Advertisement

कलम्बो (सिन्ह्वा) । वैदेशिक लगानी आकर्षित गर्न श्रीलङ्काले प्रवेशाज्ञामा नयाँ व्यवस्था गरेको छ । बन्दरगाह शहर कलम्बोमा विदेशीलाई लगानी, रोजगारी र आवासीय प्रवेशाज्ञा जारी गर्ने अनुमति अध्यागमन विभागलाई दिइएको छ ।      अध्यागमन विभागसँगको समन्वयमा कलम्बो पोर्...

काठमाडौं । अबदेखी टिमुर र मेन्था खेतीको पनि बीमा गर्न मिल्ने भएको छ । उक्त व्यवस्थाका लागि नेपाल बीमा प्राधिकरणले नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।  विगत लामो समयदेखि विभिन्न जोखिम मोलेर मेन्था तथा टिमुर खेती लगाउने गरेको गुनासो कृषकहरुले गर्दै आएका थिए...

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा फेरि उम्मेदवारी दिन लागेका सो पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले चुनौति दिने भएका छन् ।  दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता हुँदैछ । बुधब...

ढाका । देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गरेकी छिन् । उनले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गरेकी हुन् ।   ...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रुपमा आफूले हेर्न चाहेको बताएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा मंगलबार उनले पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारी...

काठमाडौं । युवासँग महालक्ष्मी लाईफको सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुरु गरेको छ ।  कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले सोमबार चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा कार्यक्रमको...

कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै...

मध्यबिन्दु। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ ।  व्यावसायिक काँक्रोखेती ग...

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ‘डोर टोली’ परिचालन गरेको छ । कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो । कार्यालयका प्रमुख रा...

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजन...

काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धन गर्न भन्दै नेपाल पर्यटन बोर्डले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस (नाट्टा)सँग मिलेर मलेशियाको क्वाललम्पुर र पेनाङमा ‘नेपाल सेल्स मिसन–२०२२’ आयोजना गरेको छ ।  सो क्रममा नेपाली टोलीले मलेसियाका पर्यटन...

काठमाडौं । बादी समुदायका युवतीहरुले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।  सोमवार बादी समुदायका युवतीहरुले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडिएको वर्गले अर्को पिछडिएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी स...

सान फ्रान्सिस्को । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  उनले पोस्टमा सोधेका छन्, “के म ट्वीटरको प्रमुख पदबाट हट्नु पर्छ ?&rd...

काठमाडौं । इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउण्टेनियरिङ एशोसिएसन (यूआईएए)को साधारण सभामा भाग लिन भन्दै क्यानडा गएकी आफ्नो सचिवालय सदस्य डोमा शेर्पा उतै लुकेरको हल्लामा सत्यता नरहेको नेपाल पर्वतारोहण संघले दावी गरेको छ ।  संघले प्रेस विज्ञप्ति जारी गर्दै शेर्पा क्यानड...

काठमाडौं । बुद्ध एयरले सुर्खेत विमानस्थलमा आईएफआर प्रविधि जडान भएमा प्रतिकुल मौसममा पनि उडान भर्न सजिलो हुने बताएको छ ।  उक्त एयरलाइन्सका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार सुर्खेत विमानस्थल अहिले भिएफआर प्रविधिमा सञ्चालन भइरहेको छ । यो प्रविधिमा मौसम प्रतिकुल...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको आफ्ना निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा उनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् ...

काठमाडौं । सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार बसेको मन्त्रिपरिषदको बैंठकले ...

काठमाडौं । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ ।  नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये सात बैंक खाताको कारोबार परीक्षण गर्दा एक वर्षको अन्तरालमा...

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई विजयी भएका छन् । काठमाडौंमा भएको पाँचौं महाधिवेशनबाट १० सदस्यीय कार्यसमिति चयन भएको हो ।  महासंघको उपाध्यक्षमा ‘डान्सिङ स्टार्स नेपाल’ का विजेता, शेर्पा चलचित्र संघ नेपालका अध्यक्ष ...

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।  शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् । उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा ...

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको २९औं वार्षिक साधारणसभा एवं १७ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी विजयी भएका छन् । पोखरामा भएको अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा कृष्ण आचार्य, द्धितीय उपाध्यक्...

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ ।            नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सोमबारको तेजाबी ...

रेशुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत  २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् ।  उहाँले जिल्ला...

महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३  पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन बगरमा परिणत भएको...

कोलम्बो । सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरूले  रोजगारीका विदेशिएका छन् । अन्तरराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्री,  मानुषा नानायकाराले श्रीलङ्काको स्वतन्त्रतापछिको इतिहासमा एक व...