Advertisement

काठमाडौँ । मलेसियामा भइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले हराएको छ । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनायो ।  मलेसियाका ल...

काठमाडौं । आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एशिया क्षेत्रको छनोटका लागि मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले सोमवार भुटानविरुद्ध जित निकालेको छ । किनरारा ओभल मैदानमा नेपालले भुटानलाई ४ विकेटले पराजित गर्दैै जारी छनोट प्रतियोगितामा दोस्रो जित ...

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न गर्ने भएको छ ।  आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट...

काठमाडौँ । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पू...

काठमाडौं । यही महिनामा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साताका लागि सारिएको छ । मंगलवार युवा तथा खेलकुद मन्त्रायलयले पत्रकार सम्मेलन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।  यसअघि जेठको २२ देखि २८ गतेसम्म...

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ ।  एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह एफमा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज ताई...

काठमाडौं । जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङबिनै नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।  नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार नियमित कप्तान ...

काठमाडौं । अन्तिम ओभरको खेलमा फिल्डिङ फितलो भएपछि नेपालले युगान्डविरुद्धको पाँच ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि हार व्यर्होनु परेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल युगान्डसँग १ विकेटले पराजित भएको...

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन ।  एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आ...

काठमाडौँ । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । नेपालले उक्त सिरिज २–१ ले जितेको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई ६ विकेटले पराजित गर्दै...

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान तीन सदस्यीय कमिटि गठन गरेको छ ।  ललितपर स्थित एन्फाको मुख्यालयमा आइतबार बसेको कार्यसमिति आकस्मिक बैठकले फुटबलका मुख्य प्रशि...

काठमाडौँ । शनिबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ । कीर्तिपुरस्थित खेल मैदानमा भएको खेलमा जिम्बावे ुएु ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्न सफल भएको हो ।  नेपालका लागि स...

काठमाडौं । जिम्बाब्वे विरुद्धको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल आइतबार ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा ...

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले प्रशिक्षक अबदुल्लाह अलमुताईरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नु परेको बताएका छन् ।  राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षक अलमुताइरीले न्युनतम सेवा सुविधाका लागि म...

काठमाडौं । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ ।  आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाएको हो । दुई महिनासम्म संच...

काठमाडौं । सिद्धार्थ बैंकले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी काठमाडौंस्थित बाँसबारी क्लबलाई चार लाख रुपियाँ प्रदान गरी प्रायोजन गरेको छ ।  सोसम्वन्धी सहमतिपत्रमा बैंकका प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले हस्ता...

काठमाडौँ । बैशाखमा आयोजना हुने छैठौं संस्करणको आरबीबी­ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब प्रतियोगितालाई राष्ट्रिय बाणिज्य बैकले मुख्य प्रायोजनलाई निरन्तरता दिने भएको छ ।  नेपाल भलिबल संघ र राष्ट्रिय बाणिज्य बैकबीच मंगलबार सम्झौता भएको हो । नेपाल भलिबल ...

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा शनिबार मलेशियामाथि ८५ रन जित निकालेको नेपाल सतप्रतिशत फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश् विद्यालयको खेल मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा मलेसियालाई पराजित गर्दा नेपाल उपाधि ...

काठमाडौं । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)माथि सोमबार १५ रनको रोमाञ्चक जित निकालेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजील...

काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ ।  दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २०३ रनको लक्ष्य पछ्...

काठमाडौं । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार विदाई गरेको छ ।  एन्फाले मुख्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई विदाई...

काठमाडौं । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ । थाईल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लवसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली यति बेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ ।...

काठमाडौं । आसन्न नेपाल सुपर लिग (एनएसएल)का लागि गरिएको अक्सनप्रति कटाक्ष गर्दै सहिद स्मारक ए डिभिजन क्लबहरु न्यूरोड टिम (एनआरटी), मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार क्लब र संकटा क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियम विपरित काम गरेको बताएका छन् ।  राजधानीमा आइ...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन मच्छिन्द्र क्लब बन्न सफल भएको छ । अपराजित रहँदै उक्त क्लब लिग च्याम्पियन बनेर ७५ लाख रुपियाँ पुरस्कार पाउन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार अन्तिम खेलमा उसले एपीएफलाई २–१ ले पराजित गरेको ...

काठमाडौं । सन् २०२२ मा हुने टी–२० विश्वकपमा खेल्ने नेपालको सपना अहिलेलाई अधुरै हुन पुगेको छ । मंगलबार भएको आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित हुन पुगेको छ ।  ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा...