Advertisement

तनहुँ । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ । बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एक...

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले आज बेस क्य...

काठमाडौं । नेपाल पर्यटन बोर्डको उपध्यक्षमा रामप्रसाद सापकोटा चयन भएका छन् । आज बसेको बोर्ड बैठकले उनलाई उपध्यक्षमा चयन गरेको हो ।  यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सापकोटासहित राजेन्द्रबहादुर लामा, ऋषिराम भण्डार...

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर बाँडफाँट भएको छ ।  कम्पनीले चैत्र १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरका लागि खरिद आह्वान गरेको थियो । उक्त अवधिमा परेको बोलपत्र चैत्र २७ गते खोली ...

काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि  मोटरबोटको व्यवसायिक  सञ्चालन गरेको  बोटेबोरा प्र...

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् ।  दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्य लिएकी उनले आज दिउँसो १२ बजेर ७ मिनेटमा बिना अक्सि...

काठमाडौं । सत्र वर्षीय निमा रिन्जी शेर्पाले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका छन् ।  उनले अप्रिल १२ तारिखका दिन दिउँसोको १२ बजे तिर अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । उनले अन्नपूर्ण–१ को ...

काठमाडौँ । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गते...

गण्डकी । अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।  बहत्तरको भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्म...

स्याङ्जा । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो ।  स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउ...

काठमाडौं । पर्यटनसँग सम्बन्धित संघसंस्थाले आउँदो बजेटमार्फत पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गर्नुपर्ने प्रमुख कामका विषयमा अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाएको छ ।  पर्यटन संघ संस्थाहरुको तर्फबाट होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको वर्तमान ...

काठमाडौं । नयाँ बर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ ।  यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु तीन हजारमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्स...

काठमाडौं । लामो समयदेखि वैदेशिक रोजगारीमा मलेसियामा बिताएका उदय केरुङ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सगरमाथा आधार शिविर प्रस्थान गरेका छन् ।  यसअघि उनले ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् । केरुङले...

फिक्कल । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उप...

काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन अपरेसन डाइरेक्टर क्याप्टेन श्रवण रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि  निलम्बनम...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै छ ।  ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।...

कास्की । ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित देशको पर्यटकीय राजधानी सहर पोखराको फेवाताल किनारमा नेपाली नयाँ वर्ष २०८१ का अवसरमा १९औँं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ ।  होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तर...

काठमाडौं । २५६८औं बुद्ध जयन्ती क्यानाडास्थित ह्योल्मो सोसाइटी अफ क्यानाडाले डन्डास स्क्वायरमा भव्य कार्यक्रम गरी मनाउने भएको छ ।  ह्योल्मो सोसाइटी अफ क्यानाडाका पूर्व अध्यक्ष तथा कार्यक्रमका समयोजक केशाङ लामा ह्योल्मोका अनुसार आगामी मे महिनाको २५ तारिखका दिन २५६८ औं ...

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासी आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।  उनका अनुसार आन्तरिक उडानका जहाज...

काठमाडौं । नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।  बिहीवार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्ट...

काठमाडौँ । पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउँछन् ।  “व...

गोरखा । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड राख्न सुरु गरिएको हो । पदमार्गको विभिन्न छ ठाउँमा सूचना बो...

काठमाडौं । नेपालको पहिलो केबलकार  सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि आर्थिक बर्ष २०७८–२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिव...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।  सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी ...

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको 'लक इन' अवधि जेठ ४ गते सकिँदै छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गत...