आइएमई जनरल र चिरायू हस्पिटलबीच नगदरहित स्वास्थ्य सुविधा प्रदान गर्ने सम्झौता

Advertisement

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स र चिरायू हस्पिटलबीच नगद रहित हस्पिटलाईजेशस सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।   

उक्त सम्झौतापत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र चिरायू हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गगरेका छन् ।

Advertisement

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म चिरायू हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशससुविधा प्राप्त गर्न सकिने छ । 
 

Advertisement

Advertisement