Advertisement

काठमाडौं । नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको महत्वपूर्ण भूमिका रहेको छ । शहरी कोलाहल र प्रदुषण भन्दा टाढा शान्त तथा हरियाली वातावरण युक्त कलेज चाँगुनारायण भक्तपुरमा अवस्थित छ ।  यस कलेजमा इन्जिनियरिङ विधाका ...

काठमाडौँ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् ।  प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातील...

बारा । अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ ।  हिजो साँझ अज्ञात समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका बाराका  प्रवक्ता दधिराम न्यौपानेले जानकारी...

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास ...

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत शनिबार विहान भएको समूह चरणको तेस्रो खेलमा नेपाललाई दक्षिण अफ्रिकासँग जम्मा १ रनले पराजित भएको छ ।  अन्तिम ओभरको रोचक खेलमा नेपाली खेलाडीहरुले रन लिन नसक्दा नेपाल विश्वकप खेलबाट समूह चरणबाट बाहिरिने...

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटअन्तर्गत शनिबार विहान भएको समूह चरणको तेस्रो खेलमा नेपाललाई दक्षिण अफ्रिकाको ११६ रनको चुनौति दिएको छ ।  टस जितेर पहिला फिल्डङ गरेको दक्षिण अफ्रिकाले २० ओभरको खेलमा सात विकेटको क्षतिमा ११५ रन बनाउन सफल भएको छ । नेपाली टिमले...

काठमाडौं । पायोनियर एडभेन्चर प्रा.लि.का सञ्चालक तथा हिमाल आरोही पासाङ शेर्पा सन् २००५ को वसन्त ऋतृमा दोस्रो पटक चीनतर्फबाट सगरमाथाको आरोहण गर्दै थिए ।  उनले करिब सात हजार चार सय मिटर उचाइमा दुई वटा चरा देखे । झट्ट हेर्दा कागजस्तो देखिने ती चराले हिउँको थुप्...

काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ ।  वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ ।  नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने...

काठमाडौं । नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले नबिल बैंकसँग सवारी साधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ ।  दुई कम्पनीबीच गत जेठ २९ गते सम्झौता भएको हो । उक्त सम्झौता अन्तर्गत, ओमोडाको जुनै पनि विद्युती...

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले ‘बिट द स्पिड’ अभियानमार्फत नेपालको सबैभन्दा छिटो बलरको खोजी अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत वैशाख २० गतेबाट नेपालभर १८ भन्दा बढी शहरहरूमा कार्यक्रमको आयोजना गरिएको थियो, जसमा ...

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू–भागमा मनसुन सक्रिय हुन समय लागेको महाश...

कोलम्बो । श्रीलंकाको अर्थतन्त्र सन्  २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ । सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलङ्का लगायतका धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको छ, रिपोर्टमा उल्लेख गरिएको छ ।  ...

काठमाडौं । सोमबार सार्वजनिक बिदा दिइने भएको छ ।  बक्र ईद (उल–अजहा) का अवसरमा सरकारले असार ३ गते सार्वजनिक बिदा दिने भएको हो । २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उल्ले...

काठमाडौं । नेपालले खेल्ने विश्वकपको समूह चरणका बाँकी दुई खेलअघि डिशहोम फाइबरनेटको ७२–घण्टे अफर सार्वजनिक गरेको छ ।  आईसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले समूह चरणअन्तर्गत भोली शनिबार बिहान ५ः१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल ख...

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)अन्तर्गतको टीआईटीआई (ट्रेनिङ इन्ष्टिच्युट फर टेक्निकल इन्ष्ट्रक्सन)को भवनमा गैरकानुनीरुपमा क्रिप्टो करेन्सी माइनिङको कारोबार गरेको भन्दै प्रहरीले दुक्षर्् जनालाई पक्राउ गरी अनुन्धान अघि बढाएको छ । नेपाल प्रहरी...

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि बझाङ्गमा स्थित जयपृथ्वी नगरपालिका वडा नं.१० चैनपुरमा ३०४औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारण...

काठमाडौँ । भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट ...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अर्थमन्त्री वर्षमान पुनद्वारा जेठ १५ गते प्रस्तुत भएको आगामी आव २०८१–८२ को बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएको छ ।  इप्पानले आज पत्रकार सम्मेलन गरी बजेटप्रति संस्थागत धारणा सार्वजनिक गरेको हो । उ...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा नेपालमा सात अर्ब चार करोड ७४ लाख रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो गत आवको यसै अवधिको तुलनामा १४.४ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो ...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौबासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गरेका छन् ।  मेलम्चीको पानीले काठमाडौंमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडौं उपत्यक...

बाँके । जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ ।   “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख २७ हजार बज...

काठमाडौँ । अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । उक्त खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पपुवा न्युगिन...

काठमाडौं । आइतबार (असार २ गते) देखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुने भएको छ ।  नेपाल विद्यत् प्राधिकरणले कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको...

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुई सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ ।  काठमाडौँबा...