सफाईकर्मीहरुको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्यालीको आयोजना

Advertisement

काठमाडौँ । कोका-कोला फाउन्डेसन नेपाल र बोटलसस नेपाल तराई लिमिटेड, क्रिएसन र रिसाइक्लर साथीले गत शनिबार ‘हाम्रो साइकल यात्रा’ र्यालीको आयोजना गरेको छ । 

ललितपुरको जावलाखेलबाट सुरु भएको र्याली धोबीघाट, सानेपा, बखुण्डोल, पुल्चोक इञ्जिनियरिङ कलेज हुँदै पाटनढोका पुगरे नागबहालमा समापन भएको भएको हो । 

Advertisement

हाम्रो साइकल यात्रा हरेक वर्ष सफाईकर्मीहरुको सम्मान गर्नुहोस् र हाम्रो वातावरण सफा र स्वस्थ राख्नमा उनीहरूको उल्लखेनीय संलग्नताको प्रशंसा गर्नुहोस् भन्ने नारासहित आयोजना गरिन्छ । 

साइकल र्यालीमा कररब  २५० जना सहभागी भएका लथए। र्यालीपछि फोहोरमैला कामदारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । 
 

Advertisement

Advertisement