Advertisement

धनगढी । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो २०औं सत्याग्रह धनगढीको कृष्णमन्दिरस्थित धर्मशालामा सुरु गरेका छन् ।  सरकारले चिकित्सा क्षेत्र सुधारका मागप्रति बेवास्ता गरेर पटक–पटक धोका दिएको भन्दै उनले आमरण अनसन सुरु गर...

काठमाडौं । सीमित अवधीसम्मको बीमाशुल्क बुझाएर थप पाँच वर्षसम्मको जोखिम निःशुल्क बहन हुने जीवन बीमा लाभ नामक बीमा योजना एलआईसी नेपालले ल्याएको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद (एलपी) दासले यो योजनाको शुभारम्भ गरेका हुन् । उनले जीवन ला...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई नियामक बीमा समितिले स्वीकृति दिएको छ ।  कम्पनीले उनलाई चार वर्षका लागि नियुक्त गरेको थियो । बरालले आज सोमबारबाट कार्य...

काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु चारदिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । उनले ६७ जनाको जम्बो टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् ।  सभामुख अग्नि सापकोटाको निम्तोमा आएका ली साढे ३ बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेका थिए । चिनियाँ...

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष् बीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका रु. ३ करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको ...

जनकपुर । नेकपा एमाले अध्यक्ष केपी ओलीलाई जनकपुरधाममा कार्यकर्ताले २०५ किलोको माला लगाएर स्वागत गरेका छन् ।  एमाले जिल्ला कमिटीले तिरहुतिया गाछीमा आयोजना गरेको कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताले उनलाई २०५ किलोक...

काठमाडौं । विश्वविद्यालयमा लामो समय तालाबन्दी गर्ने, गुण्डागर्दी गरेर प्राध्यापकहरुलाई निर्घात कुटपिट गर्ने, अस्वस्थ राजनीतिक प्रतिस्पर्धा गर्ने नेपाल विद्युत संघको त्रिभुवन विश्वविद्यालय इकाई विघटन गरिएको छ ।  संघको त्रिभुवन विश्वविद्यालय समितिले गर्दा संगठनसँगै उसको...

काठमाडौ. । नबिल बैंकले आइतबार एकै दिन आठ ठाउँमा शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङ्गा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा शाखाहरु उद्घाटन गरेको हो ।  शाखाको उद्घाटन बैंकका अध्यक्षदेखि सञ्चालक, सीईओ, डेपुटी सीईओ,...

भोजपुर । यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो ।            यहाँका धेरै किसान पशुपालनमा ला...

काठमाडौं । विरोध प्रदर्शनका लागि माइतीघर आउँदै गरेका मिटरब्याज पीडितहरुमाथि कीर्तिपुरमा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै कतिपयलाई लाठी प्रहार गरेर घाइते बनाएको छ ।  लामो समयदेखि काठमाडौंमै बसेर न्यायका लागि संघर्ष गर्दै आएका उनीहरुले न्यायका लागि स...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताए ।  गोल्छाले अहिलेको अर्थतन्त्रको अहिलेको अवस्था...

काठमाडौं । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताएका छन् ।  आइतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले स्थलगत विज्ञापनको ...

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नागरिकता विधेयक नागरिकता समस्या समाधान गर्न नभई पाँच दलीय गठबन्धनले तराई–मधेशमा एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न मात्रै ल्याएको दावी गरेका छन् ।  जनता समाजवादी पार्टीका सांसद तथा नेताहरूलाई एमालेमा ...

काठमाडौं । सर्वोच्च अदालतको भवन निर्माणमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुछ्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाब दिएर छानविन गराउने कावा प्रधानन्यायाधीश दीपक कार्कीको योजनालाई महालेखापरीक्षक टंकमणि शर्माले साथ दिएको खुलेको छ ।  महालेखापरीक्षक...

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकाल सक्किएको बताएका हुन् ।  खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए । उनलाई पुनः नियुक्...

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आइतबारको बैठक पनि सीट भागबण्डाको विवाद टुंगिन सकेन् । आज टुंग्याउने भनिए पनि दलहरुबीच कुरा नमिलेपछि सोमबार पुनः बैठक बसेर टुंग्याउने सहमति भएको छ ।  बैठकमा सहभागी एकीकृत समाजवादीका नेता झलनाथ खनालले बैठकमा कार्यद...

ललितपुर । काठमाडौं महानगरका मेयर बालेन शाहको सिको गर्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पनि अनधिकृत संरचना हटाउन थालेका छन् ।  सोही क्रममा आइतबार उनले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेका छन् । महानगरका नगर प्रहरी गएर उक्त पम्प सिल गरेका हुन्...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन् ।  आइतवार प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रिय...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको दोहोर्याएका छन् ।  आइतवार श्रमिकहरुसँग कुरा गर्ने क्रममा उनले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारका लागि सरकार लागिपरिरहेको ...

काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवातालमा भएको जलकुम्भी झार हटाउन राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिने भएको छ । शनिबार फेवाताल सरसफाई अभियानका क्रममा तालमा रहेको जलकुम्भी दिर्घकालिन रुपमा हटाउन केन्द्रले जिम्मा लिने निर्णय गरेको केन्द्रका अध्यक्ष महावीर पुनले स...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र झनै पछाडी धकेलिएकोमा आश्चर्य प्रकट गरेका छन् । ेपाल युवा उद्यमशिलता शिखर सम्मेलनमा आइतबार उनले अर्थतन्त्र बलियो बनाउन कृषिमा लगानी बढाउनुपर्ने बताए ।  देशको आर्थिक...

रुपन्देही । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् ।            बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र ...

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेृसको भातृ संगठन नेपाल विद्यार्थी संघले विवादास्पद नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले पास नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।  नेविसंघले त्रिचन्द्र क्याम्पस अगाडि नागरिकता विधेयक प्रमाणिकरण नगरेकोमा राष्ट्रपति विद्या भ...

काठमाडौं । ग्राहकहरुमा वित्तीय साक्षरता पुर्याउन र आफ्नो सेवा, सुविधाबारे जानकारी तथा खाता खोल्ने सुविधा दिन मुक्तिनाथ विकास बैंकका देशभरका सबै शाखा र केन्द्रीय कार्यालयका कर्मचारीहरुले घर दैलो कार्यक्रम सम्पन्न गरेका छन ।  कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समित...

काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारासहित चाडपर्व लक्षित ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ ।  यो योजना अनुसार रेनोको कुनै पनि मोडलको नयाँँ गाड...