Advertisement

काठमाडौँ । नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरिया गाउँपालिका–३ का २६ वर्षी...

काठमाडौँ । अजोड ईन्स्योरेन्सले आज चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।  सो अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जनाले रक्तदान गरे ।  सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमाल...

काठमाडौं । एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई रु एक–एक लाख रुपियाँ वितरण गरेको छ । पुरस्कार राशी डिशहोमका डिलर स्ट्रोम नेटवर्क प्रालिका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको हो । ...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् ।  मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन् ।   ...

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेकी छन् । गिरिजाप्रसाद उनका बाबु पनि हुन् ।  मंगलवार नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको कार्यक्रममा सु...

काठमाडौँ । देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।   यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै...

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने तर्क गरेका छन् । मंगलवार राजधानीमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनमा भएका राजनीतिक समस्यालाई साम...

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  गठबन्धन सरकार पूर्णरूपमा असफल भएको दावी गरेका छन् ।  प्रेस चौधरी कैलालीले मंगलबार गरेको कार्यक्रममा उनले एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको बताए ।  पोखरेलले भने, ‘अर्थत...

काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान न...

तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदाय...

चितवन । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकि...

काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्याएको हो ।  प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्ष...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो निगमले मोटरसाइकललाई एक पटकमा बढीमा पाँच लिटर र कार तथा जीपल...

काठमाडौं । हालै प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका १७ जना उच्च प्रहरी अधिकृतहरुको पदस्थापना भएको छ । बढुवा भएका अधिकांशलाई प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग हेर्ने जिम्मेवारी दिइएको छ ।  रोलक्रममा पहिलो नम्बरमा रहेका वसन्त कुँवरलाई प्रहरी प्रधा...

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्नेगरी समिति गठन गर्न निर्देशन दिउका छन् ।  सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पद तथा...

ढाका । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको...

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने बताएकी छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा उनले प्रदेशको अधिकारलाई केन्द्रबाट खोस्न नहुने र इन्सपेक्टरसम्मको सरुवा, बढुवाको अधिकार प्रदेशलाई दिन माग गरे...

काठमाडौँ । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ ।  देशभित्र विदेशी मु...

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निःशुल्क उपचार गर्न पाउनेभएका छन् ।  सोमवार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको  श्रम, रोजगार तथा सामाजिक सुर...

काठमाडौँ । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।   धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्दै जनता समाजवादी पार्टीले पाएकामध्ये तीन मन्त्रीहरु हेरफेर गरिएको छ । उक्त पार्टीभित्र उपेन्द्र यादव र बाबुराम भट्टराईबीच किचलो बढिरहेको बेला मन्त्रीहरु हेरफेर गरिएको हो ।  मन्त्री नियुक्त हुनेमा मृ...

काठमाडौं। पर्वतारोही पासाङ ल्यामु शेर्पा अकिता पाकिस्तानमा रहेको नङ्गा पर्वत (८,१२५ मिटर)को सफल आरोहण गर्ने पहिलो नेपाली बनेकी छन् । उनी पहिलो नेपाली महिला पर्वतारोहण गाईड पनि हुन् ।  विश्वको नवौं अग्लो तथा ८,१२५ मिटर अग्लो नङ्गा पर्वतको शेर्पाले पाकिस्तानको सम...

काठमाडौँ । कुमारी बैंक र बनेपा डेन्टल केयरबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।  यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टो...

काठमाडौँ । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।  यो सुबिधा सीजीएएस प्रणालीबाट पारिश्रमिक बितरण गर्ने स...

काठमाडौं । भारतीय स्वतन्त्रता दिवसको अवसरमा लैनचौरस्थित भारतीय दूतावासले  आइतबार गरेको कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल अथितिको रुपमा पुगेका छन् । उनकै राहबरमा दूतावासले विगतमा जस्तै विभिन्न संघसंस्थालाई एम्बुलेन्स र विद्यालय बस उपहार प्रदान गर्यो ।  ...