Advertisement

काठमाडौं । सोमवारबाट नेपालमा शुरु भएको काभा महिला च्यालेन्ज कप प्रतियोगितामो नेपालले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमवार भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगि...

काठमाडौं । नबिल बैंक कर्मचारी संघको विशेष महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनमा बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित विषयवस्तुमाथि छलफल भएको संघले जनाएको छ । कार्यक्रममा संघका अध्यक्ष सविन भट्टराइले कर्मचारीको हकहितको पक्षमा आफूले सक्दो पहल गर्ने बताए । ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्ल...

काठमाडौं । विगतका जम्मा २० हजार रुपियाँमा सिमित रहेको कृषि बीमालाई आफूहरुले एक अर्ब रुपियाँ नजिक पुर्याउँदा पनि सरकार असन्तुष्ट रहेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले गुनासो गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले न्यून आयस्तरका जनतासम्म कृष...

काठमाडौं । नेक्स्ट डेस्टिनेसन एजुकेशन कन्सल्टेन्सीले आफ्नो औपचारिक सेवा सुरुवात गरेको छ । जापानमा अध्ययनसँगै कामका लागि पठाउने उद्देश्यले सुरु भएको यस कम्पनीले सोमबार हात्तिसारस्थित आफ्नो कार्यालयमा कार्यक्रम गरी कार्य शुभारम्भ गरेको हो ।  सञ्चालनमा आएको उपलक्ष्यमा ...

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी र धनुषा जिल्लामा पाँच सय ९...

सर्लाही । सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष रु एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ । केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको...

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रस्तुत नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताएका छन् ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार यस्तो माग गरेका थिए । ओलीको मागप्रति विमति जनाउँदै गौ...

काठमाडौं । प्रहरीले बर्दियामा जबरजस्ती करणमा संलग्न दुई जनालाई पक्राउ गरेका छन् । एक १८ बर्षीय युवतीलाई जबरजस्ती करणी गर्ने आरोपीहरु गाउँमा हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  आइतबार (हिजो) बेलुका ७ बजे आफ्नै घरमा बसिरहेकी एक युवतीलाई बर्दिया ठाक...

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रकरणसँग जोडिएका ठूला दलका ठूला नेताहरुमाथि पक्राउ र छानविन नगरी प्रहरीले प्रतिवेदन बुझाएको हो ।  यस प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र ...

काठमाडौं । पाल्पाका विमल पन्तले विगत पाँच वर्षदेखि ‘निःशुल्क कपडा बैंक’ सञ्चालन गर्दै आएका छन् । कपडा बैंकमा कपडा हुनेले नहुनेका लागि दिन्छन् । यस सामाजिक कार्यमा ५० जनाको समूह छ, जसको नेतृत्व पन्तले गर्छन ।  उनले ७५ हजार रुपियाँ लगानीबाट य...

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको अरोगिन हेल्थ केयरमा विशेष छुट दिने सम्झौता भएको छ ।    बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्र...

काठमाडौं । पासाङ दावा शर्पाले पनि २७औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  उनले विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट कामिरिता शेर्पाले बनाएको कीर्तिमानको बराबरी गरेका हुन् ।   यही सिजनमा विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शे...

घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् ।  तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्था...

काठमाडौं।  राजस्व अनुसन्धान विभागले एकै ट्रकबाट १२ लाख ८० हजार थप राजस्व असुली गरेको छ । विभागले कवाडी बोकेको एकै ट्रकबाट सो बराबरको राजस्व असुली गरेको हो। विभागको टोलीले गत बैशाखमा राजस्व छलीको शंकामा एउटा ट्रक नियन्त्रणमा लिएको थियो । टंकेश्वरको देवांशी...

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा नआएकोमा असन्तुष्टि पोखेका छन् ।  आईतवार संसदमा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संघीयता खारेजीको कुरा ...

काठमाडौं । सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजना अन्र्तगत कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरुबाट रकम संकलन सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टिकरण मागेका छन् ।  आज मन्त्री किरातीले कोषलाई १५ दिनभित्र स्पष्टिकरणको बुझाउन भनेका छन् । कोषका उपाध्यक्षले नीति विपरित अन्य संघसंस्थाबाट समेत पारिश्रमिक लिएको त...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ ।   सम्झौता पत्रमा बैंकमा प्रमुख कार्यकारी  अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटलका  निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेक...

काठमाडौं । चिनियाँ पाइलट लि शेन्गटाआले सगरमाथाको ८ हजार मिटरबाट सोलो (एकल) प्याराग्लाइडिङ गरी (५,३००मि) सगरमाथा आधार शिविरमा सुरक्षित अवतरण गरेका छन् ।  पर्वतारोही तथा सेभेन समिट ट्रेक्सका निर्देशक पासाङ फुर्बा शेर्पाका अनुसार गत  बिहीबार बिहान सगरमा...

काठमाडौं । बद्रीप्रसाद लामिछाने ‘विशाल आयुर्वेद’ सञ्चालन गर्दै आएका छन् । विगत २८ वर्षदेखि योग, ध्यान, आयुर्वेद सञ्चालन गर्दै आएका उनले ‘दर्शनशास्त्र, राष्ट्र र राष्ट्रियता’ भन्ने नाराका साथ काम गर्दै आएको बताए ।  लामिछानेले महाराजगञ्जस्थित व...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छन् ।  आईतवार सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरु मुआब्जा ...

बेइजिङ । दक्षिण चीन सागर, मानव अधिकार र पश्चिमी लोकतन्त्रमा भएको कथित हस्तक्षेपलगायतका विषयमा बेइजिङलाई लक्षित गरी जी–सेभेन का नेताहरूले जारी गरेको विज्ञप्तिप्रति चीनले शनिबार ‘तीव्र असन्तुष्टि’ व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित आर्थ...

काठमाडौं । सोलुखुम्बुका दुई शेर्पाले २३ घण्टामा तीन वटा पिकको सफल आरोहण गरेका छन् । खुम्बु गाउँपालिका दिङबोचेका फुर्दिकी शेर्पा र पाङबोचेका कुङ्गा ग्याजु शेर्पाले सोलुखुम्बुका तीन वटा पिकहरु २३ घण्टामा आरोहण गर्न सफल भएका हुन् ।  उनीहरुले आइस ल्याण्ड, पोक...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी  ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।  आईतबार प्रतिनिधिसभा बैठकमा उनले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाई...