Advertisement

काठमाडौँ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् ।  केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ ...

काठमाडौं । विकट गन्तव्य उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले अन्तरप्रादेशिक उडान विस्तार गर्ने भएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कम्पनीहरुले असोज ९ गतेबाट रामेछाप–लुक्ला उडान गर्नेछन् । तारा एयर, सीता र समिट एयरले अक्टोबर १ तारिखबाट रामे...

काठमाडौं । नेपालको उड्डयन सुरक्षाको जाँच गर्न युरोपेली युनियन (ईयू)को टोली अर्को महिना नेपाल आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबरको अन्त्य तथा नोभेम्बरको पूर्वाधसम्ममा ईयूको टोली आउन लागेको जानकारी दिएको हो ।  तर आउने दिन भने तय अझै भ...

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवास न पा २, धनकुटाका सन्तबहादुर राना मगरले रु. एक लाख जित्न सफल भएका छन् ।  भारद्वाज इन्टरप्राइजेज डिलरअन्तर्गत रहेको योगेश इलेक्टोनिक्स पाखृवासका डिलरमार्फत एक वर्षको रिचार्ज गरेर गोलाप्रथामा सहभागी उनले रु. एक ला...

काभ्रेपलाञ्चोक । जिल्ला कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैँचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैँचा बुन्न सुरु गरिएको कार्यालयले जनाएको छ ।  एकपटकमा धागो तयार गर्नेसहित ५० कैदीबन्दीले गलैँचा बुन्ने काम गर्न...

काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालको मुख्य चुचुरोको कमर्सियल रुटको निर्माण भएको छ । मनास्लुको मुख्य शिखरमा बिहीबार राती ८ बजेर २८ मिनेटमा डोरी फिक्स गरेसँगै यो रुट तयार भएको हो । ।  एक्सपेडिसन अपरेटर्स नेपालले रोप फिक्सिङको काम ग...

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हप्तामा सातै दिन उडान सुरु गरेको छ ।  विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार जजिरा एयरवेजले बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ ...

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौंबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई...

काठमाडौं । डिशहोमको डीटीएच सेवामा अब एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफरमार्फत एक बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइने छ ।  साथै योअफर अन्तर्गत रि...

काठमाडौं । अभिनेता धीरज मगरको दोस्रो फिल्म ‘बाबरी’ आउँदो असोज १४ गते रिलिज हुँदैछ । रुकुममा जन्मिएरका धीरज बुबा बेलायती गोर्खा सैनिक भएकाले  दुई वर्षको उमेरमै देश छोडेर बेलायत गए । उतै अध्ययन गरे । तर अभिनय क्षेत्र रोजेकाले उनी नेपाल फर्किन बाध्...

काठमाडौं । होटल संघ नेपाल (हान)ले कोरोना महामारीबाट प्रभावित होटल उद्योग पुनःरुत्थान र पर्यटन प्रवर्द्धनका लागि आउँदो शनिबार ‘नेपाल हिस्पटालिटि कन्क्लेभ’ (आथित्यतासम्वन्धी सम्मेलन) आयोजना गर्न लागेको छ ।  पहिलो पटक गर्न लागिएको यस सम्मेलनमार्फत होटल ...

काठमाडौँ । प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ । गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयम...

भैरहवा । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्वीको केन्द्र विन्दु हो । लुम्बिनीलाई केन्द्र बनाएर रुपन्देही जिल्लामा पर्यटकीय गन्तव्यको विकास भएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीबाहेक रुपन्देही जिल्लामा घुम्न अन्य बौद्ध सम्पदास्थलमा बुद्धमावली देवदह र बुद्ध युगको पुरातात्...

काठमाडौं । दोस्रो पटक नेपालतर्फबाट चो ओयु हिमाल (८,२०१ मिटर)को आरोहणको प्रयास हुने भएको छ । यसअघि दुई टोलीले पहिलो पटक चो ओयु हिमाल आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।  यसअघि ‘चो ओयु विन्टर नेपाल एक्स्पडिशन प्रजेक्ट’को टोली चो ओयुको...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासको लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताएका छन् ।  पर्यटन दशकको अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा आइतबार ...

काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवातालमा भएको जलकुम्भी झार हटाउन राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिने भएको छ । शनिबार फेवाताल सरसफाई अभियानका क्रममा तालमा रहेको जलकुम्भी दिर्घकालिन रुपमा हटाउन केन्द्रले जिम्मा लिने निर्णय गरेको केन्द्रका अध्यक्ष महावीर पुनले स...

काठमाडौँ । नेपाल वायुसेवा निगमले ग्राउण्डेड अवस्थामा रहेको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरेको छ । करिब डेढ महिनापछि न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरिएको हो । निगमले केही दिनअघि मात्र ओरिजिनल इक्विपमेन्ट म्यानिफ्याक्चर (ओइएम)/...

काठमाडौं । शेफ सन्तोष शाहले लन्डनमा आफ्नै रेस्टुरेन्ट खोल्ने भएका छन् । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाह, ‘वाह अलैंची’ अभियानका ब्रान्ड एम्बासडर पनि हुन् । उनले बेलायती संसदको अगाडि अन्तर्राष्ट्रियस्तर स्तरको नेपाली रेष्टुरेन्ट खोल्न लागेका हुन्...

कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो ।  ‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।’ कुश्मामा होटल व्यवसाय गर्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताएका छन् । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरुवातको अवसरमा आज हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगन्ती मूर्त&ndas...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक (२०२३–२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन् ।  नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रको दीगो विकासका ल...

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का नवनिर्वाचित अध्यक्ष निलहरि बाँस्तोला चुनावमा क्रममा आफूले गरेका प्रतिवद्धता कार्यान्वयन गर्न गम्भीररुपमा लाग्ने बताएका छन् । टानमा रोक्किएका धेरै काम सम्पन्न गर्नुपर्ने चिन्ता पनि उनमा ...

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खला यस गाउँका आकर्षण हुन् । तर पछिल्लो समय भने पर्यटकलाई आर्कषण...

दमौली । बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो ।   कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले तनहुँको ...

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हप्तामा सातै दिन उडान भर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१)देखि सातै दिन नियमित उडान भर्नेछ ।  गत जेठ २ देखि व्यवसायिक सञ्...