Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण आयोजना गरेको छ ।  परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका...

काठमाडौं । विभिन्न चार कम्युनिष्ट दलहरुले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । बिहीवार पत्रकार सम्मेलन गरी उनीहरुले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् ।  निर्वाचन बहिस्कार गर्ने दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी मा...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो । पहिलो दिन विभाग प्रां...

काठमाडौं । हेटौंडा–कुलेखानी मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा मिनि बस दुर्घटना हुँदा बिहीबार सात जनाको मृत्यु भएको छ ।  काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा मोड्ने क्रममा ब्र...

काठमाडौं । आफ्ना ग्राहकहरुका लागी चाडपर्वको अवसरमा थप खुशी प्रदान गर्न भन्दै डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथको साथ आकर्षक मूल्यमा फास्टेस्ट इन्टरनेट  प्याकेजहरु ‘फेष्टिभ फाइबरनेट’मा ल्याएको छ ।  यो अफरले मात्र रु ८७० प्रतिमहिना पर्ने २०० एमबीपी...

लेखनाथ । नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ ।  विभागले ...

काठमाडौं । पर्यटन क्षेत्रमा सक्रिय पर्यटन श्रमिक संघसंगठनहरुको संस्था संयुक्त पर्यटन ट्रेड युनियन फोरमले नेपाल पर्यटन बोर्डमा ‘फ्रि इन्डिभिज्युवल ट्रेक्स इम्फमेशन म्यानेजमेन्ट सिस्टम (एफआईटी टिम्स) हटाउन आग्रह गरेको छ ।   फोरमले बुझाएको ध्यानाकर्षणपत्रमा ट्रेकिङ र ...

काठमाडौँ । बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेला...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानून मिचेको बताएका छन् । बिहीवार आफ्नो कार्यालयमा उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानून मिचेको बताएका हुन् । प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाअभियोग ६ महिनासम्म स...

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र नजिक बनेका अनधिकृत संरचना भत्काउन थालेको छ ।  महानगरपालिकाले बिहीबार यस्ता संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।  सो क्षेत्रमा रहेका यस्ता संरचना हटाउन यसअघि सुचित गरिसकेको महानगरपालिकाको आग्र...

काठमाडौँ । दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ ।  गत वर्षमा झण्डै १० लाख हाराहारीम...

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई बिहीबार एमाले अध्यक्ष केपी ओलीले पार्टीमा भित्राएका हुन् ।  यसअघि ओली नेतृत्वको सरकार हुँदा साँसद अपहरणमा सहभागी भएको भन्दै खनालको चर्को आलोचना पनि भएको थियो । एम...

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्वीकार गरेकोमा सत्ताधारी विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्या भण्डारीविरुद्ध बिहीबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।  कालोब्याजरसहित विभिन्न नारा लगाउँदै उनीहरुले राष्ट्रपतिको कदमको विरोध गरेका हुन् । उनीहरुले ...

काठमाडौँ । मेगा बैंकले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।  बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६ वटा शाखा तथा मधेश प्रद...

काठमाडौं । राजधानीको कपनको एक घरमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा अक्सिजन सिलिन्डर पड्किएर भएको आगलागीमा उनीहरुको मृत्यु भएको हो ।  प्रहरीका अनुसार घरको भुइँतलामा बस्नेहरु तीन जनाको मृत्यु भएको छ । एजेन्सीका सञ्...

चितवन । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाएका छन् । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाएका हुन् । कपाल काटेरै उनले भरतपुरमा तीन तलाको घर बनाएका छन् ।   त्यसो त उनका एक...

मेलम्ची ।  ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीक...

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सुदूरपश्चिमको धनगढीमा पनि कार्यालय खोल्ने तयारी गरेको छ । समितिले असोज ७ गते अर्थमन्त्री जनार्दन शर्मामार्फत उक्त कार्यालय उद्घाटन गर्न लागेको हो ।  बीमा क्षेत्रमा दावी भुक्तानीको समस्या कम गर्दै लैजाने मुख्य उद्दश्...

काठमाडौं । नेपाल टेलिकमले ‘सजिलो प्रिपेड कम्बो अफर’ सञ्चालनमा ल्याएको छ । यस योजनाअनुसार कम्पनीका ग्राहकहरुले प्रिपेड मोबाइलमा १९९ रुपियाँदेखि ६९९ रुपियाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउने प्याक किन्न मिल्ने छ । एक पटक लिएपछि २८ दिनसम्म प्रयोग गर्...

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्या भण्डारीले संविधान उलङ्घन गरेको आरोप लगाएका छन् ।  राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेय...

ललितपुर । पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २२औं बार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । सभामा संस्थाले गएको आर्थिक बर्ष २०७८–७९ मा १५ करोड १५ लाख रुपियाँ नाफा आर्जन गरेको जनाएको छ ।  आर्थिक वर्ष २०७७–७८ मा १० ...

काठमाडौं । एक सफल ‘मेकअप आर्टिट’ मन्जु कार्की पाण्डे संयोगले सौन्दर्य क्षेत्रमा पुगेकी हुन् । उनको खास रुची नर्स भएर सेवा गर्ने थियो । तर समयको खेल मन्जु नर्स नभएर अहिले एक परिचित ‘मेकअप आर्टिट’ बनेकी छन् । फेन्सी पसलबाट सुरु भएको मन्जुको यस क्षे...

काठमाडौँ । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म...

काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्या भण्डारीले संसदको अपमान र अवमूल्यन गरेको ठहर गरेको छ ।  गठबन्धनको बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई पठाएको नाग...

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेशिन सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैँले नै खातामा रकम जम्मा गर्न सक्ने छन् ।  यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले ...