Advertisement

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले दार्चुलाका बाढीपीडितका लागि तत्काल राहत उद्धार कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् ।  शनिवार गृहजिल्ला दार्चुला पुगेका मन्त्री बडूले शुक्रवार राति भएको बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै ...

लण्डन (सिन्ह्वा) । राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो ।  त्यसअघि राजपरिषद्को बैठकले चाल्सलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो...

काठमाडौं । चिनियाँ सभामुख ली झान्सुसहितको उच्चस्तरीय चिनियाँ टोली नेपाल आउन लागेको दिन पारेर परराष्ट्रसचिव भरत पौड्याल इण्डिया जाने तयारी गरेका छन् । चिनियाँ प्रमण्डलको स्वागत र शिष्टाचार भेटघाटको प्रवन्ध गर्नुपर्ने सचिव पौडेलको इण्डिया भ्रमण अर्थपूर्ण देखिन्छ ।  उ...

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भौतिक विकास र वातावरण संरक्षण विच तालमेल मिलाउनुपर्ने बताएका छन् ।   भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले डाँडाकाडा भत्काउने विकासले ...

गण्डकी । पोखरास्थित लेकसाइडको भदौ २४ गते शुक्रबार साँझ देखिएको झिलीमिली दृश्य । तस्बिरः रामबहादुर थापा, रासस

बारा । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको अमलेखगञ्जमा रहेको परियोजना क्षेत्र ।  तीन वर्षअघि सञ्चालनमा आएको  पाईपलाईन मार्फत भारतको मोतिहारीबाट यहाँ डिजल आउने गरेको छ  । तस्बिरः रत्न श्रेष्ठ, रासस

काठमाडौं । बेलायती महारानी एलिजावेभको निधनमा शोक व्यक्त गर्न नेपालले तीन दिन शोक मनाउने निर्णय गरेको छ । सरकारले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गर्दै नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुक...

काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरुले आफ्ना प्रदेशमा लगानीको प्रचुर संभावना रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले लगानीका ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन् । शुक्रवार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभामा उनले नेपालको प्रधानमन्त्री विदेशीहरुको ...

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशका फिल्ड कर्मचारीहरुलाई ग्राहक संरक्षण सिद्धान्त सम्बन्धी तालिम प्रदान गरेको थियो ।  उक्त तालिममा ग्राहक संरक्षण सिद्धान्तको बारेमा विस्तृत रुपमा फिल्ड कर्मचारीहरु जानकारी दिई ग्राहक सुहाउँदो सेवा सुबिधा...

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताएका छन् ।  शुक्रबारदेखी काठमाडौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्...

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले शनिबार(२५ भदौ) ‘दराज महोत्सव’ आयोजना गर्ने भएको छ । उक्त महोत्सव दराजका ग्राहकहरूसँग सम्बन्ध प्रगाढ बनाउन गर्न लागिएको कम्पनीले जनाएको छ ।  काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महोत्सवमा सांगीतिक...

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको निलम्बन असोज १ गते निष्क्रिय हुने भएपछि असोज २ गते उनी कार्यालय जाने तयारीमा रहेका छन् ।  तर उनलाई रोक्ने विधेयक पास गर्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख निर्वाचन...

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन् ।  शुक्रवार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रममा उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमा...

काठमाडौं । शेफ सन्तोष शाहले लन्डनमा आफ्नै रेस्टुरेन्ट खोल्ने भएका छन् । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाह, ‘वाह अलैंची’ अभियानका ब्रान्ड एम्बासडर पनि हुन् । उनले बेलायती संसदको अगाडि अन्तर्राष्ट्रियस्तर स्तरको नेपाली रेष्टुरेन्ट खोल्न लागेका हुन्...

काठमाडौँ ।  वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । इन्द्रजात्राको अवसरमा आव काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । त्यसकारण बैंक वित्तीय संस्था, शेयर कारोबार र उपत्यकाका सरकारी कार्यालयहरु बन्द ...

काठमाडौं । बिहे नेपाल क्लब सञ्चालनमा आएको छ । बिहीबार आयोजित कार्यक्रममा उद्घाटन हुनुका साथै वेलकम इभेन्ट म्यानेजमेन्टसँग समझदारीपत्रमा हस्ताक्षर पनि भयो  । नेपाल विज्ञापन संघ (आन)का पूर्वअध्यक्ष तथा ‘एड गुरु’ निर्मलराज पौडेलले भीआईपी क्लबको ...

काठमाडौँ । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ । विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्...

काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी आवश्यक रहेकोमा जोड दिइएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको चौंथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटन सत्रका वक्ताहरुल...

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । बिहीबार दिउसो स्कटल्यान्डस्थित बालमोरल दरबारमा उनको निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने रानी हुन् । उनले सात दशक शासन गरेकी छन् ...

काठमाडोँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले नगद एक लाख जितेका छन् । वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्दप्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फवाट अफिसर राजाराम पौडेल तथा खेमरा...

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संसदीय चुनावपछि आफ्नो सम्पूर्ण ध्यान विकास र सम्बृद्धिको यात्रामा लगाउने बताएका छन् ।  राजनीतिका कुटिल खेलाडीको रुपमा चिनिएका उनले बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा रा...

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीले अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको छ ।  जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । क्रिक...

काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ टिमले फिल्मलाई सिनेमा हलहरुले शो नदिएको भन्दै आपत्ति जनाइएको छ ।  बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म टिमले आपत्ति जनाएको हो । कार्यक्रममा फिल्म निर्देशक तथा...

काठमाडौँ । युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ ।  सोही नगरपालिका कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा धुनिबेसी नगर...