Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रर्वद्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउन नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ ।  कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता ...

काठमाडौं । हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य...

चितवन । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद ...

काठमाडौं । राजधानीको बालुवाटारमा निर्माण गरिरहेको म्युजियम लक्जरी होटल ‘वर्णवास’  सञ्चालनमा आएको छ । विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पाले बिहीबार होटलको उदघाटन गरे ।  पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाइ...

झापा । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट विद्युत् उत्पादन गरेको हो ।  कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उ...

काठमाडौं । नेपालमा संचालित अन्तरराष्ट्रिय चेन होटल संचालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफुहरु समस्यामा परेको बताएका छन् ।  उक्त होटल संचालकहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको र...

काठमाडौं । एअरलाइन्सले आफ्नो सेवा बिस्तार गर्ने क्रममा दुईवटा एटिआर ७२–५०० विमान थप गरेको छ । थप गरेको यो विमान आज सांझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरीद गरी ...

काठमाडौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।      नेपाल पर्यटन बोर्डक...

गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ । ...

काठमाडौं । काठमाडौँको धुम्बाराहीमा विगत ४ वर्षदेखि सञ्चालनमा अकामा होटल अब विश्व विख्यात ब्राण्ड ‘रमडा’ (Ramada by Wyndham) को नामबाट सञ्चालन हुने भएको छ । आज आयोजित विशेष कार्यक्रममा अकामा होटल र विश्व विख्यात ब्राण्ड ‘रमडाुबीच यस सम्बन्धि समझदारीपत्...

काठमाडौं । बुढानीलकण्ठमा करिब सात रोपनी क्षेत्रफलमा सगरमाथाको कान्छो आरोही तेम्बा छेरी शेर्पाले ‘तेम्बाज हाउस बेड एण्ड ब्रेक्फास्ट’ र ‘अल्पाइन प्रेज’ नामक रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।  जग्गा भाडामा लिएर उनले पूरानाहरु सामगीहरुको प्रयोग ...

काठमाडौं । सोलुखुम्बुमा सर्वाधिक राशीको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ हुने भएको छ ।  बुधवार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै ३ लाख पुरस्कार राशी रहेको ट्रेल म्याराथनको आयोजना हुने भएको मुन स्टार क्लबले जानकारी गराएको हो । उक्त प...

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ ।  यसैमध्येको एक चितवनको मृगकु...

बागलुङ । एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्...

काठमाडौं । पोखराका पर्यटन व्यावसायीहरुले मुग्लिन–पोखरा सडक बेहाल हुँदा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरुको छ खर्ब लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  पोखराका पर्यटनसम्वन्ध विभिन्न संघसंस्थाले आज (मंगलबार) संस्कृति, पर्यटन...

काठमाडौं । नेपालको चर्चित क्लब प्लाटिनम ‘डीजे म्याग टप १००’ का लागि मनोनयनमा परेको छ ।  योसँगै क्लब प्लेटिनम विश्वको सबैभन्दा ठूलो क्लब प्लेटफर्ममा सन् २०२४ का लागि नेपालको प्रतिनिधित्व गर्ने क्लब बनेको हो । जहाँ विभिन्न देश र महादेशका नाइट क्लबहरू स...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् ।  सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् । कोष...

काठमाडौं । पहिलो पटक आयोजित तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) सोमबार सम्पन्न भएको छ ।  उक्त प्रतियोगितामा पुरुषतर्फ साजन लामा र महिलातर्फ श्रीजना तामाङ प्रथम भएका छन् ।  उनीहरुले नगद १५ हजारसहित हेङ्गिङ ब्याच प्राप्त गरेका छन् । &...

काठमाडौँ । नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ ।  लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण ग...

नेपालगन्ज । नेपालगन्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउन्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी&r...

मनाङ । विसं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्र...

कठमाडौं । श्री एयरलाइन्सले पहिलो  पटक नेपालबाट तिब्बतको कैलाश पर्वत तथा मानसरोबारको उडान गरेको जनाएको छ ।  उक्त एयरलाइन्सले सोमबार विज्ञप्ति निकालेर नेपालको इतिहासमा आफ्नो सीआरजे ७०० नाइन एन– एएमबी विमानले नेपालगञ्ज विमानस्थलबाट कैलाश पर्वत तथा ...

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को खुद नाफा बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको हो ।  पुस मसान्तसम्ममा कम्पनी...

काठमाडौं । पर्यटनसम्वन्धी मेला ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो’ आउँदो जेठ १८ र १९ मा राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।  एक्स्पो समिट इभेन्ट एण्ड मार्केटिङ्सले आयोजना गर्न लागेको मेलाबारे आइतबार पर्यटनसम्वद्ध संस्थाहरुसँग छलफल गर्यो । आयोजक...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बिमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ सभामा प्रधानमन्त्री एवं...