जोरपाटीमा सीजी डिजिटलको नयाँ शोरुम उद्घाटन

Advertisement

काठमाडौँ । काठमाडौँको जोरपाटीमा सीजी डिजिटलको नयाँ शोरुम उद्घाटन गरिएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले उक्त नयाँ शोरुम उद्घाटन गरेका हुन् । 

यस शोरुममा सीजी इलेक्ट्रोनिक्स अन्तरगत रहेका विभिन्न प्रतिष्ठित ब्राण्डहरु एलजी, सीजी, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्लयाक प्लस डेकर, बेको र माईडिया जस्ता ब्राण्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ । 

Advertisement

नयाँ शोरुप उद्घाटनका अवसरमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा विशेष छुट तथा उपहार प्रदान गर्ने पनि जनाएको छ । 

साथै ग्राहकहरुलाई फ्री डेलिभर, लोयल्टी प्रोग्राम, फ्री माइक्रोवेभ ओभन कुकिङ क्लास/डेमो, शून्य प्रतिशत ब्याज दरमा किस्ता बन्दी, एक्सचेञ्ज अफर जस्ता सुबिधाहरु पनि उपलब्ध गराएको छ । 

यो २१औँ शोरुम रहेको र आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा यसरी नै सीजी डिजिटल शोरुमहरु बिस्ता गर्दै जाने र अझै ग्राहक नजिक पुग्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement