Advertisement

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गरेका छन् ।        उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको ब...

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको दावी गरेका छन् ।  शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए । कुँवर...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन् । प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराज...

काठमाडौं । जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ । शुक्रवार बिहान नेपाली टोली स्वदेश फर्किएको हो ।  स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके प...

काठमाडौं । जजिरा एअरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ । पटक पटक उडान गर्दै स्थगित गर्दै आएको उक्त एयरलाइन्सले फेरि उडान गर्न लागेको हो ।  जजिराले आउँदो अक्टोबर २ बाट उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको...

ढोरपाटन । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् ।            पहिलेपहिले गाउँमा गोठभरि गाईभैँसी, गोरु र ब...

काठमाडौं । राजश्व लक्ष्यअनुसार नउठेको भन्दै मन्त्रिपरिषद बैठकले नै स्थानीय तहमा कटौति गरेको वित्तीय सम्मानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गर्ने अर्को निर्णय गरेको छ ।  बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गत वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९...

काठमाडौं । राष्ट्रियसभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ । शुक्रबार पनि बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आईतबार बिहान ११ बजेर ३१ मिनेटमा ब...

काठमाडौं । ललितपुरमा बसोबास गर्दै आएकी रुपा अर्यालकी आमा छोरीले ‘आमा छोरी अचार उद्योग’ सञ्चालन गर्न थालेको दुई वर्ष भयो । रुपाकी आमा घरमा  अचार उत्पादन गर्नेगर्छिन भने रुपाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिक्री गर्छिन् ।  रुपा अर्याल फरक...

काठमाडौं । वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ ।  उक्त खेलमार्फत उनले रु ३१ करोडभन्दा बढी रकमको कारोबार गरेको  पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जन...

आज वि.सं.२०८० साल असार महिनाको २२ गते शुक्रबार, श्रावण कृष्णपक्षको चौथी तिथि । मेष  अल्पभाषी स्वाभाव देखिने छ । मनमा लागेका उदासिताका विषयहरु पनि अरुलाई साझा गर्ने भन्दा मन भित्र भित्रै गम्साएर बस्ने व्यक्तित्व हुने छ । जीवनसाथिको साथमा काम गरेमा सकारात्मक नत...

झापा । व्यवसायी दुर्गा प्रसाईँले पुष्पकमल दाहाल प्रचण्डलाई भारतले नै प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।  नेपालमा कि त चीनले, कि त अमेरिकाले कि त भारतले नै प्रधामन्त्री बनाउने हुन्, व्यवसायी प्रसाईँले विहीबार झापामा आयोजित एक कार्यक्रममा भने–‘प्रचण्ड...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासयनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् ।  बिहीवार संसदको अर्थ समितिको बैठकमा उनले रासयनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण  गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? भन्...

काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप ‘डिशहोम गो सञ्चालन गरिरहेको छ । हाल सेटटप बक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो ।  एक सय ५० भन्दा बढि लाईभ टिभी च्यानल...

काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको संवेदनशील अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारकी प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्रीले स्पष्ट पारेकी छन् ।  बिहीवार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षाको आज बिहीबार नतिजा सार्वजनिक भएको हो । परीक्षामा कूल चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी...

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले तीन करोड रुपियाँ खर्च गरेर बनाइदिएको विद्यालय भवन बिहीबार सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।  बि एण्ड सी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका लगानीकर्तासमेत रहेका प्रसाईले झापाको विर्तामोड –२ स्थित मोहनमाया मा...

काठमाडौं । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोद चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।  बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्न...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय व्यापारी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोलेको विवादास्पद अभिव्यक्ति ‘भावनात्मक’ भएको तर्क गरेका छन् ।  दाहालको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई स्पष्टीकरणको समेत मौका नदिई ए...

काठमाडौं । सत्ताधारी गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई संरक्षण गरेको छ । दाहालको भनाईको संसददेखि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको बेला सत्ताधारी दलहरुको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले संरक्षण गरेको हो ।  नेपालको प्र...

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले थ्रेड्स नामक नयाँ एप सञ्चालनमा ल्याएको छ । ट्विटरले आफ्ना सुविधा कटौती गरेको बेला सोही प्रकृतिको सेवा दिन फेसबुकले थ्रेड्स ल्याएको हो ।  थ्रेड्समा ट्विटरको भन्दा धेरै सुविधा प्राप्त हुन्छ । ट्विटरले सुविधा कटौती गर्दै थप सुवि...

काठमाडौं । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले मुलुकमा बढ्दो आयातलाई न्यूनीकरण गर्न विभिन्न यन्त्र विकास गर्न लागेको छ ।  कृषि क्षेत्रमा कोदोको दाना र मकैको दाना झार्ने यन्त्र, दाँतमा प्रयोग गरिने सिन्का तथा पूजापाठमा प्रयोग हुने धूप र अगरबत्ती बनाउने, बाँ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताएका छन् ।  प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको बेला संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दाहालको राजीनामा माग गरे पनि ...

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी हुनुभए...

काठमाडौं । संसदीय समितिले वागमती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी किरार खाली गर्न सरकारलाई निर्देशन दिएको छ ।  बुधवार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ...