Advertisement

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लिएका छन्े ।  वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअ...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पनि आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले सार्वजनिक गरेको विवरण अनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रूपियाँ नगद छ । यसैगरी रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर क्षेत्रफलको जमिन भएको पनि विवरणमा उल्ले...

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले लचिलो नीति लिएसँगै बजार उकालो यात्रामा छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्स) का अनुसार आज बजार २३.९४ अंकले बढेको हो । १.१४ प्रतिशतले बजार बढ्दा नेप्से २१ सय अंक पार गर...

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र तीन हमास नेताहरूसहित दुई इजरायली सरकारी अधिकारीहरूको लागि गिरफ्तारी वारेन्टको लागि आवेदन दिएका छन् ।  करीम खानले नेतान्याहु र इजरायली रक्षामन्त्री योभ गा...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा प्रतिनिधि सभा सांसद गीता बस्नेतसँगै लामिछानेलाई पनि पक्राउ...

काठमाडौँ । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौतारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको व...

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसूरमा पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाको दुई–तीनवटा नागरिकता विभिन्न संस्थामा ...

काठमाडौं । सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक बिना निष्कर्ष सक्किएको छ । मंगलवार सिंहदरबारमा बसेको बैठकले आज पनि कार्यादेशको टुंगो लगाउन नसकेको हो । बैठकमा विभिन्न विकल्पहरुबारे ...

मङ्गलबारे । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ ।  इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट  अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँँदै गरेको पिकअप नियन्त्रणमा...

काठमाडौँ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।       ...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुख्द नरहेको बताएका छन् ।  मंगलवार धनुषामा आफ्नो पार्टी निकट पत्रकारहरुको कार्यक्रममा उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझदारी...

काठमाडौँ । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले स...

काठमाडौं । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा आइतबार निधन भएपछि इरानमा पाँच दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । अजरबैजानबाट तबरिज शहरतर्फ जाने क्रममा राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित छ जना उच्च सदस्यहरु सवार हेलिकप्टर दुर्घटना...

लमजुङ । सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन दुई सय २० केभी उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम छ वर्षमा पनि पूरा भएको छैन । हालसम्म ७० प्रतिशतमात्र नि...

चितवन ।  माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा आज बिहान एकाप...

बेलायत । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायत र नेपालबीच व्यापार वृद्धि हुने र निजी लगानी पनि बढ्ने बताएका छन् ।  नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सम्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ...

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।  महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुवनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेल सेवा प्र...

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।  उनले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गु...

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।  प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।  प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त क...

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ । त्यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका  एक दुई  स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान...

सुर्खेत । जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि निर्माण हुनुपर्ने त्रिवेणीस्थित पुलको गति भने अझैँ बढ्न सकेको छैन । क्याराभान निर्माण सेवाले रु १५ करोडमा पुलको ठेक्का लिएर आयोजनासँग सम्झौता गरेको थियो । जगदुल्ला जलविद्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवद्र्धनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छिन् ।  सोमवार काठमाडौंमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल व...

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।  फोहोर बोक्ने गाडीका ४ जना चालकलाई पक्राउ गरिएको भन्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । उनले चा...

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।  विराटनगर महानगरपालिका वडा नं. ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा नं. ३ स्थित पुष्पलाल चोकमा स्...

सुर्खेत । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।  दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौड...