Advertisement

काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।  आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नप...

कोलम्बो । श्रीलंकाका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी  गराएकी हुन् ।  मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।  शनिवार इकोनोमिक मिडिया सोसाइटीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले वर्त...

काठमाडौं । अमेरिकी महिला आरोही जेसिका रे वेडेल सगरमाथा आरोहण गर्ने पहिलो पाठेघरको क्यान्सर सर्भाइवल बनेकी छिन् । वेडेलले आइतबार बिहान ८ बजेर ३८ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले जानकारी दिइन् ।  ...

काठमाडौं । नेपाली कांग्रेसका तत्कालिन संविधानसभा सदस्य (पूर्व साँसद) आङटावा शेर्पा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।  कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र व्यक्तिको रुपमा समेत चिनिएका शेर्पाले सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री ...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रुपियाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा क...

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल टेलिकमको कूल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपियाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधि...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण शनिबार सम्पन्न भएको छ ।  यसक्रममा पाकिस्तानकी नाइला कियानीले पसगरमाथाको सफल आरोहण गरी पहिलो अन्तर्राष्ट्रिय आरोही बनेकी छन् ।  इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाका अनुसार...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा यस वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण हिजो सम्पन्न भएको छ । यसपटक पासाङ दावा शर्पाले सगरमाथाको २६औं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका छन् ।  यसअघि गत वर्षको वसन्त ऋतुमा विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सगरमाथाक...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् ।  शनिवार नक्सालमा आयोजित भ्रष्टाचार विरोधी आन्दोलनमा उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै ...

काठमाडौं । शनिवार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग र्गै बिरोध प्रदर्शन गरिएको छ् । नागरिक अगुवासहितको टोलीले माईतीघरमा जम्मा भइ भ्रष्टाचारबिरोधी विभिन्न सांगीतिक प्रश्तुतिसमेत दिएका थिए ।  बिरोध प्रदर्शनम...

काठमाडौं । यस वसन्त ऋतुको आज (शनिबार) पहिलो सगरमाथा आरोहण सुम्पन्न भएको छ । यस बर्षको वसन्त ऋतुलाई लक्षित गरी सगरमाथा चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) काम सम्पन्न गर्ने क्रममा पहिलो आरोहण सफल भएको मानिएको हो ।   यस ऋतुमा सगरमाथा चढ्न विगतमा भन्दा धेरैले ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा विहीबार र शुक्रबार वीरगंजमा रोजगार मेलाको आयोजना गरिएको छ । रोजगार मेला वीरगंज महानगरपालिका र बीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरिएको हो ।  रोजगार मेलाको वीरगं...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् ।  शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा उ...

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले १० जना भ्रष्ट नेता र ५५ जना व्यापारीले रकम विदेश पठाएको प्रमाण सार्वजनिक गर्ने भन्दै विशेष पत्रकार सम्मेलन बोलाएका छन् ।  पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नेतृत्व गर्दै आएका प्रसाईंले लामो ...

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।  निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान ग...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रीत रहेको बताएका छन् ।  शुक्रवार आयोजित लगानी बोर्डको कार्यक्रममा उनले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रीत गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने ब...

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने मायापुरी र गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनम...

काठमाडौं । कृषि विज्ञको रुपमा परिचित मदन राईलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । उनले बालबालिकाहरुलाई यौन दुर्व्यवहार गरेको कुरा बाहिर आएपछि खोटाङ प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।  राईले शुभम् फाउन्डेसन सञ्चालन गर्दै आएका थिए । सोह...

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र गैरकानुनीरुपमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जना कारबाहीमा परेका छन् । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको हो ।  महानगरभित्र विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहर...

काठमाडौं। सर्वोच्च अदालतको आदेशअनुसार अघि बढेको नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् ।  उनले मन्त्रिपरिषदमार्फत निर्णय गराएर अदालतलाई नै चुनौति दिनेगरी लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । बुधब...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आधिकारिक युनियनको निर्वाचनमा नेपाली कांग्रेसनिकट कर्मचारी संघ विजयी भएको छ ।  बिहीबार भएको निर्वाचनमा नेविप्रा कर्मचारी संघको पक्षमा सबैभन्दा धेरै मत प्राप्त भएसँगै उक्त संघलाई आधिकारिक युनियन घोषित गरिएको हो ।  ...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल बिजनेस समिट, २०८० सम्पन्न भएको छ ।   नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र ...

काठमाडौं । सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ ।  संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा,...

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्वको रू. १० लाख रकम बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ ।  कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्ष अगाडि रू. ३० लाख बीमाङ्कको बीमा गरेकी बीमित रन्जु गौचनलाई करिब केही समय अगाडि क्यान्सर ...