काठमाडौंमा भूकम्पको कडा धक्का महशुस, ५.९ म्याग्निच्युडको थियोः भूकम्प मापन केन्द्र

Advertisement

काठमाडौं । राजधानी काठमाडौं र आसपासका क्षेत्रमा बुधबार दिउसो भूकम्पको कडा धक्का महशुस गरिएको छ । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो । 

नेपाल र तिब्बतको सीमा केन्द्र बनाएर गएको भूकम्पको क्षमता ५.९ म्याग्नेच्युड रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । 

Advertisement

Advertisement

Advertisement