Advertisement

काठमाडौं । एआई (आर्टिफियल इन्टेलिजेन्स) प्रविधिको शिक्षा प्रदान गर्न किङ्ग्स कलेज र नामीबीच बिहीबार सम्झौता भएको छ । पत्रकार सम्मेलन गरी दुवै संस्थाले ‘एआई शैक्षिक कार्यक्रम’सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।  समझदारीपत्रमा किङ्ग्स कलेजका प्रेसिडेन्ट &nb...

विदेशमा अध्ययनका लागि विद्यार्थीहरुलाई पठाउने शैक्षिक परामर्श व्यवसायीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका शेषराज भट्टराई विगत डेढ दशकदेखि यस व्यवसायमा छन् । कोरोना महामारीपछि केही निष्क्रिय जस्तो बनेको इक्यानलाई स...

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को एकै सिजनमा १३ पटक आरोहण गरेका छन् ।  उनले १३४औं पटकसँगै एकै सिजनमा १३ पटक माउन्ट एल्ब्रसको चुचुरोमा पुगेका हुन् । जुलाई ३० मा रुसी समयअन...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसी नेपालले ‘इन्ट्रनसिप प्रोग्राम’मा सहभागी नयाँ विद्यार्थीहरुलाई उल्टै पारिश्रमिक दिएर सहभागी गराएको छ ।  शैक्षिक परामर्शका क्षेत्रमा अग्रणी र सबैभन्दा धेरै सक्सेस रेट भएको यस संस्थाले आफ्नो काठमाडौं, प...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरपछि हवाई जहाजको उडानमा पनि कडाई गरेको छ । प्राधिकरणले तोकिएको समयमाबाहेक अरु उडान नगर्न वायुसेवा सञ्चालकहरुलाई निर्देशन दिएको छ ।  विमानस्थल सञ्चालन अवधि बाहेकको समयमा उडान गरिएको अवस्थामा प्राधिकरणले सम्...

काठमाडौं । सन् २०२३ को जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका छन् ।  नेपाल पर्यटक बोर्डका अनुसार यो महिनामा भारतबाट २१ हजार ३५७, अमेरिकाबाट पाँच हजार ५६१, चीनबाट पाँच हजार ६९३, बङ्गलादेशबाट दुई हजार ६९४, बेलायतबाट तीन हजार ६३०, अष्ट्रेलियाबाट ...

काठमाडौं । कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा आफू परिवारसहित अमेरिका पलायन भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।  हाल अमेरिकामा रहेका उनले कर्पोरेट नेपालसँग कुरा गर्दा आफ्नो बारेमा बजारमा चलेका हल्ला गलत रहेको बताउँदै चाँडै अफ्रिकाको अग्लो ह...

काठमाडौं । टोखा नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेका निजी विद्यालयहरुले तोकेभन्दा बढी शुल्क लिए कारवाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले यस्ता विद्यालयहरुलाई कारवाहीको तयारी गरिरहेको बेला टोखाले पनि सोही तयारी गरेको हो ।  टोखा नगरपालिकाका शिक्षा अधि...

चितवन । बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् ।  साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने ...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी ग्लोबल रिच नेपालले ‘इन्टर स्कुल ए–लेभल÷आईबीडीपी फुटसल टुर्नामेन्ट’लाई निरन्तरता दिने भएको छ ।  कोरोना महामारीका कारण बीचमा तीन बर्ष आयोजना हुन नसकेको यो प्रतियोगिता यस बर्षबाट सुचार गर्न...

काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीहरुले ‘बुक फ्रि फ्राइडे’ नहटाउन काठमाडौं महानगरपालिकासँग आग्रह गरेका छन् ।  बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी विद्यालय निरीक्षणका क्रममा शुक्रबार कक्षा...

काठमाडौं । आथित्यता क्षेत्रमा काम गर्दै आएका पाँच जना युवा उद्यमी मिलेर चितवनको कुरिनटारमा ‘कुरिनटार रिट्रिट’ सञ्चालनमा ल्याएका छन् । विस्तारिक योजनासहित करिव ३० करोड रुपियाँ लगानी हुने जनाइएको यो रेष्टुरेन्ट एलिट हस्पिटालिटिअन्तर्गत सञ्चालन गरिएको हो ।&nb...

काठमाडौं । विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गरेकी छन् ।  उनले १०औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरिसकेकी छन् । शेर्पाले विश्वको दास्रो अग्लो केटुको बिहीबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान १२ बजे आरोहण गरे...

काठमाडों । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पर्यटन क्षेत्रमा आबद्ध गराई उनीहरूलाई आर्थिक तथा सामाजिकरूपमा सबल तुल्याउने उद्देश्यले पथप्रदर्शक (ट्रेकिङ गाइड) तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)द्वारा संयुक्तरूपमा सञ्चालित ...

काठमाडौं । हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध पर्यटन व्यवसाय सर्वोच्च अदालत गएका छनन् ।  हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने भन्दै नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले बिहीबार सरकारविरुद्ध ...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका छन् ।  पाकिस्तानमा रहेको केटु (८,६११ मिटर०) हिमालको आज पाकिस्तानी समय अनुसार बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।   १७ वर्षको उमेरमा ...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटु हिमालको छैठौं पटक सफल आरोहण गरेका छन् । उनले यसअघि केटु हिमालको पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।  पाकिस्तानमा रहेक...

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र शेर्पा गाइड तेन्जेन (लामा) शेर्पाले हिमाल आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहणसँगै उनीहरु तीन महिना एक दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने आरोही बनेका हुन् । ...

काठमाडौं । पर्यटन व्यवसायीहरुले हवाई र सडक यातायातमा सुधार नआएसम्म पर्यटकहरु नेपाल नबढ्ने बताएका छन् । क्षेत्रीय होटल एसोसिएशन चितवनका अध्यक्ष गंगा गिरीले हवाई सेवा पूर्ववतरुपमा सुचारु हुनुपर्ने र सडक यातायातको अवरोधहरु चाँडै हटाउनुपर्ने बताए ।  उनले भने, &...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी एईसीसी नेपालले क्यानडा र यूके (बेलायत)का लागि ‘अन द स्पोट’ अफर सुरु गरेको छ ।  विभिन्न देशमा सञ्जाल रहेको यो कम्पनीले आउँदो सेप्टेरम्बर इन्टेकका लागि यस्तो अफर सुरु गरेको जनाइएको छ । विद्यार्थीहरुको व...

काठमाडौं । देशको राजधानी समेत रहेको काठमाडौं महानभित्रका निजी उच्च माध्यमिक विद्यालयहरुले आफ्ना शिक्षक तथा कर्मचारीहरुको तलब विवरण महानगरपालिकालाई बुझाएका छन् ।  महानगर प्रमुख बालेन शाहले सामुदायिक विद्यालयका शिक्षकसरह संस्थागत (निजी) विद्यालयका शिक्षकहरुलाई...

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रकोसमस्या सम्बोधन गर्न नसकेको होटल संघ नेपाल (हान) ले जनाएको छ ।  कोभिड-१९, रुस र युक्रेनको युद्धबाट चरम आर्थिक मन्दीको मारमा परेको होटल तथा प...

काठमाडौं । वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यायलयमा अब सांस्कृतिक सम्पदामैत्री भवन बन्ने भएको छ । विद्यालयले हालको भवन जिर्ण भएको भन्दै त्यसलाई भत्काएर नयाँ बनाउन लागेको हो ।  विश्व सम्पदास्थल क्षेत्रमा रहेको विद्यालय भएकाले पनि यसलाई कलात्मक ढ्रगले बनाउ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ ।  दुई मुलुकबीचको व्यापार सहजिकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको...

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले स्टार्टअप फेस्ट २०२३ सम्पन्न गरेको छ । आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो । टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो...