Advertisement

एजेन्सीः विश्व फुटबलको महाशक्ति ब्राजिललाई इंल्याण्डले बराबरीमा रोकेको छ । रुस विश्व कप तयारीका रुपमा खेलिएको मैत्रीपुर्ण खेलमा दुवै टोलीले गोल रहित बराबरीमा खेलेका हुन् । इंग्ल्याण्डले नेइमारसहितको ब्राजिलबिरुद्ध खेल्नका लागि अधिकांश युवा खेलाडी मैदानमा उतारेको थियो...

काठमाडौंः नेपाल पहिलो पटक एसीसी यु-१९ एसिया कप अन्तर्गत समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतलाई बंगलादेशले ८ विकेटको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समुहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यसअघि नेपालले समूहको आफ्नो अन्तिम ख...

काठमाडौंः मलेसियामा जारी एसीसी यु१९ एसिया क्रिकेट कप अन्तर्गत समुहको अन्तिम खेल सुरु भएको छ । नेपाल र मलेसियाबिचको खेल बर्षाका कारण ढिलो गरि सुरु भएको हो । खेलमा नेपालले टस जितेर फिल्डि रोजेको छ । ढिलो गरि सुरु भएको खेललाई छोट्याएर २४ ओभरको बनाइएको छ । बर्षा...

एजेन्सीः विश्व फुटबलको महाशक्ती इटाली रुस विश्व कप २०१८ मा छनोट हुन असफल भएको छ । सोमबार राती सानसिरोमा भएको खेलमा स्विडेनले गोलरहित बराबरीमा रोकेपछि चार पटकको विजेता इटाली छनोटबाट बाहिरिएको हो । इटाली सन् १९५८ यता पहिलो पल्ट विश्वकपमा छनोट हुन असफल भएको हो ।...

काठमाडौंः सातदोबाटो स्थित एनफा कम्प्लेक्समा हुने एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध हुने खेलका लागि अन्तिम नेपाली टोलीको घोषणा भएको छ । मंगलबार हुने खेल खेलेका तीन खेलाडी परिवर्तन भएपनि २४ खेलाडी छनोट भएका छन् । टोलीमा चोटका कारण देवेन्द्र तामाङका साथै ...

काठमाडौंः मलेसियामा एसीसी यु-१९ क्रिकेट कपमा नेपालसामु भारत १९ रनले पराजित भएको छ । नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ प्रदर्शनको सहयोगमा नेपालले भारतलाई पराजित गर्न सफल भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि एरीले सार्वाधिक ८८ रन...

काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतसामु एक सय ८६ रनको लक्ष्य दिएको छ । बायुमास रंगशालामा जारी खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले भारतलाई मध्यम खालको लक्ष्य दिएको हो । निर्धारीत ५० ओभरको खेलमा नेपालले ८ वि...

काठमाडौंः दशरथ रंगशालाको कभर्ड हलमा शनिबार आयोजित दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा विभिन्न आठ देशका रेस्लरहरु भिडेका छन् । रेस्लिङ प्रतियोगिताको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र राष्ट्रिय खेलकुद परिसदका सदस्य सचिव केशव विष्टले संयुक्तरुपमा ...

काठमाडौंः शनिबार दशरथ रंगशालामा आयोजना हुनगइरहेको रिङरेस्लिङ प्रतियोगितामा सहभागी हुन आएका अमेरिका, रसिया, भारत लगायत आठ देशका रेस्लर राखेर शुक्रबार गरिएको पत्रकार सम्मेलनमा अमेरिका र नेपालका खेलाडी बीचमा भीडन्त सहितका केही तस्विर । तस्विरः द्धारिका काफ्ले

एजेन्सीः यही सिजन बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेयमारले फेरी बार्सिलोना फर्कने संकेत देखाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यका अनुसार उनले मेसी र स्वारेजसँग आफूलाई बार्सिलोनामा पुनः स्वागत गर्छौ ? भनी सोधेको समाचार उल्लेख गरेका छन् ।...

नवलपरासीः नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौंले जित्न सफल भएको छ । बिहीबार नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाडौं विजयी भएको हो । निर्धारित समयसम्म दुवै समूहबाट एक÷एक गोलको बराबरी भएपछि खेल ‘ट्राइबे...

काठमाडौंः अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई)मा हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि नेपाली टोलीको प्रारम्भिक खेलाडी छनोट भएका छन् । युएईविरुद्द हुने खेलका लागि २८ सदसिय खेलाडी छनोट गरिएको हो । प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्काका साथै ...

काठमाडौः एएफसी यु-१९ एसियन छनोट चरण प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५-० गोलको फराकिलो अन्तरले पराजित भएको हो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई ख...

एजेन्सीः स्पेनिस क्लब रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिलीयन स्टार नेयमारलाई रोनाल्डोको स्थानमा क्लब भित्र्याउन चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यका अनुसार क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारका बुबालाई भेटेर छलफल गर्दै रोन...

काठमाडौंः एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा मलेयिामा हुने एसीसी यु-१९ एसिया क्रिकेट प्रतियोगितमा सहभागी हुनको लागि नेपाल मलेसिया पुगेको छ । १५ जना खेलाडीक साथ नेपाली टोली बुधबार बिहान मलेसिया उत्रिएको हो । दिपेन्द्र सिंह ऐरीको नेत्तृत्वमा रहेको टोली प्...

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने तयारी गरेका छन् । घरेलु मैदान सातदोबाटोमा हुने फिलिपिन्सबिरुद्धको एएफसी एसिया कप छनोट खेलेर अन्तर्राष्ट्रिय खेलबाट बाट सन्यास लिने भएका हुन । एक दशकभन्दा बढी समय नेपाली राष्ट्...

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा व्यवस्था छिचोल्दै एक नकावधारी सोमबार बाहिरिएका छन् । बिहान १०ः३० बजे इन्डियन एयरलाइन्सको विमानबाट काठमाडौं आएका उनलाई विमानस्थलमा नकावसहित देखेपछि सर्वसाधारणले चासो र डरसहित हेरिरहेका थिए । तर ती नकावधारी कु...

एजेन्सीः इंग्लिस प्रिमिएर लिग अन्तर्गतको खेलमा चेल्सीद्वारा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । गए राति भएको खेलमा चेल्सीसँग युनाइटेड १-० गोल अन्तरले पराजित भएको हो । अल्भारो मोराटाको गोल मद्दतमा चेल्सीले युनाइटेडलाई पराजित गरेको हो । मोराटाले ५५ औं मिनेटमा निर्णाय...

एजेन्सीः स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा बार्सिलोनाले सेभियालाई पराजित गरेको छ । बार्सिलोनाले खेलमा सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका फ्रान्सिस्को ले पहिलो हाफको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अगाडी बढाए । दोस्रो हाफको ६५ औं मिनेटमा...

काठमाडौंः नेपाल एएफसी यू-१९ च्याम्पियनसिपको छनोट चरणमा लगातार तेस्रो हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल शनिबारको आफ्नो तेस्रो खेलमा यूएईसँग १-० ले पराजित भएपछि छनोटबाट बाहिरिएको हो । पहिलो खेलबाट तीन खेलाडी परिवर्तन गरेर मैदान आएको नेपालले विपक्...

काठमाडौंः किर्गिस्तानमा जारी एएफसी यू-१९ फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बिहीबार भएको खेलमा बहराइनसँग नेपाल ४-० गोलको फराकिलो अन्तरले पराजित भएको हो । पहिलो हाफको २० औं मिनेटमा गोल गर्दै अली हसन मेफ्ताले बहराइनलाई अग्रता...

काठमाडौंः डिसहोम र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कार्तिक २५ गते र २७ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा कार्तिक २५ गते र इटहरीको ठुलो जनता माविमा कार्तिक २७ गते हुने रेस्लिङमा ...

काठमाडौः आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसो...

एजेन्सीः युइएफा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रियल मड्रिडलाई पराजित गर्दै टोटनह्याम नकआउट चरणमा प्रवेश गरेको छ । गए राति भएको खेलमा रियलविरुद्द टोटनह्यामले ३-१ गोलको सानदार जित हात पारेको हो । वेल्बलीमा भएको खेलमा २७ औं मिनेटमा डेल अलीको गोलबाट टोटनह्यामले सुरु...

काठमाडौंः एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार सार्वजानिक गरेको खेल तालिका अनुसार नेपाल भारत र बंगलादेशको समुहमा परेको छ । मलेसियाको क्वालालम्पुरमा कात्तिक २३ देखि हुने प्रतियोगितामा नेपाल कठिन समुहमा परेको हो । समुह 'ए' मा नेपालसँगै टेस्ट मान्यता प्राप्त...