Advertisement

मन्थली । रामेछापको मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।  रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेक...

मुग्लिन । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होम स्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो । ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन् ।  नेपाल क्लियरिङ हाउसको १५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् । उनले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि ...

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् ।&nbs...

दमौली । तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत्...

माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु प्याकिङ गर्दै  महिला । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिरः हरिराम भेटुवाल/ रासस

काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले निजामति कर्मचारीहरुको भन्दा शिक्षकको तलव एक रुपियाँले भए पनि बढी हुनुपर्ने बताएका छन् ।  आइतवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले निजामती कर्मचारीहरुको भन्दा शिक्षकको तलव बढी हुनु...

काठमाडौं । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ भव्यताका साथ सम्पन्न भएको छ ।  शनिबार काठमाडौंमा सम्पन्न दोस्रो संकरणको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रत...

काठमाडौं । माछापुच्छे बैंकले सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।  माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवम् सिपको विकास गर्ने उद्धेश्यले बैंकले इन्...

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । हत्या अभियोगमा गत वैशाख १९ गते निलम्बनमा परेका उनलाई आइतबार निलम्बन फुकुवा गरिएको हो ।  कोइरीविरुद्धको मुद्दाको फैसला केही दिनअघि भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसक...

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २२५.९२ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २८२.४० थियो ।  समायोजन गरिएको मूल्यबाट बुधबारदेखि उक्त कम्पनीक...

काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही १७ गते मंगलबारदेखि बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ ।   उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन ...

काठमाडौं । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्ने भएको छ । नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपद्वारा हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो ।  मध्यम तथा छ...

काठमाडौं । कृतिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गरेका छन् ।  गत वर्षको वसन्त ऋतुमा सगरम...

काठमाडौं । ख्यातिप्राप्त शैक्षिक परामर्शदाता सेवा प्रदायक अल्फाबिटा कन्सल्टेन्सीले यूएस (अमेरिका) जान भिषा प्राप्त गरिसकेका आफ्ना विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेको छ ।  भिषा प्राप्त हुनुअघि विद्यार्थीहरुलाई सहजता प्रदान गर्दै आएको अल्फाबिटाले उनीहरुलाई यात्रा र या...

काठमाडौं । शेयर बजार घटेको छ । लगातार ७ दिन बढेर गत विहीबार पनि बजार घटेको थियो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.०३ अंकले घटेको छ । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८८.०७ अंकमा ओर्लिएको छ ।  नेप्से तल झरे प...

काठमाडौं । भन्सार विभागले १४ किलो सुन तस्करीको अनुसन्धानलाई टुंगोमा पुर्याएको छ । विभागले गठन गरेको समितिको अध्ययनबाट मिनबहादुर घलेले १३८ किलो सुन तस्करी गरेको खुल्न आएको छ ।  उनले दुवईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग मिलेर नेपालमा सुन तस्करी गर्ने गर...

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन् ।  ...

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपियाँ र तेजावी सुन तोला प्रतितोला १...

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन् । यस क्षेत्रमा प्रशस्त सम्भावना भएको उल्लेख गर्दै उहाँले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रला...

काठमाडौं । सिचुआन एयरलाइन्सले अध्यागमन कार्यालयहरुसँग समन्वय नगदौ ट्रान्जिटमा रहका यात्रुहरुले सास्ती भोग्नुपरेको छ । ​ नेपालबाट चीनस्थित चेङ्दु ट्रान्जिट भर्इ त्यहाँबाट आफ्नो गन्तव्यतर्फ जाने धेरै ९० प्रतिशत नेपालीहरुले दुःख पाउने गरेका हुन् ।  चेङ्दुको अध्य...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । पोखराको अमरसिंह चोकमा आयोजित एक कार्यक्रममा उनीमाथि खोया प्रहार भएको हो ।  खोया प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रह...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । राजसंस्था र हिन्दूराज्य पुनस्थापनाका लागि फागुनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले बुहत आन्दोलनको तयारी गरेको बेला त्यसलाई बिथोल्ने योज...

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले मर्जर प्रक्रिया नटुंगिदै पहिलो मर्जर बार्षिकोत्सव मनाएको छ । मर्जरअघिको हिसाव नमिलेको भन्दै नेपाल बीमा प्राधिकरणले मर्जरअघिकै कम्पनीहरुको छुट्टाछुट्टै प्रतिवेदन बनाउन लगाएसँगै सूर्यज्योतिको मर्जरमा नै वैधानिक प्रश्न उठेको हो । ...

लन्डन । बेलायतको अर्थतन्त्र तेस्रो त्रैमासिकमा अप्रत्याशितरूपमा सङ्कुचन भएको शुक्रबार आधिकारिक आँकडाले देखाएको छ । यसबाट आगामी वर्ष हुनलागेको निर्वाचनभन्दा अगाडि नै सम्भावित मन्दीको आशङ्का बढेको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार जुलाई र सेप्टेम्बरको ...