ग्लोबल रिचको आयोजनामा पोखरामा अष्ट्रेलियन एजुकेशन एक्जिवेशन हुँदै

Advertisement

पोखरा । पोखरामा आगामी साउन ५ गते अष्ट्रेलियन एजुकेशन एक्जिवेशन हुने भएको छ । उक्त कार्यक्रम बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

ग्लोबल रिच पोखरा शाखाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । पोखराको सिटी स्क्वायर बैंक्वेटमा कार्यक्रम शुने शाखा को–अर्डिनेटर सरिता गुरुङले बताइन् । 

Advertisement

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको आयोजकले जनाएको छ । 

उक्त एक्जिविशनमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

उक्त कार्यक्रममा विधार्थीहरुले प्रत्यक्षरुपमा विभिन्न कोर्ष र भर्ना प्रक्रियाका बारेमा विद्यार्थीले जानकारी लिन सक्ने छन् । प्राप्त गर्न सक्ने छन् । 
 

Advertisement

Advertisement