Advertisement

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेशिन सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैँले नै खातामा रकम जम्मा गर्न सक्ने छन् ।  यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले ...

काठमाडौं । बहुचर्चित नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीबाट अस्वीकृत भएको छ । गए राति १२ बजेसम्म उक्त विधेयक प्रमाणिकरण गर्नुपर्ने समय भए पनि हुन नसकेपछि अर्को संवैधानिक संकटको अवस्था आएको छ ।  सरकार र सत्तारुढ गठवन्धनको प्रतिष्ठासँग समेत जोडिएको यो विधेय...

मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् ।  स्याउ किसान टक्कबहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन ,  ...

काठमाडौँ । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट  मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीवीच छलफल भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ स...

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । उक्त विधेयक प्रमाणिकरण गर्नुपर्ने समय मंगलबार राति १२ बजेबाट सक्किए पनि उनले यसलाई प्रमाणिकरण गर्न अस्वीकार गरेकी छन् । यससँगै विधेयक पनि निष्क्रिय भएको छ ...

काठमाडौँ । प्रधानमन्त्री शेरशहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन् ।  मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले स्वास्...

काठमाडौँ । आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड  (यूएनसिडिएफ) बीच अनुसन्धान समझदारी भएको छ ।  समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै सँस्थाहरूवीच सहकार्य हुनेछ । यो सम्झौता विशेषतः महिला रेमि...

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् ।   मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्...

काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले यसपालीको दशैं, तिहार, तथा छठकोचाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । सीजीसँग यो पर्व, गरौं गर्व नामक यस योजना अन्तर्गत कम्पनीले रु. ४६,००० सम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान...

काठमाडौँ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ ।  प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘डाइनामिक क्यूआर पेमेन्ट सिस्टम’ संचालनमा ल्याएको छ । कम्पनीले ई–सेवासँगको सहकार्यमा उक्त सिस्टम सुरु गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविणरमण पराजुलीले यस योजनाको शुभारम्भ गरेका हुन् ।...

काठमाडौं । सरकारले २०७७–७–२७ गतेको मन्त्रिपरिषद्को निर्णय उल्ट्याएको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज (आईतवार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २७ गतेको विराटनगर विमानस्थलका लागि जग्गा प्र...

काठमाडौँ । प्रभु बैंक र सिमरा स्थित क्लासिक प्लाजा होटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  बैंकका तर्फबाट सिमरा शाखा कार्यालय प्रमुख विवेक नकर्मी र क्लासिक प्लाजाका तर्फबाट महाप्रबन्धक पुष्पराज भट्टद्वारा उक्त सम्झौतामा हस्ताक्ष...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी रौतहट–काठमाडौँ सम्पर्क मञ्चद्धारा आइतबार नेपालीहरुको महान पर्वहरुको अवसर आयोजित  शुभकामना आदान प्रदान तथा सविधान दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष सचितकुमार कुइकेलको अध्यक्षत...

काठमाडौँ । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण नि...

काठमाडौ । स्वेडेन कस्मेटिक्स ब्राण्ड ओरीफ्लेमको नेपाल स्थित आधिकारिक विक्रेता एजी इन्टरनेशनल प्राइभेट लिमिटेडले ब्यूटिसियनहरुलाई सम्मान गरेको छ ।   ओरीफ्लेम ले सोमबार काठमाडौमा सेमिनार आयोजना गरेर चर्चित व्युटिसियन कमला श्रेष्ठलाई एडभान्स ग्रुपका अध्यक्ष अरुणकुमार ...

काठमाडौँ । एलआईसी नेपालले टीओटी/सीओटी/एमडीआरटी मिट सम्पन्न गरेको छ ।  शनिबार र आइतबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।  उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेटर प्रिया गान्धीले एमडीआटी र एजेन्सी म्यानेजरहरुलाई प्रशिक्षणसहित सम्मान गरेका थिए ।   &n...

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले हात पारेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल उपविजेतामा सीमित भएको हो ।  आजको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३–१ गोल अन्तरले पराजित भयो । साफ महिला फुटबलमा फाइनलमा नेपाल पराजित भए...

काठमाडौँ । गरिमा विकास बैंकले संविधान दिवसको दिन आज १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तीय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत, नाय...

काठमाडौं । विकट गन्तव्य उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले अन्तरप्रादेशिक उडान विस्तार गर्ने भएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कम्पनीहरुले असोज ९ गतेबाट रामेछाप–लुक्ला उडान गर्नेछन् । तारा एयर, सीता र समिट एयरले अक्टोबर १ तारिखबाट रामे...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका छन् । सोमवार आफ्नो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु भएको बताएका हुन् ।  माधव नेपाल...

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवास न पा २, धनकुटाका सन्तबहादुर राना मगरले रु. एक लाख जित्न सफल भएका छन् ।  भारद्वाज इन्टरप्राइजेज डिलरअन्तर्गत रहेको योगेश इलेक्टोनिक्स पाखृवासका डिलरमार्फत एक वर्षको रिचार्ज गरेर गोलाप्रथामा सहभागी उनले रु. एक ला...

काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीच (एनपीएस) को प्राविधिक सदस्यको रुपमा जोडिई नेपाल भित्र सेवाग्राहीलाई  रेमिटेन्सको भुक्तानीहरु गर्न सम्झौता गरेको छ ।  सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका...

काठमाडौं । प्रतिनिधिसभाको अन्त्य गएको शनिबार राति १२ बजेबाट अन्त्य भइसकेको छ । सोही समयदेखि प्रतिनिधिसभाका सबै साँसददेखि सभामुखसम्मको पद पनि अन्त्य भएर शनिबार अन्तिम बैठक समेत बसेको थियो ।  तर पदमै नरहेको सभामुख अग्नि सापकोटा भने सोमबार संविधान दिवसको अवस...

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर घोषणा गरेको छ । नयाँ बोनस दरमा पाँच रुपियाँ वृद्धि भएर ८० रुपियाँ कायम भएको छ भने न्यूनतम् बोनस दर ३५ रुपियाँ छ ।  बोनस दर प्रतिहजारमा एक रुपियाँका दरले दिने गरिन्छ । प्राइम लाइफले  सावधिक जीव...