Advertisement

काठमाडौं । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् ।  आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यूूआर र नेपाल पे क्यूआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् । ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् ।  उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ ।  जोर्डन जान लागेकामा एक पुरुष र १४ जना...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको छ ।  कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वि...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतको साँस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजबाट सर्वोच्च अदालतले आफूलाई अपराधि बनाएको गुनासो गरेका छन् ।  सर्वोच्चले आइतबार दिएको तारेखको पर्चा देखाउँदै बालेनले आफूलाई अपराधि बनाउने र भारतले यो देशको प्र...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले भने, ‘मर्जरपछि यसको क्षमता र सेवा दिने...

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका सीईओ डा. शिवरामप्रसाद कोइरालाले क्रमशः सबै स्थानीय तहमा साना किसान उद्यम कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।  साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार शुभारम्भका अवसरमा सीईओ कोइरालाले उक्त कु...

काठमाडौं । राजानधी काठमाडौंमै सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्नहरु सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा रामेछापका रविन दमाई, सुनसरीका रव...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ पठाएका छन् ।  पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणका महानिर्देशक अधिकारीले गत शुक्रबार मन्त्रालयमा जवाफ पठाएका हुन् ।&nbs...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीले राउतलाई आइतबार पक्राउ गरेको हो । ललिता निवास जग्गा प्रकरणमा सचिव राउत प्रकाउ परेका प्रहरीले जानकारी दिएको छ । हाल प्रहरीले यो प्रकरणमा धमाधम पक्राउ गरिरहेको छ । सचि...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ  कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३...

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रतिशेयर १०० रूपियाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा सिं...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै  छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर...

काठमाडौं । बचतकर्ताको रकम अपचलन भएको भन्दै प्रहरीले सिन्धु विकास बैंकका कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उक्त बैंकको बाह्रबिसे शाखाका प्रमुख रुक्सा श्रेष्ठसहितलाई पक्राउ गरेको हो ।  बाह्रबिसे शाखा सिन्धु विकास बैंकको एक मात्रै शाख...

शारदाप्रसाद त्रिताल सपना पनि कस्तो देखेको ! हिजो राति सपनामा चर्चित पात्र प्रितम सिंहसँग भेट भएछ । उहाँलाई देख्नासाथ मैले सोधें– तपाईंको यत्रो चर्चाको रहस्य के हो ? उहाँले भन्नु भएको घटनाको सार यस्तो थियो–  प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतीय सिन...

काठमाडौं । मनसुन सुरु भएसँगै सडकहरुमा पहिलो खस्ने क्रम बढेसँगै विशेषगरी भारतीय पर्यटकहरुको आगमन प्रभावित भएको छ ।  बर्षाका कारण राजमार्गहरुमा पहिलो खसेर घण्टौंसम्म यातायात रोक्किएका समाचार आउन थालेपछि सर्वसाधारण यात्रुमात्रै नभएर अन्तरिक तथा विदेशी पर्यटकहरु...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् । उनले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क समेत गरे ।  एमाले रामेछाप&nda...

–भीष्मराज ओझा     काठमाडौँ । पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले...

झापा । हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ ।            छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उहाँ हात्तीको आक्रमणमा घाइत...

हेटौंडा । हेटौँडा उपमहानगरपालिका नगरक्षेत्रमा दुई वटा गार्मेन्ट उद्योग स्थापना गरिएको छ । उपमहानगरले रू २० लाखको लगानीमा वडा नं ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ ।            वडा नं ५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग&r...

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि काँग्रेसले निर्वाचन एक सिट पनि जित्न नसक्ने बताएका छन् ।  शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अहिले काँग्रेस सरकारमा भएको ठाउँमा राम्र...

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।         ...

वासिङ्टन (एएफपी) । संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक रिपोर्टमा उल्लेख छ ।            अमेरिकामा नयाँ रोजगारीका अवसर धेरैले अपेक्षा गरेभन्दा कम सिर्जना भएको र यसले अर्थ...

म्याड्रिड (सिन्ह्वा) । निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् ।            सिन्ह्वासँगको विशेष अन्...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गरेका छन् ।        उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको ब...

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको दावी गरेका छन् ।  शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए । कुँवर...