Advertisement

काठमाडौँ । एपीएफ फुटबल क्लबले हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ ।  एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको उपस्थितिमा स...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।  लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्य...

काठमाडौँ । नेपाल ट्रक यातायात ब्यवसायी महासङ्घले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिका आधारमा ढुवानी सवारीसाधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले नि...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन् ।  उनले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको भन्दै रङको विषयलाई लिएर पूर्वप्रधानमन्त्री ...

पर्सा ।,प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् । उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकि...

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले ज...

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।  मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी...

काठमाडौँ । नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई पक्राउ गरेको छ ।  प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइना...

काठमाडौँ  । आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्सले २ वटा शाखा समुद्घाटन गरेको छ । दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र रौतहको चन्द्रनिगाहपुर नगरपालिकामा सोरुमको एक बिस्तार गरिएको हो । सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका ...

बलेवा । निर्माण भएको झन्डै ६० वर्षपछि बागलुङको बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् ।  तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले र...

एजेन्सी । युक्रेनमाथि आक्रमण सुरु गरेको रुसविरुद्ध पश्चिमा गठवन्धनले घेराबन्दी बढाउँदै लगेको छ । रुसी चेतावनीका बीच युरोपियन युनियन (ईयू)ले रुसी तेल र ग्यासमा प्रतिवन्ध घोषणा गरेको छ ।  युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका, ...

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले कपिलवस्तु स्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ ।  बैंकले कैलाश आश्रम धामद्धारा संचालित मनकामना गुरुकुलमा भवन ...

काठमाडौं । सिसडोल तथा बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभाबितहरु आन्दोलित भएका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइटको निर्माण कार्य रोकेका स्थानीयवासीहरु आन्दोलित भएका हुन् । उनीहरुले फोहोरो लिएर उपत्यकाबाट त्यता गएका गाडीहरु रोकेका छन् ।   सरकारी पक्षले गरेका प्रतिवद्धता ...

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।  टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्...

सोलुखुम्वु । लुक्लाबाट लगातार नौ दिनको हिँडाइपछि सगरमाथाको काखमा पर्ने कालापथ्थरमा पुगेको महिला टोलिले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । जलबायु परिवर्तनको असरबारेको सन्देश लिएर आएको महिला टोलिले ‘सामाजिक न्याय र लैंगिक समानताः दिगो बिकासको सुनिश्च...

क्वालालम्पुर । मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ ।  आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।  कोरोनाभाइरसको महामारीका कारण...

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले ‘जब सेन्टर’ खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गरेको पाइएको हो । घरम...

काठमाडौँ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।  ‘वित्तीय साक्षरता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा सात वटै प्रदेशम...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी छन् ।  मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई उनले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत...

एजेन्सी । रुसले आफ्नो तेल निर्यातमा युरोप र पश्चिमा देशहरुले प्रतिवन्ध लगाए ग्यासको पाइपलाइन बन्द गर्ने चेतावनी दिएको छ । पश्चिमा राष्ट्रले रुसको तेल नकिन्ने तयारी गरेसँगै ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य पाइपलाइन बन्द गर्ने मस्कोले चेतावनी दिएको हो ।  रुसका...

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिमा अबको लडाईं  सत्य र असत्यबीचको भएको तर्क गरेका छन् । मंगलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  ओलीले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र अ...

सियोल, दक्षिण कोरिया । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी ...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेका छन् ।   कोरियाको मानव संशाधन विकास बोर्ड...

रसुवा । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो  हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकां...

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन् ।  पोखरामा आयोजित एक कार्यक्रममा सोमबार उनले एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भएको गम्भ...