सोमबार सार्वजनिक बिदा

Advertisement

काठमाडौं । सोमबार सार्वजनिक बिदा दिइने भएको छ । 

बक्र ईद (उल–अजहा) का अवसरमा सरकारले असार ३ गते सार्वजनिक बिदा दिने भएको हो ।

Advertisement

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उल्लेख गरेका छन् । 

undefined

Advertisement

Advertisement