निहारिकाको छोरा र आरोपी श्रेष्ठको डीएनए परीक्षण गर्न अदालतको आदेश

Advertisement

काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपूतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । 

‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिकाको निवेदनमा सरकारी वकिलको माग बमोजिम आज अदालतले सो आदेश दिएको हो ।

Advertisement

निहारिकाले शिवराजबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी गर्दै १७ दिन आमरण अनशन बसेकी थिइन् । 

Advertisement

Advertisement