Advertisement

काठमाडौं । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन शुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो ।  साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनील...

काठमाडौं । शकुन्तला नायक मधेसकी मात्रै नभएर नेपालकी एक सफल छोरी हुन, जसले नेपाललाई समेत अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भइसकेकी छन् ।  मधेसको एक जटिल समाजमा हुर्किएर पनि उच्च शिक्षासम्म हासिल गर्न सफल उनले साइन्स इन वायोटेक्नोलोजीमा स्नाकोत्तर अध्ययन गर्दैछ...

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राजधानीको खानेपानी समस्याको दिगो समाधानका म...

काठमाडौं । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेका हुन् ।  सं...

काठमाडौं । सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ । विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउनेछ । यस्तै हिउँदमा ३० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउ...

काठमाडौं । ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानसहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपभोगकोे नीति सरकारले लिएको छ । आज संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नवप्रवर्तन (...

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निज...

काठमाडौं । अर्थ मन्त्रालयले २ भन्सार कार्यालय प्रमुख नियुक्त गरेको छ । मन्त्रालयले मेची भन्सार र रसुवा भन्सार कार्यालय प्रमुख तोकेको हो । मन्त्रालयले मेची भन्सार कार्यालय प्रमुखमा रामप्रसाद रेग्मी र रसुवा भन्सार कार्यालयमा रामप्रसाद पाठकलाई नियुक्त गरेको हो । रेग्मी हाल ...

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् ।  शुक्रबार राष्ट्रियसभामा बोल्दै उनले यस प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने...

काठमाडौं । प्रतिकुल स्वास्थ्यका बीच राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा आउँदो आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।  उमेरले ८० बर्ष पुगेका पौडेललाई संसद भवन परिसरमा डोर्याउँदै रोष्टमसम्म पुर्याएका थिए । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएका छन् ।  शुक्रबार राष्ट्रियसभा बैठकमा उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे ब...

घोराही । दाङमा शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले रू ११ करोड ९९ लाख ४७ हजार आठ सय ७२ लगानी गरी १८ खानेपानी उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा सञ्चालित खानेपानी ...

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्...

काठमाडौं । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुक्रबारबाट शुरु भएको छ । बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै यही द्विपक्षीय सम्बन्धलाई लगानीमा पनि थप बिस्तार गर्ने योजना बनाएको जनाइएको छ ।&n...

चितवन । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् । अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँग नेपालको आकाशलाई कालोसुचीबाट हटाई सिधा उडान गर्न पहल गरेका छन् ।  शुक्रबार भएको भेटका क्रममा किरातीले पोलिटसँग यस्तो आग्रह गरेका हुन् । बेलायत अ...

काठमाडौं । ललितपुरकी  लक्ष्मी नकर्मीले ‘सिस्टर क्रियसन’ नामक हस्तकला उद्योग सञ्चालन गर्दै आएकी छन् । उद्योगबाट उनले खेर जाने कमैको खोस्टा र काठको धुलो प्रयोग गरी हस्तकलाका सामग्री बनाउने गर्छिन ।  नकर्मीले आफूले उत्पादन गरेका सामानहरु ...

मनिला । एशियाली विकास बैंक (एडीबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।  भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भए...

काठमाडौं । शुक्रबार पनि सुनको भाउ घट्दा चाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला पाँच सय रुपियाँ घटेको हो । गत बुधबार र विहीबार पनि सुनको मूल्य घटेको थियो ।  नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपिायँ र त...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गत वर्षको बजेटमा नै नेपाली बजारमा कम्तिमा २० प्रतिशत नेपाली उत्पादन राख्नुपर्छ भन्ने नीति बनाए पनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।  नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबारबाट सुरु भए...

काठमाडौं । एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान संचालनमा ल्याएकोे छ । यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकत...

काठमाडौं । राष्ट्रिय युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौं टोलीले नेपालका प्रतिनिधिसभा सदस्य तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेको छ ।   एनवाईइएफ काठमाडौंका अध्यक्ष चिराग गोयलको नेतृत्वमा, रहेको टोलीले भेटका क्रममा आर्थिक नीति र त्यसले युवा समुदा...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।  बिहीवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पोमा उनले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई थप सेवा दिन पोखराको न्यूरोड स्थित कास्की मोडेल हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले कास्की मोडेल हस्पिटलमा विभिन्न सेवा सुविधा...

इस्लामावाद । पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ ।  कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्य...