Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सोल्टी होटलको आम्दानी बढेको छ ।  होटलले समीक्षा अवधिमा १ अर्ब ५ करोड ८ लाख रुपियाँ आम्दानी गरेको छ । यो गत आवको तुलनामा ९.४४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो आम्दानी ९६ करोड १ लाख रुपियाँ थियो...

काठमाडौं । ‘मायाको पहिचान नेपाल’ले नेपाल पर्यटन बोर्डको सहयोगमा ‘रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने घोषणा गरेको छ ।  मायाको पहिचानले आउँदो वैशाअ ८ र ९ गते सम्मेलन गर्न लागेको हो । सम्मेलनमा सहभागी हुन चाहनेका लागि दर्ता आवेद...

काठमाडौं । माउन्टेन गाइड पेम्बा गेल्जे शेर्पाले दक्षिण अमेरिकाको अग्लो हिमाल आकानकागुवा (६,९६१ मिटर) हिमालको सफल आरोहण गरेका छन् ।  शेर्पा नेपाल नेशनल माउन्टेन गाइड एशोशिएमा आवद्ध माउन्टेन गाइड पनि हुन् । नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसन इन्टरनेशनल फेडरेशन...

काठमाडौं । अध्यागमन विभागले आज (शुक्रवार)देखि ई–भिसा तथा अनलाइन भुक्तानी सेवा प्रारम्भ गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले यी सेवाहरुको शुभारम्भ गरेका हुन् ।  विभागले अध्यागमन प्रशासनलाई पूर्णरुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको ...

काठमाडौं । पोखराको बेगनास तालमा अनुमति नलिई सञ्चालनमा रहेका मोटरबोट सञ्चालन गर्न उच्च अदालत पोखराले रोक लगाएको छ ।  यससम्वन्धी परेको मुद्दामा बिहीबार अदालतले मोटरबोट सञ्चालनमा रोक लगाउन न्यायाधीश मिलनकुमार राई र उमेश कोइरालाको इजलाशले अन्तरिम आदेश दिएको ...

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलले होटलमा क्रियाशील ट्रेड युनियनहरुसँग भएको सम्झौताअनुसार श्रमिकको व्यवस्थापनको प्रयास भइरहेको भन्दै तर होटल व्यवस्थापनमाथि झुट्टा आरोप लगाउने र अनलाइन पत्रपत्रिकामा कपोलकल्पित समाचार सम्प्रेषण भएको दावी गरेको छ ।  कर्पोरेट ...

काठमाडौं । भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटीएम) मेलामा नेपालले सहभागिता जनाएको छ । यसअघि नेपाल पर्यटन वोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले भाग लिएको हो ।   ...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले अर्जेन्टिनास्थित आकानकागुवा हिमालको सफल आरोहण गरेका छन् । तामाङले यसअघि रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४४औं पटक सफल आरोहण गरेका छन् ।  उनले मंगलबार अर्जेन्टिना समय अनुसार बिहा...

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीमा होटल सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरेका करिब ३ दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ । २६ वर्षअगाडि टीका...

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र  प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई...

काठमाडौं । सर्वोच्च अदालतले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) को रिट खारेज गरिदिएको छ । मंगलबार न्यायधीशहरू प्रकाशमान सिंह राउत र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मागदाबी नपुग्ने भन्दै रिट खारेज गरिदिएको हो । नेपाल दूरसञ्चार प्राधिरकणले अप्टिकल फाइबर ...

काठमाडौं । डायमण्ड (हिरा) को अन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारीको हात अघि बढाएका छन् । अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एम...

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्व...

काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारले साराङकोट डाँडामा ३५ फिट अग्लो गणेशको मूर्ति राख्ने भएको छ । कम्पनीका एक कर्मचारीले डाँडामा राखिने उक्त मूर्ति भारतबाट केही दिनमा आइपुग्ने बताएका छन् ।  अन्नपूर्ण केवलकारले पोखराको फेवाताल किनारबाट साराङकोट डाँडासम्म जोड्...

काठमाडौं । पूर्व मिस नेपाल सुगरिका केसी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सञ्चालक नियुक्त भएकी छिन् ।  आज बसेको सञ्चालक समितिको बैठकले सूर्यबिनायक भक्तपुर निवासी केसीलाई सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव ...

काठमाडौँ । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।  सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० ...

काठमाडौं । रुरु जलविद्युत परियोजनाको विद्युत बिक्री आम्दानी र खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले विद्युत बिक्रीमार्फत ९ करोड १३ लाख रुप...

काठमाडौं । पर्यटन व्यवसायीहरुको संस्थाले नेपाल पर्यटन बोर्डमा आफूहरुको हिस्सेदारी खाजेका छन् । पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले बोर्डमा हरेक संगठनका अध्यक्ष पदेन सदस्य बनाउनुपर्ने शर्त अघि सारेका हुन् ।  यसअघि होटल एशोसियन अफ नेपाल (हान) र पोखराका पर्...

काठमाडौँ । काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन् । मृत्यु हुनेमा चिनिँया नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।  प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार ग्वाङ यही म...

काठमाडौँ । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ । यस्तै, एक सय मेगावाटभन्दा कम क्षमताका विभ...

काठमाडौं । तेह्रथुम पावर कम्पनीको खुद नाफा उल्लेख्य रूपमा बढेको छ ।  चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६४ लाख ६२ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७६.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा...

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २८ देखि आगामी फागुन ३ गतेसम्म १८औँ संस्करणको महोत्सव हुन लाग...

काठमाडौं । आज युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश र रिडी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । युनाइटेड अजोडले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ र रिडी पावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ माघ २२ गते बुकक्लोज गर्दैछन् । तसर्थ, आजसम्म ने...

काठमाडौं । राजधानीमा पहिलो पटक ‘मुस्ताङ फेस्ट’ आयोजना भएको छ । कार्यक्रम शनिबारसम्म चल्ने छ । तारागाउँ संग्रहालयमा ‘मुस्ताङ फेष्ट’को मुस्ताङका नेपाली कांग्रेसका नेता नामदु गुरुङ र अमेरिकी दूतावासका प्रतिनिधिले उद्घाटन गरेका हुन् ।  &l...

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ माघ २९ गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको यो १४औं संस्करण हो । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १४औं ‘खुम्बु ल्ह...