Advertisement

लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ । लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालिगुराँसले आकर्षित गर्न थालिएको हो । समयअगावै फुलेका लालिगुराँ...

काठमाडौं । हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागीता जनाएको छ । गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको...

काठमाडौं । बेलायतको लन्डनमा आधरित भएर अन्तर्राष्ट्रिय उडान गर्न लागेको हिमालय जेटले ‘होलिडेज पार्टनर होटल’सँग समझदारी गर्ने कार्यको सुरुवात नेपालको पाँचतारे अलफ्ट काठमाडौंबाट सुरु गरेको छ ।  सन् २०२४ बाट नै व्यवसायीक उडान सुरु गर्न लागेको हिमालय...

गण्डकी । पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।  आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेम...

काठमाडौं । ट्रक व्यवसायीहरुले ‘ओभरलोड’ बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । शुक्रबार बुटवलमा आयोजित पश्चिमाञ्चल यातायात व्यवसायी समितिको साधारणसभा तथा अधिवेशनमा व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।  भारतीय ट्रकहरु नियम,...

काठमाडौं । कीर्तिपुर स्वयंसेवक समाजले फिलिपिनो कलाअभियन्ता एजी सानोसँग कीर्तिपुरको नेवाःलहनामा कला मार्फत वातावरण संरक्षण विषयमा विशेष आइडिया शेयरिङ कार्यक्रम आयोजना गरेको छ ।  शोक, त्रासदी, न्याय र आशाले एजी सानोको कला र सक्रियतालाई विगत तीस वर्षमा उ...

पर्वत । जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ ।  विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । ...

लमजुङ । लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयको आफ्नै मौलिक कला, भाषा, भेषभूषा, संस्कार र संस्कृति छन् ।  एकै ठाउँमा सँगै भएर बस्न रुचाउने गुरुङ समुदायबीच एकता पनि छ । पहिले रोदी हुँदै सामूहिक एकतामा होमिए...

काठमाडौं । सुर्खेतबाट ५८ जना यात्रुसहित उठेको श्री एयरलाइन्सको जहाज सुरक्षितरुपमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।  जहाजको ‘फ्याप’मा समस्या आएपछि ‘रेस ल्याण्डिङ’ गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवाश झाले बताए ।  उनले स...

लमजुङ । सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरह...

काठमाडौं । नेपाल उड्डयन प्राधिकरणअन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले सन् २०२५ को सुरुवात वा सोही बर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय उडान बन्द गरेर विमानस्थलको पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्ने तयारी गरेको छ ।  त्रिभुवन विमानस्थल...

काठमाडौं । राजधानीका पाँच तारेसहित तीन ठूला होटलमा दुषित खाद्य वस्तु भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले गरेको अनुगमनमा बुधबार यस्तो अखाद्य वस्तु भेटिएको हो । विभागले बत्तिसपुतलीको होटल द्धारिकाज, बबरमहलको बसेरा बुटिक होटल र लाजिम्पाटको हो...

काठमाडौं । नेपाल–कोरियाको सम्बन्ध बिस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीले सिन्धुपाल्चोकस्थित जुगल–१ र जुगल–२ आरोहण गर्ने भएको छ ।  उक्त अवसरमा ऐतिहासिक कार्यक्रमको तयारी गरिएको कोरियन अल्पाइन महा...

काठमाडौं । नेपाल माउन्टेन एकेडेमी र सूचना प्रविधि क्षेत्रको अग्रणी कम्पनी क्लाउड फ्याक्ट्रीबीच आपसी समझदारी भएको छ । एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास र क्लाउड फ्याक्ट्रीमा सिर्जना हुने सम्भावित अवसरहरुमा प्राथमिकता दिने गरी समझदारी भएको  हो । समझदारी...

नेपालगन्ज। नेपालगन्ज–जनकपुर हवाई सेवा यही सातादेखि सुरु हुने भएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा, बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिए । यस...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले बुधबार (आज) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ ।  कम्पनीले १ः१ अनुपातमा १०० अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपियाँबराबरको १ करोड ४५ लाख कित्ता शेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा फागुन २२ गतेसम्म आवेदन...

काठमाडौं । नेपालको पर्यटन प्रबर्द्धनमा योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरु मध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ ।  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटा...

काठमाडौं । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिमका कार्य गर्र्ने सक्ने वनाउन संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता ...

काठमाडौं । अध्यागमन विभागले आज फागुन १ गतेदेखि नियमित प्रदान गर्दै आइरहेको सेवा अवधिको समय बढाएको छ । विभागले एक सूचना सार्वजनिक गरी आजबाट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म जनाएको छ । यो सेवा हप्ताको सातै दिन प्रदान गर्ने पनि विभागले जनाएको छ ।  यसअघि क...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा घटेसँगै अन्य वित्तीय सूचक पनि नकारात्मक देखिएका छन् । गत आवको सोही अवधिमा ४ अर्ब २५ करोड ४७ लाख रुपियाँ नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ३ अर्ब ९३ करोड १४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको ...

मनाङ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् । यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चन्द्रागिरी हिल्स लिमिटेडको अधिकांश सूचक सकारात्मक देखिएका छन् ।  समीक्षा अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २२.०७ प्रतिशतले बढी हो । गत आवको सोही ...

चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर आइतबारदेखि १८औं सौराहा फुड फेस्टिभल सुरु भएको छ । विविध परिकार, मनोरञ्जनलगायत कार्यक्रम महोत्सव सुरु भएको हो । महोत्सवको चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले उद्घाटन गरे । त्यस अवसरमा उनले पर्यट...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड ८६ लाख ७९ ह...

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले संयुक्तरूपमा ल्होसार पर्व मनाउने भएको छ । पर्वतीय पदयात्रा व्यवसायमा गुरुङ, तामाङ, शेर्पा, हेल्मोलगायत समुदायको बाहुल्यता रहेको टानले चार वर्षपछि यस वर्ष आगामी फागुन ४ गते ...