Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रुपमा बिहीबार सम्मानित भएको छ ।  विश्व विख्यात चार्टर्ड ...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘वेष्ट स्ट्राटेजिज फर इन्स्योरेन्स स्प्रिडिङ’ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डको चौंथो संस्करणमा सिटिजन लाइफलाई यो पुरस्कार प्रदान गरिएको हो ।  इण्डियन चेम्बर...

काठमाडौं । मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो । सरकारले २०८० सालको रा...

काठमाडौ ।  एभरेष्ट बैंकले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङ्गणमा  एटिएम सेवा शुरु गरेको छ ।  सो एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा...

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्रप्रसाद यादवले आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको ल...

काठमाडौं । अभियान्ता एवं व्यवसायी दुर्गा प्रसाइँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘सरेन्डर’ (आत्मसमर्पण) गर्न सुझाव दिएका छन् ।  बल्खुमा आयोजित विरोधसभामा बोल्दै उनले दाहाललाई आत्मसमर्पण गर्न सुझाव दिएका हुन् । दाहालले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनवि...

काठमाडौं । बल्खुमा दुर्गा प्रसाइँ समर्थकहरुले प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ अघि बढेका छन् । घेरा तोड्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको छ ।  भीड नियन्त्रण गर्न प्रहरीले लाठी, पानीको फोहोरा प्रहार गर्नुका साथै अश्रु ग्यासको अधिक प्रयोग गरेको छ । अश्रु ...

काठमाडौं । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दुई आर्थिक वर्षको गरी १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीका अनुसार संस्थाको आब ०७९/०८० सम्म करिब ९ अर्बको कुल करोबार रहेको तथा ०७८/०७९ को खुद नाफा...

काठमाडौं । निषेक्षित क्षेत्र बाहिर विरोध प्रदर्शनमा उत्रिएका दुर्गा प्रसाइँ समर्थकहरुविरुद्ध प्रहरीले बल प्रयोग गरेको छ । बाल्खुबाट कालिमाटीतिर आउन खोजेको भन्दै प्रहरीले लाठी चार्ज, पानीको फोहोरा, अश्रु ग्यास प्रयोग गरेको हो । प्रतिउत्तरमा प्रदर्शनकारीले इट्टा ढुंगा हानेका थि...

काठमाडौं । टिसिएल ब्रान्डले ग्राउन्ड ब्रेकिङ डाइरेक्ट ड्राइभ (डीडी) इन्भर्टर मोटर प्रविधि जडित नवीन वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।  यो प्रविधिको मोटरले परम्परागत वाशिङ मेसिनका मोडेलहरू भन्दा शान्त र अधिक स्थिर सञ्चालन सुनिश्चित गर्दै यस वाशिङ मेसिनलाई अरुभ...

काठमाडौँ । रेमिटान्स (विप्रेषण) सेवा प्रदायक कम्पनीहरूमध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० को अवसरमा बिहीबार बिहान आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रमाम अर्थमन्त्री प्रकाशशरण महतले आईएमई सम...

काठमाडौं । ग्लोबल आइएमई बैंक बैंकिङ क्षेत्रका संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ ।  बैंकले आर्थिक वर्ष २०७८–७९ मा तीन अर्ब २० करोड रुपियाँ कर दाखिला गरेको थियो ।  आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा ब...

काठमाडौँ । सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४...

काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ...

काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । ...

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम/व्यवसायको प्रबर्द्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् ।  बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष/प्रतिनिधिहरूसँग बुधबार बै...

काठमाडौं । हालको राजनीतिक व्यवस्था परिवर्तनका लागि लाखौं मानिसलाई राजधानीमा उतार्ने भन्दै अभियान्ता तथा व्यवसायी दुर्गा प्रसाइँले आज (बिहीबार)बाट आन्दोलनको घोषणा गरेपछि काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु पनि बन्द भएको छ ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र ...

काठमाडौं । राति १ः१९ बजे काठमाडौंमा भूकम्पको कडा धक्का महशुस भएको छ ।  भूकम्पपछि सुतिरहेका मानिसहरु घर बाहिर सडकको कौसी तथा घर अगाडि सडकमा निस्किएका थिए । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।  मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युटको...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन जरुरी रहेको बताएका छन् । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले अहिलेको व्यवस्था परिवर्तनका लागि भन्दै भोलि बिहीबारदेखि काठमाडौंमा लाखौं मानिस उतारेर आन्दोलनको तयारी गरेपछि दाहालले यस्तो ब...

काठमाडौं । नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको भवनको उद्घाटन भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले  भैरवि गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको कार्यालय÷ब्यारेक, भान्साघर ...

बाँके । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट रु १७ अर्ब ९३ करोड १३ लाख ८३ हजारको वैदेशिक व्यापार भएको छ । उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्...

पर्यटकीय सहर पोखराको फेवा तालमा देखिएको आन्तरिक पर्यटकको भीड । अहिलेको पर्यटकीय याममा पोखरा र आसपासका गन्तव्यमा पर्यटकको आवागमन बढेको छ । तस्बिरः रामबहादुर थापा/रासस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असन्तुष्ट नागरिकको शक्तिलाई दुर्गा प्रसाइँले दुरुपयोग गर्न लागेको आरोप लगाएका छन् ।  प्रसाइँले बिहीबारबाट गर्न लागेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै उनले आलोचना गरेका छन् । नवलपुरमा बुधबार आयोजित आफ्नो पार्टीको क...

काठमाडौं । पत्रकार एवं टेलिभिजनकर्मी भुषण दाहालले आफूले लिएको दुर्गा प्रसाइँको अन्तरवार्ता प्रसारण गर्न एपीवान टेलिभिजनले अस्वीकार गरेकोमा खेद प्रकट गरेका छन् ।  ट्विटरमार्फत उनले आफ्नो टेलिभिजन यात्रामा पहिलो पटक तयार भइसकेको कार्यक्रम व्यवस्थापनको हलावा दिँदै र...