Advertisement

काठमाडौं । क्यानाडाका पच्चीस विश्वविद्यालय र कलेजहरूका प्रतिनिधिहरू काठमाडौं आउने भएका छन् ।  यही नोभेम्बर २७ र २८ गते काठमाडौंमा हुन लागेको क्यानडामा शिक्षाको अवसर विषयक कार्यक्रमका लागि उनीहरु नेपाल आउन लागेका हुन् ।  दोस्रो इडु क्यानडा सहभागी विश्व...

काठमाडौं । चर्चित रियालिटि खेल ‘स्क्विड’मा नेपाली युवाले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । नेपाली युवा पूर्ण विश्वाले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ६३ स्थानमा पुग्न सफल भएका छन् ।  स्क्विड गेम नामक चर्चित दक्षिण कोरियाली वेभ सिरिज आएको थियो । यो सिरिज ...

काठमाडौं । बिवाईडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इन्क प्रालिले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरको रुपमा पुनः सहकार्य गर्ने भएको छ ।  उक्त साझेदारीले साइमेक्स इन्क प्रालि र बिवाईडीको प्रविधि तथा ...

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार आफ्नो पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिए ।  ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्न...

काठमाडौं । एभरेष्ट बैंकले  आज काठमाडौंको टोखा नगरपालिका वडा नं. ६, टोखामा आफ्नो १२८ औं शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् । &n...

काठमाडौं । तिहार र छठ बिदा पछि खुलेको शेयर बजार समग्रमा यो साता ८.६१ अंकले उचालिएको छ । यसरी हेर्दा यो साता बजार सम्हालिएको छ ।  सो साता चार दिनमात्रै बजार खुलेको थियो । तीन दिन बढेको बजार मंगलबार भने ओरालो झरेको थियो । आइतबार भने छठ पर्वका कारण बजा...

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले थाईलण्ड, जर्मनी, सिंगापुर, तथा अस्ट्रेलियामा सफल सुरुवात पछि नेपालमा फोटोन हाइ रुफ १४ र १५ सिटर ईभी भ्यान सार्बजनिक गर्ने भएको छ ।  उच्च कार्यक्षमता र आरामदायी यात्...

काठमाडौँ । सरकारले कुनै पनि प्रकृतिका सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत...

काठमाडौं । उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ ।  केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा अझ स्तरीय ...

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको गठवन्धन सरकार दुर्गा प्रसाइँको नेतृत्वमा भइरहेको आन्दोलनप्रति निर्ममरुपमा प्रस्तुत भएको छ ।  संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्धको आन्दोलनको नेतृत्व गर्दै आएका प्रसाइँले आज शुक्रबार तीनकुनेमा विरोध प्रदर्शनको तयारी गरेका थिए ...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भारतीय चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको कार्यक्रममा अवार्ड पाएको छ ।  कार्यक्रममा विश्वका विभिन्न चर्चित चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भारतीय चेम्बर अफ कमर्सले मुम्बईमा आयोजना गरेको चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘आउट स्टयाण्डीङ पर्फमेन्स अवार्ड’ पाएको छ ।  कार्यक्रममा विश्वका विभिन्न चर्चित चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्थ...

लण्डन । जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १।० अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत...

काठमाडौं । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाइँलाई घरमै नजरबन्द गरेको छ ।  प्रसाइँलाई फोन गर्दा उनका एक सहयोगीले नजरबन्द गरिएको र बाहिर निस्किन नदिने प्रयास भइरहेको बताए । यद्यपि उनले तीनकुनेमा हुने भनिएको आजको व...

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाइँको नेतृत्वमा भएको विरोध प्रदर्शनलाई तीनकुनेमा प्रदर्शन गर्ने बिहीबार अनुमति नदिएकोमा आज (शुक्रबार) फेरि रोक्ने संकेत दिएको छ ।  हिजो प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको स्वयम प्रस...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रुपमा बिहीबार सम्मानित भएको छ ।  विश्व विख्यात चार्टर्ड ...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘वेष्ट स्ट्राटेजिज फर इन्स्योरेन्स स्प्रिडिङ’ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डको चौंथो संस्करणमा सिटिजन लाइफलाई यो पुरस्कार प्रदान गरिएको हो ।  इण्डियन चेम्बर...

काठमाडौं । मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो । सरकारले २०८० सालको रा...

काठमाडौ ।  एभरेष्ट बैंकले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङ्गणमा  एटिएम सेवा शुरु गरेको छ ।  सो एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा...

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्रप्रसाद यादवले आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको ल...

काठमाडौं । अभियान्ता एवं व्यवसायी दुर्गा प्रसाइँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘सरेन्डर’ (आत्मसमर्पण) गर्न सुझाव दिएका छन् ।  बल्खुमा आयोजित विरोधसभामा बोल्दै उनले दाहाललाई आत्मसमर्पण गर्न सुझाव दिएका हुन् । दाहालले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनवि...

काठमाडौं । बल्खुमा दुर्गा प्रसाइँ समर्थकहरुले प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ अघि बढेका छन् । घेरा तोड्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको छ ।  भीड नियन्त्रण गर्न प्रहरीले लाठी, पानीको फोहोरा प्रहार गर्नुका साथै अश्रु ग्यासको अधिक प्रयोग गरेको छ । अश्रु ...

काठमाडौं । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दुई आर्थिक वर्षको गरी १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीका अनुसार संस्थाको आब ०७९/०८० सम्म करिब ९ अर्बको कुल करोबार रहेको तथा ०७८/०७९ को खुद नाफा...

काठमाडौं । निषेक्षित क्षेत्र बाहिर विरोध प्रदर्शनमा उत्रिएका दुर्गा प्रसाइँ समर्थकहरुविरुद्ध प्रहरीले बल प्रयोग गरेको छ । बाल्खुबाट कालिमाटीतिर आउन खोजेको भन्दै प्रहरीले लाठी चार्ज, पानीको फोहोरा, अश्रु ग्यास प्रयोग गरेको हो । प्रतिउत्तरमा प्रदर्शनकारीले इट्टा ढुंगा हानेका थि...