Advertisement

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक हिमाल चढेका छन् । पाकिस्तानमा रहेको ब्रोडपिक (८,०५१ मिटर) हिमालको आइतबार बिहान ४ः३० बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दियो ।  निमाले गाइड पासाङ नुर्बु शेर्पासँग ब्रोडपिक चढेका...

काठमाडौं । थाइल्याण्डको बहुर्राष्ट्रिय चेन होटल ‘दुसित प्रिन्सेस काठमाडौं’ साउन १ गतेदेखि लाजिम्पाटमा सञ्चालनमा आएको छ । पाँच तारे यो होटल दुई दाजुभाईले अढाइ अर्ब रुपियाँ लगानीमा सञ्चालनमा ल्याइएका हुन् । दुसित इन्टरनेसनल, थाइल्यान्डको होटल एण्ड रिसोर्ट व्...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले ब्रोडपिक हिमालको सफल आरोहण गरेका छन् ।  पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोडपिक (८,०५१ मिटर)को क्रिस्टिन, तेन्जेन र शेर्पा गाइड मिङ्तेम्बा शेर्पाले आज आइतबार बिहान ४ः३० बज...

काठमाडौं । एनसेल एजिएटा लिमिटेडले आफ्ना ग्राहकहरुले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्ने बताएको छ ।  कम्पनीले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्या...

काठमाडौं । दोलखास्थित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । शनिबार आयोजित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनसम्बन्धि दोलखाली पर्यटन व्यवसायी तथा पत्रकारहरुबीच अन्तरक्रिया का...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र  दक्षिण कोरियाका राजदूतबीच शिष्टाचार  भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा मन्त्री किराती र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच नेपाल एयरलाइन्सको नेपाल कोरिया सिधा उडान बारे, इपिएस...

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको बहुर्राष्ट्रिय संस्था एईसीसी नेपालले अर्को साता ‘इन–हाउस अष्ट्रेलियन एजुकेशन फेयर’ आयोजना गर्ने भएको छ । एईसीसी शैक्षिक परामर्श क्षेत्रमा नेपालको सबैभन्दा ठूलो मध्येको एक र सबैभन्दा धेरै ‘सक्सेस रेकर्ड’ भएक...

काठमाडौं । नक्सालस्थित होटल मेरियट काठमाडौंले रात्रीकालिन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गर्ने भएको छ । यही साता शुक्रबार आयोजना हुन लागेको पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्ने होटलको भनाई छ ।  सह...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको ११ औं अग्लो हिमाल गासरब्रम–१  (८,०८० मिटर) आरोहण गरेका छन् । उनी गासरब्रम–१ आरोहण गर्ने विश्वमै सबैभन्दा कान्छो आरोही पनि बनेका छन् ।  शेर्पाले मगलबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान ६ः१० मिनेटमा यो...

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ । नेपाल एयरलाइन्सको ९एन–एकेडब्लू न्यारोवडी जहाज आज विहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग गाशरब्रम–२ (८,०३४ मि.) को सफल आरोहणपछि गाशरब्रम–१ (८०८०मि.) को सफल आरोहण गरेकी छन् ।  पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले आज बिहान पाकिस्तान समयअनुस...

काठमाडौं । वायुसेवा कम्पनीहरुले एक वर्षअघिको कारोबारमा करकट्टि गर्न पाउने भएको छ । कम्पनीहरुले भ्याट (मूल्य अभिवृद्धि कर)मा दर्ता भएपछि विवरण बुझाई करकट्टि गर्न पाउने भएका हुन् । भ्याटमा हुने कम्पनीले कार्यालय प्रयोजन या अन्य प्रयोगजनको लागि खरीद गरेको वस्तु तथा सेवाम...

काठमाडौं । ट्रेकिङ एण्ड टुर क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि आज (सोमबार)देखि नयाँ पारिश्रमिक लागू भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र संयुक्त पर्यटन ट्रेड यूनियन फोरम (जोटुफ)बीच गत जेठ २६ गते भएको सम्झौता अनुसार नयाँ पारिश्रमिक लागू भएको हो । ...

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबड र दुई वाइडबडि जहाजका लागि लिएको ऋणमध्ये असारमा ८३ करोड ९५ लाख पाँच हजार २८१ रुपियाँ भुक्तानी गरेको छ ।  निगमले असारको किस्तावापत आइतबार कर्मचारी सञ्चय कोष र नागरिक लगानी...

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो दुई वटा न्यारोबडी जाहज दुई वटै ग्राउण्डेड भएपछि यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएको भन्दै निगमले दुई वटै जहाज ग्राउण्डेड गरेको हो ।  जहाज ग्राण्डेड भएपछि मलेसिया जाने र मलेसियाबाट आउने सयौं यात्रु विचल्लीमा परेका छ...

काठमाडौं । हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ ।  एयरलाइन्सका अध्यक्ष झोउ एन्योङले अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश भण्...

काठमाडौं । मुन्दुम पदमार्ग भोजपुर र खोटाङमा पर्छ । पर्यटकहरुले नयाँ र फरक अनुभव लिनसकिने यो पदमार्गमा यात्रा गर्न कोरोना महामारीपछि आन्तरिक तथा विदेशी पर्यटकहरुको आकर्षण बढ्ढो छ ।  पछिल्लो समय मानिसहरुले पदयात्रामा जान नयाँ नयाँ रुट खोज्ने प्रवृत्ति बढेर गएको ...

काठमाडौं । नेपाल स्कि संघको पाँचौं साधारणसभा सम्पन्न भएको छ । आज (आइतबार) सम्पन्न संघको पाँचौं बार्षिक साधारणसभाले जीवनराम श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।  संघको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई ...

काठमाडौं । नयाँ आर्थिक बर्ष सुरु भएसँगै हवाई भाडामा यात्रुले अतिरिक्त १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) तिर्नुपर्ने भएको छ ।  नेपाल वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गरेर भोलिबाट हवाई टिकटमा भ्याट लगाउन लागिएको जानकारी दिएको हो । यस्तो भ्याट हवा...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग गासरब्रम–२ (८,०३४ मिटर)को सफल आरोहण गरेकी छन् ।  पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले शनिबार बिहान स्थानीय समयअनुसार बिहान ७ः४५ बजे आरोहण गरेको सेभेन समिट ट्रेक्...

काठमाडौँ । विदेशमा अध्ययनका लागि विद्यार्थी पठाउने शैक्षिक परामर्श सेवा प्रदायक कम्पनीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । उनले बिष्णुहरि पाण्डेसहित अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै विजयी भएका हुन् ।  शनिबार ...

काठमाडौं । भक्तपुरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलहरुको सूची तयार गरी सार्वजिनक गरिएको छ । भक्तपुरलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन र पर्यटन प्रवद्र्धन गर्नका लागि सुची तयार गरिएको हो ।  शनिबार एक कार्यक्रमबीच भक्तपुरमा पर्यटकीय गन्तव्यस्थलहरुको सू...

काठमाडौं । गोसाईकुण्ड ताल धार्मिक एवं पर्यटकीय हिसाबले प्रसिद्ध नाम हो । रसुवास्थित यो कुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जको बीचमा छ ।  गोसाईकुण्ड जान दुप्चेस्वोर हुँदै नयाँ पैदलमार्ग ट्रेल) निर्माण भएको छ । अब एकै रुटबाट दुई वटा धार्मिक स्थलहरु गोसाईकुण्ड र दुप्च...

काठमाडौं । च्योमुथाङ रिसोर्ट काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य हेलम्बु र समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा रहेको छ । अमा याङ्ग्रीको काखमा रहेको यो रिसोर्ट दावा शेर्पाले विगत दुई वर्षदेखि सञ्चालनमा गर्दै आएका छन् ।  हेलम्बु ट्राभल्स नामक कम्पनी खडा गर...

काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ल्याउन लागेको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ । बोर्डले आगामी बर्षका लागि रु. डेढ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।   बिहीबार बोर्डमा भएको छलफलमा चालुसहित विगत आर्थिक वर्षह...