काठमाडौंः नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा हङकङलाई हराउदै च्याम्पियन बनेको छ। मलेसियाको किन्नारा ओभलमा आज भएको फाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले उपाधि कब्जा गरेको हो । टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई निर्धारित ५० ओभरको खेलमा ...
काठमाडौंः एसीसी अण्डर १९ (यू १९) इस्टर्न रिजन प्रतियोगिताको सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा नेपाल १० विकेटले विजयी हुन सफल भएको हो । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले मलेसियालाई १ सय २१ रनमै अलआउट...
काठमाडौँ: एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा मलेसियाले नेपालसामू १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाउँदै अलआउट हुन पुगेको हो । मलेसियालाई थोरैरनमा समेट्न नेपालका कप्तान ...
काठमाडौंः प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्यारापिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको शुक्रबार उद्घाटन गरे । उक्त खेल मैदानको खेल्ने भाग १०५ मिटर/६८ मिटर रहेको छ । इपिडियम सेन्थेटिक रबर प्रयोग गरिए...
काठमाडौंः अखिल नेपाल फुटबल संघ(एन्फा) को कार्यसमिति बैठकले बिहीबार थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख रुपियाँ दिने निर्णय गरेको छ । तर बैठकमा दोषीलाई कारबाही गर्ने निर्णय भने गरीयको छैन् । एन्फाको अघिल्लो बैठकमै सबै सदस्य थ्रीस्टारलाई क्षतिपूर्ति दिन सहम...
काठमाडौँः भुटानमा हुने साफ अठार वर्षमुनि यु–१८ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आगामी असोज २ देखि ११ गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक छिरिङ लोप्साङले अर्पण कार्कीको कप्तानीमा २...
काठमाडौंः मलेसियामा जारी एसीसी इस्टर्न रिजन यू–१९ एसिया कप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणमा नेपालले अपराजित यात्रा कायम राखेको छ । आफ्ना सबै खेल फराकिलो अन्तरले जित्ने क्रममा बिहिबार बलियो प्रतिश्पर्धी सिंगापुरलाई ७ विकेटले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफ...
एजेन्सीः रियल मड्रिडले च्याम्पियन्स लिगमा विजय सुरु गरेको छ । क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि एपेल निकोसियालाई ३-० हराउँदै मड्रिडले विजय सुरु गरेको हो । बुधबार राति घरेलु मैदानमा भएको खेलमा साविक विजेता मड्रिडको लागी १२ औं मिनेटमा रोनाल्डोले अग्रता दिलाएका...
काठमाडौँ: एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत मलेशियाको क्लव अमानमा भएको खेलमा सिंगापुरले नेपालसामू ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर २८.३ ओभरमा ६७ रन बनाउँदै अलआउट हुन पुगेको हो। उसका सिद्धान्तले २० रन बनाए भने रोह...
एजेन्सीः पेरिस सेन्ट जर्मेन(पिएसजी) ले च्याम्पियन्स लिगमा नेइमारको उत्कृष्ट प्रदर्शनको मद्दतमा सानदार सुरुवात गरेको छ । मंगलबार रातीको खेलमा पिएसजीले समूह चरणको पहिलो खेलमा सेल्टिकलाई उसैको घरेलु मैदानमा ५–० गोलले पराजित गरेको हो । बार्सिलोनाबाट पिएसजीमा आवद्ध भएका...
काठमाडौंः एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिएको छ । बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले भुटानमाथि सहज जित हासिल गरेको छ । नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको हो । खेलमा नेपालका कप्तान दीपेन्द्रिसंह ऐर...
काठमाडौंः आउँदो असोज २५ देखि ३० गतेसम्म चौथो दैलेख यूथ कप खेल महोत्सव खुल्ला प्रतियोगित हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा दैलेख यूथ क्लबले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री राजन केसीले गर्नेछन् । विगत तीन बर्षदेखि महोत्सव गरिँदै आएको छ । क्...
काठमाडौंः एसिसी इस्र्टन रिजन यु–१९ क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानसँग खेल्दै छ । मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गर्दै जित हासिल गरेको थियो । त्यस्तै भुटान सिंगापुरसँग ...
एजेन्सीः साबिक विजेता रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिगको ट्रफि उचाल्ने अभियानका साथ लिग सुरु गर्दै छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले पहिलो उपाधि जित्नकै लागि कीर्तिमानी रकम खर्च गरेर विश्वस्तरीए खेलाडी भित्र्याएको छ । बार्सिलोना आफ्ना विगतका गल्तीहरु सुधार्दै...
काठमाडौँ: राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् । मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन गोलरक्षक लिम्बूको भूमिका महत्वपूर्ण थियो । त्यतिबेला उनले स...
काठमाडौंः मलेशियामा जारि एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले विजय यात्रा सुरु गरेको छ । आफ्नो पहिलो खेलमा थाइल्याण्डविरुद्द फराकिलो जित हात पार्दै विजय सुरु गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर थाइल्याण्डसामु २८२ रनक...
काठमाडौंः अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको ह्याट्रिक मद्दतले बार्सिलोनाले स्पेनी ला लिगा लिगको क्याटलान डर्बीमा शनिबार राति सानदार जित हात पारेको छ । जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । इस्पनयोलमाथि ५–० गोलको जित निकाल्ने क्रममा मेस्सीले क्लबका लागी ३८ ...
काठमाडौंः नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले ‘अपाङ्गमैत्री’ भन्ने मुल नाराका साथ पहिलो पटक अन्तर्राष्ट्रि«य ह्वीचियर वास्केटवल प्रतियोगिता गर्ने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गरेर आउँदो कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म यो प्रतियोगिता गर्न लागेको हो । संस्थाक...
पोखरा: पोखरा रंगशालामा यही भदौ २६ देखि असोज ७ गतेसम्म नेपालमै पहिलोपटक पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भ...
काठमाडौँस् मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ ९पूर्वी क्षेत्र० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने स...
चितवनः चितवनमा जारी प्रथम ई–प्लानेट जेसिज कप राष्ट्रिय फुटबल प्रतियोगीतामा सिधै क्वाटर फाइनलबाट खेलेको मनाङ–मस्र्याङदी क्लबले बिहीबार झापालाई हराउँदै सेमिफाइनल पुगेको छ । झापा ११ लाई टाइब्रेकरमा ५-३ गोलले पराजित गर्दै मनाङ सेमिफाइनल पुगेको हो । दर्शकको गतिल्लो साथ ...
काठमाडौंः विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलका लागि बुधबार १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीमा १४ खेलाडीले अन्तिम स्थान बनाउने छन् । नेपालले आफ्नो छैटौं चरणको खेल अक्टोबर १३ र १५ मा हङकङमा खेल्ने छ । छानिएका खेलाडीमा पारस खड्का(कप्त...
एजेन्सीः ला लिगाका अध्यक्ष ह्याभियर टेबासविरुद्ध म्यान्चेस्टर सिटीका मालिकहरुले मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएका छन् । टेबासले म्यानचेस्टर सिटीविरुद्ध आर्थिक अनियमितताको आरोप लगाएका थिए । उनले भनेका थिए सिटी र पेरिस सेन्ट जर्मेनले फुटबलभन्दा बाहिरबाट पैसा ल्याएर ...
एजेन्सीः सन् २०१८ मा रूसमा हुने विश्वकप फुटबलमा छनौट भइसकेको ब्राजिल विश्वकप छनौट अन्तर्गतको खेलमा बराबरीमा रोकिएको छ। दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत भएको खेलमा ब्रजिलले गएरातिको कोलम्बियासँग १–१ गोलको बराबरी खेलेको हो । कोलम्बियाको घरेलु मैदानमा भएको खेलमा ...
काठमाडौंः सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको एसियन कप छनौट खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । समुहको अन्तिममा रहेको टोलीसँग पराजित भएसँगै नेपाल पुच्छरमा आएको छ भने ताजिकिस्तान तेस्रो स्थानमा आइपुगेको छ । पहिलो हाफको २५औं र ३०औं मिनेटमा लगातार ...