउँदो शनिबार दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । कार्यक्रममा बिएससी र बिएचएमका अध्ययन पूरा गरेका विद्यार्थीहरु दीक्षित हुनेछन् ।  पछिल्लो समय सफल र चर्चामा रहने गरेको यस कलेजले दीक्षान्त समारोहमा विभिन्...

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले शेयरधनी परितर्वन हुँदैमा कम्पनीको सेवा सुविधामा अवरोध नहुने बताएको छ ।  मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीले विगत १८ बर्षमा जसरी नै आगामी दिनमा उही उत्साह र समर्पणका साथ गुणस्तरीय सेवा प्रदान गर्न तया...

काठमाडौँ । टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७  बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२  घर भएका  ५५ वर्षीय अच्युत सिलवाल समेत नौ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।...

काठमाडौं । साढे तीन वर्षअघि चौरजहारी नगरपालिकाको सोती गाउँमा भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको फैसला गरेको छ ।  उक्त घट्नामा नवराज विकसहित ६ जनाको निर्ममतापूर्वक हत्या भएको थियो । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्...

काठमाडौं । हिमालयन पुनर्बीमा कम्पनीले आईपीओ जारी गर्ने पहिलो चरण पूरा गरेको छ ।  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी ३० लाख कित्ता शेयरमध्ये ३४,२११ आवेदकबाट ४५,८४,८१० कित्ता शेयरका लागि आवेदन परेको छ ।  यो अहिलेसम्मको रेकर्ड ब्रेकर...

बझाङ । स्थानीय काँडा गाउँमा दर्जनबढी ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये एकजना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी ।  हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटीदिदीका सात दशक काँडामा लेकबेँसी गर्दै बिते । २००८ सालमा जन्मिएकी भुटीदिदीका बाल्यकालब...

काठमाडौं । डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रालिले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजनाको विजेताहरुको  घोषणा भएको छ  । आज सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्...

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ ।  नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सो माग गरेको हो । ...

काठमाडौं । आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लु कमार्सिअल भेईकल प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । टंगालस्थित बतास एमएडब्लुका सीईओ दीपककुमा...

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवसायीका ...

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् ।  प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’ को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्यााउने ...

काठमाडौं । मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै  ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ ।  ४० यूपीको मदिरामा एबीभी(अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ । यस्तो उत्...

काठमाडौं । शेयर बजार लगातार ओरालो झरिरहेको छ । आज पनि बजारमा दोहोरो अंकको गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.१० अंकले घटेको हो । ०.५४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३७.७१ अंकमा झरेको छ ।   आज २९२...

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राजनीतिक दलका नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको स्वीकार गरेका छन् ।  नेकपा एमालेको कोटाबाट अध्यक्ष भएका उनले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरुले मुलुकको ...

काठमाडौं । आइएसएमटी ग्रुप अफ कलेजले ‘द लण्डन कलेज’ तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।  युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य मुख्य शहरहरुमा विश्वस्तरीय कलेजहरु सञ्चालन गर्दै आएको यो समूहले युकेकै अर्को बहुचर्चित विश्वविद्यालय ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता आएको छ । मंगलबार बिहान ८ः३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्...

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । उक्त बस राजधानी बैं...

कर्णाली । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन् । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदै आएको काठको सामग्री हो । ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्...

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचन...

काठमाडौं । इण्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ ।  पहिलो चरणमा ४९ जना आरोही फे...

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० फुरुम्बुमा गाउँमा अल्लो कपडा उत्पादन गर्नका लागि धागो मिलाउँदै उद्यमी महिला । स्थानीय कच्चा पदर्थको प्रयोगबाट आयस्रोत बढाउनका लागि अहिले यस क्षेत्रमा हिमाली संरक्षण मञ्चको आयोजना, वडा कार्यालयको समन्वय र रेड पाण्ड नेटवक, फुङ्लिङ नगपालिका, ...