नेकपा एस रौतहट-काठमाडौँ सम्पर्क मञ्चले गर्यो शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी रौतहट–काठमाडौँ सम्पर्क मञ्चद्धारा आइतबार नेपालीहरुको महान पर्वहरुको अवसर आयोजित  शुभकामना आदान प्रदान तथा सविधान दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष सचितकुमार कुइकेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

उक्त अवसरमा उच्च अदालत पाटन वार एशोसियसनमा हालै सम्पन्न निर्वाचनमा सहसचिव पदमा बिजयी इन्दु कार्की, श्रावणी मेलाको अवसरमा बोलबलमा स्वास्थ्य शिविरका लागि स्वास्थ्य टोलीसहित आवश्यक सामग्री सहयोग गर्ने मनमोहन मेमोरियल शिक्षण अस्पताल तथा स्वास्थ्यकर्मीहरु डा. डेनिसकुमार, संजिव कँडेल, कृष्णनन्दन प्रसाद शाह, अजय पटेल, बिष्णुबहादुर चन्द, डिसान्त कमरा, प्रमोद यादव, फर्सुराम अधिकारी, पवन श्रेष्ठ, तुफानी ठाकुर, हिमाशु मिश्रलाई सम्मान गरिएको थियो । 

Advertisement

त्यसैगरी यस वर्षको एसईई परीक्षामा रौतहट तथा काठमाडौँबाट समावेश भएका बिद्यार्थी अंशु खड्का, निक्की यादव, अनुराग यादव, कमलेश महतो, बिजय यादव, नितुकुमारी यादव, तेजनारायण यादव, सुकृति घिसिङ, शिशिर चौहान, प्रगति घिमरे र ज्ञानेन्द्र राय यादवलाई सम्मान गरिएको मञ्चका सचिव नमोनारायण झा जानकारी दिए ।   

कार्यक्रममा पार्टीका स्थाथी कमिटी सदस्य, जलश्रोत बिभाग प्रमुख एवं पूर्वराजदुत डा. बशिधर मिश्र, पार्टीका स्थायी कमिटी सदस्य एवं संघीय संसद बिकास तथा प्रविधि  समिति सभापति कल्याणी खड्का, पार्टी  पोलिट्ब्युरो सदस्य, बिद्यार्थी फाँर्ट इन्चार्ज रामकुमार भट्टराई, पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य शंकर बिश्वकर्मा, सम्पर्क बिशेष प्रदेश कमिटीका उपाध्यक्ष एवम् कानुन बिभाग सदस्य नवराज तिमल्सिना, मधेश प्रदेश कमिटीका अध्यक्ष बेदनाथ कोइराला, कानुन बिभाग सदस्य गोपाल श्रेष्ठ, पार्टी  स्वास्थ्य बिभाग सदस्य एव सम्पर्क मञ्चका सल्लाहकार दुर्गा मिश्र, प्रगतिशील लेखक संघका उपमहासचिव वालमुकुन्द कार्की, भौतिक पुर्वाधार तथा यातायात एवम् मधेश प्रदेश कमिटीका सदस्य पार्वती दुलाल र भौतिक पुर्वाधार तथा यातायात बिभाग सदस्य प्रताप खड्काको उपस्थिति रहेको थियो । 

त्यसैगरी उद्योग बाणिज्य बिभाग सदस्य केशव धिताल, सम्पर्क बिशेष प्रदेश कमिटीका सदस्य राजन उप्रेती, मधेश प्रदेश कमिटी सदस्य माधव रेग्मी, बरिष्ठ कानुनबिद् राजिव सिन्हा, एकिकृत स्वास्थ्यकर्मी संगठनको उपत्यका प्रदेश कमिटिको कोषाध्यक्ष तुफानी ठाकुर, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य खेम बोलखे, रौतहट जिल्ला कमिटी सदस्य सोबिन्द चौधरी, ब्रजेशकुमार सिंह, रामबाबू यादब, शेखसागिर आलम, काठमाडौँ जिल्ला कमिटी सदस्य दिपक तिमल्सीना, युबा संघ नेपाल केन्द्रीय सदस्य राजन शाह र किसान महासंघ केन्द्रीय सदस्य रामनरेश राय यादबको आतिथ्यता रहेको थियो । 


 

Advertisement

Advertisement