Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कोही पनि नेपाली पैसा नभएर उपचारको अभावमा नमर्ने जिकिर गरेका छन् ।  शुक्रवार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने दा...

काठमाडौं । पर्वतारोही सानु शेर्पाले विश्वको दोस्रो अग्लो हिमाल केटुको तेस्रो पटक आरोहण गरेका छन् । उनी विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल दोहोर्याएर आरोहण गर्ने पहिलो व्यक्ति हुन् ।  गत जुलाई २७ मा दिउँसो पाकिस्तानी समयअनुसार १२ः१५ मा आफूले केटु चढेको शे...

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले गौरमा भएको विभत्स हत्याकाण्ड छानविन गर्दा शान्ति र सदभाव बिग्रिने जिकिर गरेको छ र  सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको भन्दै सो पार्टीले आपत्ति जनाएको ह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्बाट शिक्षा ऐनसम्वन्धी मस्यौदा पारित गर्ने क्रममा नक्कली पाए भएको बताउँदै अब सच्याउन लागेको बताएका छन् ।  सरकारले एक साताअघि पास गरेको शिक्षा विधेयकमा निजी विद्यालयलाई नाफामूलक बन्न नदिन गुठीमा परिणत गर्ने व्यवस्...

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी भारतीय राहदानी प्रयोग गरेर नेपाल आएको प्रहरीको भनाई छ ।  नयाँ दिल्ली हुँदै काठमाडौं आएका राहनला...

काठमाडौं । प्रहरीले काठमाडौं र भक्तपुरबाट ५२ हजार ७५ लाख एक हजार दरका नक्कली नोटसहित नौ जना पक्राउ गरेको छ ।  काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । साउन २५ गते बिहीवार (हिजो) लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चे...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रवार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिए ।  उनले प्रजातान्त्रिक विधि अपनाएर संसदीय अभ्या...

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुन काण्डले गर्दा प्रभावित भएको छ । बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी दल उठेर विरोध जनाएपछि सत्ताधारी साँसदहरु पनि एमालेको विरोधमा उभिएर होहल्ला गर्न थालेका थिए । गत साउन २ गते पक्राउ गरिएको सय किलोभन्दा बढी सुनको छा...

काठमाडौं ।  चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पदका लागि आवेदन आह्वान गरिएको छ । हालका विवादास्पद उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सक्किएपछि नयाँका लागि दरखास्त आव्हान गरिएको हो ।   सिफारिस समितिले १५ दिने सूचना जारी गर्दै आवेदन माग गरेको छ । तीन सदस्य...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्त...

भादगाउँ । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट  र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट रु १५ लाख नेपाली नक्कली नोट बरामद गरेक...

काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना  पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत ...

काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा एजुकेशनले बिहीबार अष्ट्रेलिया एडमिसन्स डे २०२३ मनाएको छ । अष्ट्रेलियाका प्रतिष्ठित दुई दर्जनभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरुसमेत सहभागी मेलामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो ।  ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।  चितवनमा गत साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन आगामी असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । एनआरएनए सन् २००३ मा स्थापित भएको हो ।  सम्मेलनका अवसरमा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने छ । उक्त सम्मेलनबाट एनआरएनएको न...

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज केही समयमै फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ । आज दिउँसो बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको हो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा प्र...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ ।   आज दिउँसो सीआईबीको टोलीले  गोल्फुटारस्थित  निवासबाटै शर्मालाई पक्राउ गरेको हो । सांसद शर्माले सुन तस्करी प्रकरणमा गृ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार गरेको पत्रकार सम्मेलनमा झ्याप्प झ्याप्प बत्ति गएर घिसिङलाई लज्जास्पद बनाएको छ ।  पछिल्लो केही महिनादेखि जारी अघोषित लोडसेडिङको कारण विद्युत उपभोक्ताबाट चर्को आलोचना हुन थालेपछि त्यसको...

वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेकी छिन् ।   अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभ...

काठमाडौं । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि भेला भई मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भ...

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो ।  यो योजनासँ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को परीक्षाको नजिता नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । एसईईको परीक्षाको नजिता नआउँदै निजी क्षेत्रका उच्च माध्यमिक विद्यालयहरुले भर्ना खुलाए जस्तै त्रिविले समेत नियम र विधि मिचेर कक्षा १२ को नजिता नआउँदै भर्ना कार्य...

काठमाडौं । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीले बताएका छन् ।  बुधवार विभागको कार्यालय पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ने...