Advertisement

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कार्यालय तोडफोड गर्ने र कर्मचारीहरुलाई धम्क्याउने जस्ता क्रियाकलाप बढेको भन्दै सम्बन्धित संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।  नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपा...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् ।  सोमवार संसद भवन बाहिर प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रश्तुत भएको बताएका छन् ।  सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभा बैठकमा सभामु...

काठमाडौं । शेयर बजार निरन्तर बढिरहेको छ । बजार उचालिंदै गएपछि नेप्से २१ अंक नजिक पुगेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.५४ अंकले बढेको हो । १.३३ प्रतिशतले बजार बढ्दा नेप्से २०९२ अंकमा उक्लिएको छ ।  आज बैंकिङ समूहमा...

तेहरान । इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।  प्रेस टिभीद्वारा सम्प्रेषित समाचारमा भनिएको छ, &ldq...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिलाउने काम सभामुख देवराज घिमिरेले गरेका छन् ।  विश्वासको मत लिने प्रयोजनका लागि दाहाललाई सुरक्षाकर्मी लगाएर रोष्टममा पुर्याइएको थियो । उनले कांग्रेससँग प...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।  प्रधानमन्त्री दाहालले काँग्रेससहितको विपक्ष दलहरुबो अवरोधकाबीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रश्ताव...

काठमाडौं । हिजोआज संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच देखिएको घटनाक्रम पछि काठमाडौं महानगरका मेयर बालेन शाहले कामकुरो एकातिर  ‘कुम्लो बोकी ठिमी तिर’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन् ।  बालेनले आज गिरीबन्धु जसरी नै जग्गा सट्टाभर्ना प...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।  आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःसुरु भएलगत्तै कांग्रेसका सांसदह...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरेको अभियोगमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी परिसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको छ ।  सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूचि रहेको भएपनि काँग्रेसले संसद बैठक अवरुद्ध पारेसँगै अनिश्चित भएको हो ।  प्रत...

काठमाडौं । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन  सीजी मोटोकर्प तथा सीजी नेक्टजेनले ‘जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ ।   जिम्नीका ग्राहकहरुल...

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्...

वीरगन्ज । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका पर्साका सीमाना तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्स...

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसममा दुर्घटनामा परेको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढ...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जना व्यक्तिहरुको नाम ‘सर्ट लिस्ट’ भएको छ ।  जेठ ६ गतेको बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकले सीईओ पदमा दरखास्त दिएकाहरूमध्येबाट उम्मेदरवारको शैक्षिक योग्यता, कार्...

कैलाली । कैलालीमा १५ बिघा सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएको छ । जिल्लाका तत्कालीन मालपोत र नापी कार्यालय प्रमुखको समेत संलग्नतामा उक्त जग्गा व्यक्तिका नाममा सारिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।  यस कार्यमा संलग्न रहेको अभ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् ।  नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट  विश्वासको मत लिन लागेका हुन् ।  प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल व...

काठमाडौं । हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागमा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञानका अनुसार मधेश, गण्ड...

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि, गृह , उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरे÷नगरेको, तोकिएका पोसाक लगाए/नलगाएको लगायत विषयमा अ...

काठमाडौँ । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धक नियुक्त गर्न लागेको हो । मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाले  आज सूचना प्रकाशित गर्दै ...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लल्कादै आफूमाथि सहकारी गठीको आरोपबारे आइतबार संसदमा जवाफ दिएका छन् ।  उनले आफूले बेलैमा संसदमा बोल्न पाएको भए यस सम्बन्धि विषय यति धेरै चर्केर जाने अवस्था आउने थिएन भन्दै कांग्रेस ने...

काठमाडौं । विद्युतीय सवारी साधन ब्राण्ड उलिङको बिङ्गो सार्वजनिक भएको छ । उलिङका लागि नेपालको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले बिङ्गोलाई बजारमा ल्याएको हो । कम्पनीले यसको मूल्य ३१ लाख ९९ हजार निर्धारण गरेको छ ।  विङ्गोमा ३२ किलोवाट आवरको ब्याट्री र ४९ क...

काठमाडौं । प्रख्यात शैक्षिक परामर्श केन्द्र अल्फाबिटाले फास्ट ट्र्याक ब्रिज कोर्ष सञ्चालन गर्ने भएको छ ।  आफ्नो ड्रिम कलेजमा भर्ना हुनका लागि साढे २ महिनाको कोर्ष अब एक्ट्रा कक्षासहित ४ हप्तामै फास्ट ट्र्याक कोर्ष सञ्चालन गर्न लागिएको अल्फाबिटा प्रशासनले जनाएको छ ।  ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँँग्रेसले संसदीय छानविन समितिमा सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ ।  शनिबार बेलुकी कांग्रेसका सभापतिले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र...