एलआईसी नेपालद्वारा एमडीआरटीहरुलाई स्वागतसहित सम्मान कार्यक्रम

Advertisement

काठमाडौँ । एलआईसी नेपालले टीओटी/सीओटी/एमडीआरटी मिट सम्पन्न गरेको छ । 

शनिबार र आइतबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

Advertisement

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेटर प्रिया गान्धीले एमडीआटी र एजेन्सी म्यानेजरहरुलाई प्रशिक्षणसहित सम्मान गरेका थिए ।  

 
 

Advertisement

Advertisement