मन्त्रीमण्डल हेरफेर गरिंदै, नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुको आजै सपथ ग्रहण

Advertisement

काठमाडौँ । आज (सोमवार) मन्त्रीमण्डल हेरफेरको तयारी गरिएको छ ।  

सत्ता साझेदार दल नकप (एकीकृत समाजवादी) ले मन्त्रीमण्डलमा रहेका ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ४ मन्त्रीको नाम सरकारसँग सिफारिस गरिसकेको छ । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्दै छन् । 

Advertisement

आज दिउँसो नयाँ मन्त्रीहरुले शपथग्रहण गर्ने कार्यक्रम छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ, हीरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।

Advertisement

Advertisement